May 20, 2024, Monday
२०८१ जेष्ठ ७, सोमबार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv

Flash News

हितानकाे पर्या गीतकाे भिडियो सार्वजनिक

हितानकाे पर्या गीतकाे भिडियो सार्वजनिक

लन्डन । वातावरण साहित्यकार विजय हितानद्वारा रचित पर्यावरण गीत ‘शिशिर खेल्छ लुकामारी´‘ काे म्यूजिक भिडियो सार्वजनिक गरिएको छ । विश्व वातावरण दिवसका अवसर पारेर आयोजना गरिएको सातौं वातावरण साहित्य गोष्ठी ५ जून का दिन सम्पन्न भएको भर्चुअल कार्यक्रममा यो गीतलाई सार्वजनिक गरिएको हो । गीतमा दीपा लामाको स्वर छ भने संगीत थिर थापा मगरले दिएका…

एसपीपीको मस्यौदामा हस्ताक्षर नगर्न अनेरास्ववियूको सरकारलाई अनुरोध

एसपीपीको मस्यौदामा हस्ताक्षर नगर्न अनेरास्ववियूको सरकारलाई अनुरोध

काठमाडाैँ । नेकपा (एकीकृत समाजवादी) निकट विद्यार्थी संगठन अनेरास्ववियूले नेपालका लागि प्रस्तावित अमेरिकी स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी) बारे आफ्नो धारणा सार्वजनिक गरेको छ। बुधबार बिहान अनेरास्ववियूले एक विज्ञप्ति जारी गर्दै एसपीपी नेपालको परराष्ट्र नीतिको विरुद्धमा रहेकोले रणनितिक हिसाबले मुलुकका लागि घातक हुने भन्दै उक्त कार्यक्रम राष्ट्रघाती भएको ठहर गर्दै संगठनले उक्त मस्यौदामा हस्ताक्षर नगर्न सुझाव…

  • पत्रकार एवम् लेखक तिगेलालाई मातृशाेक

    पत्रकार एवम् लेखक तिगेलालाई मातृशाेक

    लन्डन । बेलायतनिवासी पत्रकार, लेखक एवम् राजनीतिज्ञ विश्वासदीप तिगेलालाई मातृशाेक परेको छ । अकस्मात स्वास्थ्यमा खराबी देखापरेपछि अस्पतालमा भर्ना गरिएका तिगेलाकी आमा टिकामाया खापुङ तिगेला लिम्बुकाे ७५ वर्षको उमेरमा निधन भएको हाे । तेह्रथुमको माेराहाङमा १ जून १९४७ मा जन्मिएका...

  • जात्री पर्वका अवसरमा स्थानीय बिदा

    जात्री पर्वका अवसरमा स्थानीय बिदा

    दमक । पूर्वी तराईका आदिवासी धिमाल समुदायको महान् पर्व जात्री एवम् सिर्जात पूजाका अवसरमा स्थानीय पालिकाहरूले सार्वजनिक बिदा घाेषणा गरेको छ । माेरङ र झापाका नगरपालिकाहरूले जात्री मेला र सिर्जात पूजाकाे अवसरमा प्रशासनिक र शैक्षिक संस्थाहरूलाई स्थानीय बिदा दिने घाेषणा...

  • डाेकाे बुन्ने प्रतियोगितामा चाैबिसेका खजुम भए उत्कृष्ट

    डाेकाे बुन्ने प्रतियोगितामा चाैबिसेका खजुम भए उत्कृष्ट

    फुङलिङ । घरेलु उद्योग र लाेक सीपलाई प्रबर्द्धन गर्न आयाेजित डाेकाे बुन्ने प्रतियोगितामा धनकुटा चाैबिसेका आइत खजुम 'माक्खक्' उत्कृष्ट भएका छन् । ताप्लेजुङ ओैद्याेगिक तथा पर्यटन मेलामा आयाेजित प्रतियोगितामा खजुमले बुनेकाे डाेकाे सबैभन्दा उत्कृष्ट घाेषित भएको थियोे । गाउँमा डाेकाे...

  • आसफाेर्डमा साकेला उभाैली समापन

    आसफाेर्डमा साकेला उभाैली समापन

    आसफाेर्ड(यूके) । किरात राई समुदायको महान् पर्व साकेला उभा‌ैली बेलायतको दक्षिण पूर्वी क्षेत्रमा पनि सम्पन्न भएको छ । आइतबार एक कार्यक्रमसँगै आसफाेर्डमा साकेला उभाैलीका अवसरमा साँस्कृतिक कार्यक्रमसाथ सम्पन्न भएको हाे । जातीय सामाजिक संस्था किरात राई यायाेक्खा प्रारम्भिक कार्य समिति...

  • साप्सक् नु सामइक् साङ्लामकाे ९० ओैँ श्रङ्खला

    साप्सक् नु सामइक् साङ्लामकाे ९० ओैँ श्रङ्खला

    ललितपुर । याक्थुङ लिम्बु भाषा, कला, साहित्य र सङ्गीतलाई प्रबर्द्धन गर्न नियमित रूपमा आयाेजना हुँदै आएको 'साप्सक् नु सामइक् साङ्लाम' काे ९० ओैँ श्रङ्खला सम्पन्न भएको छ । मङ्गलबार भर्चुअल रूपमा आयाेजना गरिएकाे कार्यक्रम सर्जकहरूकाे सिर्जना प्रस्तुतिसहित सम्पन्न भएको थियोे...

  • वीर नेम्वाङलाई काङसोरे पुरस्कार

    वीर नेम्वाङलाई काङसोरे पुरस्कार

    विजयपुर(धरान) । पहिचानको राजनीतिमा झण्डै पाँच दशक लामो जीवन विताएका वीर नेम्वाङलाई बेलायत स्थित लिम्बुवान नागरिक समाज युकेले आइतवार धरानमा १ लाख रुपया राशीको ‘काङशोरे पुरस्कार’ प्रदान गरेको छ । उनले थालेको लिम्बुवानको राजनीतिले फुट्दै फैलिदै अहिले धेरै नेता जन्माइसकेका...

  • लिम्बुवानबारे माबुहाङकाे अर्को पुस्तक विमाेचित

    लिम्बुवानबारे माबुहाङकाे अर्को पुस्तक विमाेचित

    काठमाडौँ । याक्थुङ मुन्धुम र इतिहासका खाेजकरता अर्जुनरबाबु माबुहाङ र लक्ष्मण लाओतीले लेखेको पुस्तक ‘दस लिम्बुवान सत्रथुमको नीति’ सार्वजनिक भएको छ । नेपाल प्रज्ञा प्रतिष्ठानमा आइतबार आयोजित कार्यक्रममा पूर्व प्रधानमन्त्री तथा जनता समाजवादी पार्टीका संघीय परिषदका अध्यक्ष डा. बाबुराम भट्टराई...