May 20, 2024, Monday
२०८१ जेष्ठ ७, सोमबार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv

Flash News

मुरिङ्लाकाे अन्त्येष्टि सम्पन्न

मुरिङ्लाकाे अन्त्येष्टि सम्पन्न

गान्तोक(सिक्किम) । सिक्किमका वरिष्ठ साहित्यकार तथा पद्मश्री पुरस्कारले सम्मानित विर्ख बहादुर (बीबी) मुरिङ्लाकाे अन्त्येष्टि कार्यक्रम सम्पन्न भएको छ । याक्थुङ लिम्बु भाषा र सिरिजङ्गा लिपिका प्रवर्तक बिर्खबहादुर(बीबी) मुरिङ्लाकाे ८० वर्षको उमेरमा बुधबार अपराह्न निधन भएको थियोे । मुरिङ्ला सिक्किमका प्रथम गायक, नेपाली साहित्यका बाल कविताकार, निबन्धकार, याक्थुङ लिम्बु साहित्यका धलेखक लिम्बु पाठ्यपुस्तक र संगीतका कारीगर…

भूपी शेरचनलाई सम्झे सर्जकहरूले

भूपी शेरचनलाई सम्झे सर्जकहरूले

लन्डन । झ्याउरे कविका चर्चित भूपी शेरचनलाई विश्वभरका सर्जकहरूले स्मरण गरेका छन् । कवि शेरचनको ३३ औँ स्मृति दिवसका अवसर पारेर शनिबार स्रष्टा एवम् साहित्यकारहरूले उनको व्यक्तित्व र कृतित्वको चर्चा गर्दै सम्झेका हुन् । विश्व नेपाली साहित्य महासङ्घ, पश्चिम यूके र दक्षिण यूके शाखा समितिहरूको संयुक्त आयोजनामा आयोजित चर्चा परिचर्चा एवम् सिर्जना वाचन कार्यक्रममा सर्जकहरूले…

  • निर्मल पूर्जालाई एमबीई मेडल प्रदान

    निर्मल पूर्जालाई एमबीई मेडल प्रदान

    लन्डन । विश्व कीर्तिमानधारी आराेही निर्मल पूर्जा मगरलाई मेम्बर अफ ब्रिटिस एम्पायर(एमबीई) मेडल प्रदान गरिएको छ । सन् २०१८ मै पदक पाउने सूचीमा रहेपनि बिहीबार विन्डसर क्यासलमा उनलाई साे सम्मानले विभूषित गरिएको थियोे । आराेही निर्मल पूर्जा मगर । ब्रिटिस...

  • अस्ताए याक्थुङ भाषाका साधक बीबी मुरिङ्ला

    अस्ताए याक्थुङ भाषाका साधक बीबी मुरिङ्ला

    विजयपुर । सिक्किमनिवासी याक्थुङ लिम्बु भाषा र सिरिजङ्गा लिपिका प्रवर्तक बिर्खबहादुर(बीबी) मुरिङ्लाकाे ८० वर्षको उमेरमा निधन भएको छ । बुधबार अपराह्न न्यू एसटीएनएम अस्पतालमा मुरिङ्लाकाे निधन भएको हाे । सन् १९४२ मा लिम्चाेममा जन्मिएका मुरिङ्लाकाे निधन मस्तिष्कमा भएको रक्तस्रावका कारण...

  • नेपाल डिजिटल रुपान्तरणको संघारमा : सञ्चारमन्त्री कार्की

    नेपाल डिजिटल रुपान्तरणको संघारमा : सञ्चारमन्त्री कार्की

    काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले नेपाल डिजिटल रुपान्तरणको संघारमा रहेको बताएका छन् । अन्तर्राष्ट्रिय दूरसञ्चार युनियनद्वारा अफ्रिकी देश रुवाण्डामा आयोजित विश्व दूरसञ्चार विकास सम्मेलनलाई बुधबार सम्बोधन गर्दै सञ्चारमन्त्री कार्कीले नेपालमा पनि डिजिटल रुपान्तरणको आधारशिला तयारी भएको बताएका...

  • आसफाेर्डमा राम लिम्बुले धमाका मच्चाए

    आसफाेर्डमा राम लिम्बुले धमाका मच्चाए

    आसफाेर्ड । बेलायतकाे साङ्गीतिक भ्रमणमा रहेका राम लिम्बुले आसफाेर्डमा भएको कार्यक्रममा सबैको मन जितेका छन् । चर्चित रियालिटी साे भ्वाइस अफ नेपाल सिजन-२ का विजेता लिम्बुले आधा दर्जन बढी गीत प्रस्तुत गर्दै सबैलाई नचाएका छन् । कार्यक्रममा झुम्दै सहभागीहरू ।...

  • लिवि मञ्च सुनसरीले केलाङ प्रशिक्षण गर्दै

    लिवि मञ्च सुनसरीले केलाङ प्रशिक्षण गर्दै

    विजयपुर । याक्थुङ लिम्बु समुदायको साँस्कृतिक पहिचान जाेगाउने उद्देश्यले लिम्बु विद्यार्थी मञ्च सुनसरीले केलाङ प्रशिक्षण आयाेजना गर्ने भएको छ । समुदायको नयाँ पुस्तामा माैलिक सँस्कृतिबारे ज्ञान दिने हिसाबले मञ्च सुनसरीले केलाङ प्रशिक्षण गर्न लागेको हाे । प्रशिक्षणबारे जानकारीमूलक ब्यानर ।...