April 13, 2026, Monday
२०८२ चैत्र ३०, सोमबार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv

मुख्य खबर

गोली प्रहारबाट घाइते माओवादी नेता पाण्डेको मृत्यु

गोली प्रहारबाट घाइते माओवादी नेता पाण्डेको मृत्यु

काठमाडौँ – कपिलवस्तुमा गत बुधवार गाेली लागेका माअाेवादि नेता दिपक पाण्डेकाे उपचारका क्रममा मृत्यु भएकाे छ । मेडिकल कलेज शिक्षण अस्पतालमा उपचार सम्भव नभए पछि उनलाई अाजै हेलिकप्टर मार्फत काठमाण्डौ पुराईएकाे थियाे । प्रमुख जिल्ला अधिकारी चक्रपाणी पाण्डेयकाे पहलमा उहालाई थप उपचारका लागि काठमाण्डौ लगिएकाे थियाे । उपचारका क्रममा काठमाण्डौमा मृत्यु भएकाे जिल्ला प्रहरी कार्यालय…

सार्वजनिक खरिद प्रक्रिया अघि बढाइएकामा महासंघको विरोध 

सार्वजनिक खरिद प्रक्रिया अघि बढाइएकामा महासंघको विरोध 

काठमाडौँ – कोभिड-१९ का कारण दैनिक मानवीय क्षति बढ्दै गइरहेको परिस्थितिमा महामारीसँग सम्बन्धित खरिद प्रक्रियाबाहेक निर्माणका सार्वजनिक खरिद प्रक्रिया अघि बढाइएकामा नेपाल निर्माण व्यवसायी महासङ्घले विरोध जनाएको छ।जनताको स्वास्थ्यमा ध्यान नदिइ सङ्घीय, प्रदेश तथा स्थानीय सरकारका विभिन्न कार्यालयबाट खरिद प्रक्रिया अघि बढाइनु स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले तोकेको मापदण्ड विपरीतको गैरजिम्मेवार कार्य भएको महासङ्घको भनाइ छ…

  • नयाँ सरकार बनाउने अवधि आज साँझ पाँच बजे सम्म मात्रै

    नयाँ सरकार बनाउने अवधि आज साँझ पाँच बजे सम्म मात्रै

    काठमाडौँ - राष्ट्रपति विद्या देवी भण्डारीले संविधानको धारा ७६ को उपधारा ५ बमोजिमको सरकार गठनका लागि आह्वान गर्नुभएको छ । त्यसका लागि उहाँले आज ५ बजे सम्मको समय दिनुभएको छ ।संविधानको धारा ७६ को उपधार ३ बमोजिम बनेको सरकारले विश्वासको...

  • अस्पतालमा डाक्टर र स्वास्थ्यकर्मीमाथि अज्ञात समुहद्वारा कुटपिट

    अस्पतालमा डाक्टर र स्वास्थ्यकर्मीमाथि अज्ञात समुहद्वारा कुटपिट

    विराटनगरको  विराट शिक्षण अस्पतालको आकस्मिक कक्षमा कार्यरत चिकित्सक र स्वास्थ्यकर्मीमाथि अज्ञात समूहले कुटपिट गरेको छ ।आकस्मिक कक्षमा भर्ना भएकाहरूको उपचारमा खटिएका चिकित्सक डा. सुदीप रेग्मी र हेल्थ असिस्टेन्ट निर्दोष बस्नेतमाथि सोमबार राति आक्रमण भएको हो । सडक दुर्घटनामा घाइते भएका...

  • दुई बालकको घाँटी रेटेर हत्या,घटनाको अनुसन्धान हुदै

    दुई बालकको घाँटी रेटेर हत्या,घटनाको अनुसन्धान हुदै

    बाराको सदरमुकाम कलैयामा दुईजना बालकको हत्या गरिएको छ । कलैया उपमहानगरपालिका–७ रंगपुरमा निर्माणाधीन मदरसामा दुई बालकको शव फेला परेको प्रहरीले जनाएको छ। स्थानीय गफार मियाँका छोरा ९ वर्षीय छोरा उसमान अन्सारी र ७ वर्षीय अमिन अन्सारीको शव फेला परेको हो...

  • बम राख्दै गरेका तालिबानी लडाकूको विस्फोटमा मृत्यु

    बम राख्दै गरेका तालिबानी लडाकूको विस्फोटमा मृत्यु

    काठमाडौँ - सोमबार बिहान अफगानिस्तानको पश्चिमी प्रान्त हेरातको एक सडकमा बम राख्दै गरेका तालिवानी लडाकूको सोही बम विस्फोटमा परेर मृत्यु भएको छ । उक्त प्रान्तका सुरक्षा अधिकारीले सो जानकारी दिएका छन् । उनका अनुसार सो सडकको छेउमा तीन जना तालिबानी...