April 24, 2024, Wednesday
२०८१ बैशाख १३, बिहीबार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv

कला/मनोरज्नन

२०२१ मा दीपिकाका पाँच फिल्म रिलिज हुँदै

२०२१ मा दीपिकाका पाँच फिल्म रिलिज हुँदै

काठमाडौँ – बलिउड अभिनेत्री दीपिका पादुकोणले अहिलेसम्म आफ्नो उत्कृष्ट अभिनयमार्फत दर्शकलाई मनोरञ्जन गराउँदै आएकी छन्। तर २०२० दीपिकाका लागि खराब सावित भयो। ड्रग्सको मुद्दामा फसेपछि उनका धेरै फ्यान रिसाए। अहिले दीपिका आफ्ना फ्यानको मन जित्न डटेर लागिपरेकी छन्। सन् २०२१ मा दीपिकाका पाँच फिल्म रिलिज हुँदै छन्। उनी आगामी फिल्मका लागि निकै उत्साहित छिन्। शकुन…

हास्य कलाकार मनोज गजुरेलले बिहे गर्दै

हास्य कलाकार मनोज गजुरेलले बिहे गर्दै

काठमाडौँ – हास्य कलाकार मनोज गजुरेलले बिहे गर्ने भएका छन् । यसअघिकी पत्नी मीना ढकालसँग सम्बन्धबिच्छेद भएपछि गजुरेलले दोस्रो बिहे गर्न लागेका हुन् । गजुरेलले आफूले बिहे गर्न लागेको पुष्टि गर्दै भने, ‘मैले बिहे गर्ने निर्णय लिएको छु । अहिले केही आन्तरिक कुरा मिलाउन बाँकी रहेकाले सबै विषय केही पछि मात्रै तपाईँलाई बताउन सक्छु ।’…

  • एनसीबीले दीपिका, श्रद्धा र सारालाई आज सोधपुछ गर्ने

    एनसीबीले दीपिका, श्रद्धा र सारालाई आज सोधपुछ गर्ने

    आश्विन १०, काठमाडौं । अभिनेता सुशांत सिंह राजपूतको मृत्युको सम्बन्धमा लागूपदार्थको कोणको अनुसन्धान गर्ने नारकोटिक्स नियन्त्रण ब्यूरोले आज केही बलिउड अभिनेत्रीलाई सोधपुछ गर्दै छ । ब्यूरोले अभिनेत्री दीपिका पादुकोण, श्रद्धा कपूर र सारा अली खानलाई आज प्रश्न गर्दै छ ।...

  • सलमान खानलाई अदालतमा पेश हुन आदेश

    सलमान खानलाई अदालतमा पेश हुन आदेश

    भाद्र ३०, एजेन्सी । बलिउड अभिनेता सलमान खानलाई हरिण शिकार गरेको केसमा जोधपुरको अदालतमा उपस्थित हुन वकिलले आदेश दिएका छन् । राजस्थानको जोधपुर जिल्लाको अदालतले सलमानलाई २८ सेप्टेम्बरमा अदालतमा पेश हुन भनेको हो । सोमबार सलमानको याचिकामा कालो हरिण शिकार...

  • साउथ इण्डियन फिल्मका चर्चित कलाकार जयप्रकाश रेड्डीको मृत्यु

    साउथ इण्डियन फिल्मका चर्चित कलाकार जयप्रकाश रेड्डीको मृत्यु

    भाद्र २३, एजेन्सी । साउथ इण्डियन (तेलुगू) फिल्म उद्योगका चर्चित कलाकार जयप्रकाश रेड्डीको हृदयघातबाट निधन भएको छ। रेड्डीको आन्ध्र प्रदेशको गुंटूर जिल्लामा मंगलवार ७४ वर्षको उमेरमा निधन भएको भारतीय समाचार संस्था एएनआईले जनाएको छ। जयप्रकाश कमेडी र क्यारेक्टर कलाकारका रुपमा...

  • पब्जीलाई टक्कर दिन ‘फौजी’ गेम ल्याउदै अक्षय कुमार

    पब्जीलाई टक्कर दिन ‘फौजी’ गेम ल्याउदै अक्षय कुमार

    भाद्र २२, एजेन्सी । अभिनेता अक्षय कुमारसंग सहकार्य गरी एक भारतीय कम्पनीले पब्जी जस्तै मोबाइल गेम बजारमा ल्याउने घोषणा गरेको छ । जसको उद्देश्य बजारमा उत्पन्न ‘अनलाइन गेम’ सम्बन्धित रिक्ततालाई पुर्ति गर्नु हो । भारत सरकारले चीनले उत्पादन गरेको ‘अनलाइन...

  • परदेशमा रहेका पासाङ फेरि झुल्किए संगीतको बगैचामा

    परदेशमा रहेका पासाङ फेरि झुल्किए संगीतको बगैचामा

    भाद्र १६, काठमाडाैं । अमेरिकाको न्युयोर्क निवासी गीतकार पासाङ शेर्पाको नयाँ गीत ‘सयौं डाँडा काट्दै आएँ’ सार्वजनिक भएको छ । परदेशिएकाहरुको व्यथा समेटिएको गीतमा ९ महिनासम्म विभिन्न मुलुक हिड्दै अमेरिकाजस्ता मुलुकहरुमा आउनेहरुको पीडालाई देखाउन खोजिएको छ । बिक्रम बरालको स्वरमा...