May 20, 2024, Monday
२०८१ जेष्ठ ७, सोमबार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv

Flash News

गाेर्खा कपमा एनआरएनए यूकेकाे स्वास्थ्य शिविर

गाेर्खा कपमा एनआरएनए यूकेकाे स्वास्थ्य शिविर

लन्डन । एनआरएनए यूकेले बेलायतमा नेपालीहरुको सबैभन्दा ठूलो इभेन्ट ‘गोर्खा कप’ का बेला हेल्थ क्याम्प राखेर निशुल्क स्वास्थ्य परीक्षण गरेको छ । उक्त स्वास्थ्य शिविरमा ब्लड प्रेसर जांच, डायबेटिज, कोभिड परीक्षण आदि गरिंदा स्थानीय नेपाली लाभान्वित भए । एनआरएनए यूके अध्यक्ष प्रेम गाहामगरको संयोजनमा भएको उक्त शिविरमा नेपलिज नर्सिङ एसोसिएसन यूके अध्यक्ष सुनिता गौतम, नर्सहरु…

नायिका मिरुनामाथि अभद्र व्यवहार रोक्न एनआरएनए यूकेको चेतावनी

नायिका मिरुनामाथि अभद्र व्यवहार रोक्न एनआरएनए यूकेको चेतावनी

लन्डन । गैर आवासीय नेपाली संघ बेलायतले आफ्नो पञ्जिकृत सदस्य तथा नेपाली चलचित्रकी चर्चित नायिका मिरुना मगरमाथि अभद्र व्यवहार भएको भन्दै खेद प्रकट गरेको छ ।  एनआरएनए यूके अध्यक्ष प्रेम गाहामगरले आइतबार लन्डनस्थित नेपाली दूतावासमार्फत नेपालका प्रधानमन्त्री शेरबहादुर देउवालाई पत्र लेखेर बेलायतको सुखसयल पूर्ण जीवनशैली छोडेर नेपाललाई कर्म थलो बनाएकी नायिका मिरुनामाथि केही दिनयता काठमाडौंमा…

  • कात्तिक मंसिरमा प्रदेश र सङ्घकाे निर्वाचन गर्ने तयारी

    कात्तिक मंसिरमा प्रदेश र सङ्घकाे निर्वाचन गर्ने तयारी

    विजयपुर । सरकारले संघीय र प्रदेशसभाको निर्वाचन दुई चरणमा गर्ने भएको छ । निर्वाचन आयोगसँगको परामर्शमा सरकारले दुई चरणमा निर्वाचन गर्ने तयारी गरेको हो । आयोगसँगको परामर्शका आधारमा सरकारले आगामी कात्तिक २७ मा प्रदेश १, मधेस र वाग्मतीमा संघ र...

  • मैले देखेको कोरियाको स्थानीय निर्वाचन

    मैले देखेको कोरियाको स्थानीय निर्वाचन

    - सेसेफुङ् शेर्मा नेपालमा भर्खरै सम्पन्न स्थानिय तह निर्वाचनको सरगर्मी अझै सेलिइसकेको छैन । कांग्रेसीहरूले हानेको ढुंगाले टाउको फुटेका एमाले कार्यकर्ताको घाउ अझै आलै होला । एमालेहरूले माओवादीहरू लाई कुट्दा लागेको निलडाम अझै उस्तै होला । अनि माओवादिहरुले जसपाहरुलाई लघार्दा...

  • फक्ताङलुङ साँस्कृतिक मञ्चमा शेर्मा

    फक्ताङलुङ साँस्कृतिक मञ्चमा शेर्मा

    ललितपुर(नेवा:) । याक्थुङ कलाकारहरूकाे सङ्गठन फक्ताङलुङ साँस्कृतिक मञ्चकाे अध्यक्षमा यादन शेर्मा निर्वाचित भएका छन् । मञ्चको आइतबार सम्पन्न चौथो राष्ट्रिय महाधिबेशनले गायक एवमस्तु सङ्गीतकार शेर्मालाई अध्यक्षमा चुनेको हाे । ललितपुर शोभाहिटीस्थित चुम्लुङ हिममा भएको महाधिवेशनले उनको अध्यक्षतामा १४ सदस्यीय कार्य...

  • डा. महावीर पुनलाई एनआरएनए यूकेकाे स्वागत सम्मान

    डा. महावीर पुनलाई एनआरएनए यूकेकाे स्वागत सम्मान

    लन्डन । गैरआवासीय नेपाली संघ(एनआरएनए) यूकेले हाल बेलायतमा रहेका नेपाल आविष्कार केन्द्रका अध्यक्ष तथा वैज्ञानिक डा. महावीर पुनलाई आफ्नै कर्यालयमा सम्मान तथा स्वागत गरेको छ । शुक्रबार सांझ अल्डरसटस्थित कार्यालयमा आयोजित कार्यक्रममा सम्मानपछि अन्तरक्रिया गरिएको हो । एनआरएनए यूके अध्यक्ष...

  • डा.पुन र नेफिन महासचिव राईसँग बेलायतमा अन्तरक्रिया

    डा.पुन र नेफिन महासचिव राईसँग बेलायतमा अन्तरक्रिया

    साउथ ह्याराे(लन्डन) । नेपाल आदिवासी जनजाति महासंघ नेपालका महासचिव दिवस राई र नेपाल आविष्कार केन्द्रका अध्यक्ष डा. महावीर पुनसँग वेलायतवासी नेपालीहरुले भेटघाट तथा अन्तरकृया गरेका छन् । प्रस्तुति दिँदै डा. महावीर पुन । शुक्रबार साउथ ह्यारोस्थित गोल्डेनसीप रेष्टुराको सभाकक्षमा आयोजित...

  • कार्य समितिप्रति एनआरएनए यूके अध्यक्ष गाहा मगर असन्तुष्ट

    कार्य समितिप्रति एनआरएनए यूके अध्यक्ष गाहा मगर असन्तुष्ट

    अल्डरसट । गैरआवासीय नेपाली सङ्घ(एनआरएनए), यूकेले गत अगष्टमा भएको महाधिवेशनपछि कार्यकाल सहज ढंगले बित्ने छनक देखाएको थियोे । बेलायतका महत्त्वपूर्ण मुद्दाहरूमा देखाएको संलग्नता र सक्रियताले सुरुवातकाे सय दिन 'उपलब्धिमूलक' भएको धेरैले ठहर गरेका थिए । एनआरएनएकाे केन्द्रमा आएको फाटाेसँगै त्यसको...