April 24, 2024, Wednesday
२०८१ बैशाख १३, बिहीबार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv

कला/मनोरज्नन

सगरमाथालाई सम्झँदै गीतकार सेमन्त राई

सगरमाथालाई सम्झँदै गीतकार सेमन्त राई

केन्ट । गीतकार एवम् मुक्तककार सेमन्त राईले गीत सार्वजनिक गरेका छन् । उनले आफ्नै युट्यूब च्यानलबाट बुधबार नयाँ गीत सार्वजनिक गरेका हुन् । आफ्नो शब्द रहेको ‘शीर हो मेरो सगरमाथा’ गीतको सङ्गीत शक्तिवल्लभले दिएका छन् । गायन सुमित खड्काको रहेको छ । देशभक्तले ओतप्रोत रहेको गीतको एरेन्ज मनोहर सुनाम र रेकर्डिङ भोला पौडेलले गरेका छन्…

सिसेक्पा तङ्नामका दिन ढाका फोटो प्रतियोगिताको विजेता छानिँदै

सिसेक्पा तङ्नामका दिन ढाका फोटो प्रतियोगिताको विजेता छानिँदै

विजयपुर । प्रथम विश्वव्यापी ढाका फोटो प्रतियोगिताको विजेता सिसेक्पा तङ्नामका दिन सार्वजनिक हुँदैछ । आदिवासी याक्थुङ लिम्बु जातिको यस वर्ष शुक्रबार परेको महान् पर्व सिसेक्पा तङ्नाम(साउने संक्रान्ति) का दिन उत्कृष्ट तीन जना विजेताहरू छानिने आयोजक चौबिसे सङ्यक ढाका उद्योगले जनाएको छ । मौलिक ढाकाका उत्पादन र घरेलु सीपलाई प्रबद्र्धन गर्न डेढ महिनाअघि उद्योगले प्रतियोगिता आह्वान…

  • खेदा चलचित्र बजारमा

    खेदा चलचित्र बजारमा

    भूतपूर्व लाहुरे परिवारमा पेन्सन थाप्ने प्रचलन सदरमुकाममा बर्समा एक पल्ट पेन्स थाप्प्न जाने गरिन्छ र पेन्सन थापेपछी एक साल पुग्ने खाद्यन्न र प्रतेक परिवार लाई नयाँ कपडा किनेर ल्याइदिने प्रचलन छ पेन्सन थाप्न सदर मुकाम जादा सवारी साधन नपुगेको ठाउमा...

  • कणेल र थुलुङ भए उत्कृष्ट वातावरण सर्जक

    कणेल र थुलुङ भए उत्कृष्ट वातावरण सर्जक

    लन्डन । विश्व नेपाली साहित्य महासंघ, साउथ यूकेले छैटौँ वातावरण साहित्य गोष्ठीका उत्कृष्ट सर्जकहरूको नाम सार्वजनिक गरेको छ । गत साता सम्पन्न दुई दिवसीय गोष्ठीमा प्रस्तुत सिर्जनाका आधारमा काठमाडौँकी सीता भण्डारी कणेल र जापानमा रहेकी सयपत्री थुलुङ उत्कृष्ट सर्जक घोषणा...

  • ।।।आक्के चोक्मा।।।

    ।।।आक्के चोक्मा।।।

    पनुन नुन्दाङ आन्छी मिक्केन थक्तेईल्ले, आक्के चोक्मा। कन निङ्वाईन खा?ना तेल्लेम फोन्छिङ, आक्के चोक्मा।। लाःनाम हेक्के केओपा केनारामु माक्लेपेल्ले सेक्खा खेम्दु। मुयेङसा केएतिल्ले कन लुङ्मामु स्या ल?र लि तोङ आप्तु।। आन्छि मिक्केन थक्तेईल्ले मिम्जी चक्सिङ,आक्के चोक्मा। कन निङ्वाईन खा?ना तेल्लेम...

  • मध्यपूर्वको धुँवाभित्र म

    मध्यपूर्वको धुँवाभित्र म

    भाग्यवश भर्खरै त उठेको हुम सपना जस्तै यथार्थ दुर्घटनाबाट मन र शरीरका अनगिन्ती चोटहरू सोधिरहेछन् ईश्वरको ठेगाना । ___________ ठीक यहीँ घडी उत्तरआधुनिक सेपियन्सहरू जादुमय चमत्कार देखाइरहेछन् पौराणिक कथाझैं लाग्ने यथार्थ ती श्रव्यदृश्यहरू आँख्खैअघि विलुप्त हुन्छन् क्याट–वाक शैलीमा र म...

  • धोका दिनेलाई सम्झँदै गीत गाए शिवकुमारले

    धोका दिनेलाई सम्झँदै गीत गाए शिवकुमारले

    विजयपुर / कोरोना महामारी र त्यसले निम्त्याएको लकडाउनको आफ्नै पीडा छ । यसको प्रभावबाट कोही अछुतो रहन सकेका छैनन् । यस्तो विषम परिस्थितिमा पनि कला, साहित्य र सङगीतमा रहनेहरूले आफ्नो सक्रियता जारी राखेका छन् । उदयीमान गायक शिवकमार सम्बाहाम्फे पनि...

  • श्रोताको मन जित्दै चो?लुङ पार्क

    श्रोताको मन जित्दै चो?लुङ पार्क

    विजयपुर, १२ मे / कोरोना महामारीको दोस्रो लहर सुरु भई लकडाउन हुनु केही समयअघि गायिका सुनिता सङ्यक लिम्बुले आफ्नो सामाजिक सञ्जालमा आउन लागेको नयाँ गीतबारे केही उल्लेख गरिन् । उनको पोष्ट सार्वजनिक हुनेबित्तिकै धैरेले गीतको प्रिमियर हुने खबरले उृत्साहित भए...

  • पृथ्वीमान लिम्बू र सविना योङहाङको ‘मिर्मिरे बिहानी…’ सार्वजनिक

    पृथ्वीमान लिम्बू र सविना योङहाङको ‘मिर्मिरे बिहानी…’ सार्वजनिक

    काठमाडौं, माघ । पृथ्वीमान तुम्खेवा लिम्बू र सविना योङहाङको स्वर मा ‘मिर्मिरे बिहानी...’ म्युजिक भिडियोमा सार्वजनिक भएको छ । एसपी निङ्लेकुको रचना, कुमार बिकेको संगीतमा तयार भएको गीत पृथ्वी र सविनाले गाएका हुन् । पृथ्वीमान नेपालको प्रशासनतर्फ अधिकृत पदमा सेवारत...