April 19, 2026, Sunday
२०८३ बैशाख ७, सोमबार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv

मुख्य खबर

आज थपिए ९२७ कोरोना संक्रमित

आज थपिए ९२७ कोरोना संक्रमित

काठमाडौं- नेपालमा शुक्रबार थप ९२७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । यो सँगै कोरोना संक्रमितको संख्या ३६ हजार ४५६ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले शुक्रबार नियमित लाइभ अपडेटमा उक्त जानकारी दिएका हुन् । मन्त्रालयका अनुसार १६ हजार १९ जना सक्रिय संक्रमित रहेका छन् ।

विनोद चौधरीलाई कोरोना संक्रमण

विनोद चौधरीलाई कोरोना संक्रमण

भदौ १२, काठमाडौं । उद्योगी विनोद चौधरीमा कोरोना संक्रमण पुष्टि भएको छ । उनले शुक्रबार आफ्नो ट्विटरमार्फत आफूमा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिएका छन् । कोरोना संक्रमण परीक्षण गर्दा शुक्रबार विहान संक्रमण पुष्टि भएको र आफूमा कुनै लक्षण नदेखिएको चौधरीले उल्लेख गरेका छन् । डाक्टरको सुझाव अनुसार आफू आइसोलेसनमा बसेको र आफूसँग सम्पर्कमा रहेकाहरुलाई…

  • अनौठो ढंगले किशोरीमाथि बलात्कार,४० वर्षीय होम तामाङ पक्राउ

    अनौठो ढंगले किशोरीमाथि बलात्कार,४० वर्षीय होम तामाङ पक्राउ

    भाद्र १२, मोरङको बेलबारी नगरपालिका–११ की एक १६ वर्षीया दलित किशोरीमाथि अनौठो ढंगले बलात्कार गरिएको घटना सार्वजनिक भएको छ। छिमेकका ११, १२ र १३ वर्षका भाइहरुलाई लिएर जंगलमा निगुरो टिप्न गएकी किशोरीमाथि बलात्कार भएको हो। घटना मंगलबार दिउँसो ३ बजेतिर भएको...

  • विषालु साग खाँदा एकै परिवारका ४ जना गम्भीर बिरामी

    विषालु साग खाँदा एकै परिवारका ४ जना गम्भीर बिरामी

    भाद्र १२, विषालु साग खाँदा काठेखोला गाउँपालिका– ५  रिजालचोक बागलुङ स्थित एकै परिवारका ४ जना बिरामी परेका छन् । जंगलबाट ल्याएको जरिम्लो नामक साग खाँदा उनीहरु गम्भीर बिरामी परेको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी निरिक्षक हेम केसीले जानकारी दिनुभयो । उक्त...

  • निषेधाज्ञाले छेकेन वनक्षेत्र तस्करीलाई

    निषेधाज्ञाले छेकेन वनक्षेत्र तस्करीलाई

    भाद्र १२ कोविड-१९ त्रास छल्न जारी निषेधाज्ञाभित्रै महोत्तरीका वनक्षेत्रमा तस्करी बढेको छ । चैत ११ देखि साउन ७ अघिको सरकारले घोषणा गरेको लकडाउन र पछिल्लो चरणमा साउन २० यता जिल्ला प्रशासन कार्यालय महोत्तरीले पटकरपटक अवधी बढाउँदै लगेको निषेधाज्ञामा वनसम्पदा चोरी हुने...

  • जापानका प्रधानमन्त्री सिन्जो आबेले दिए राजीनामा

    जापानका प्रधानमन्त्री सिन्जो आबेले दिए राजीनामा

    भाद्र १२, जापानका प्रधानमन्त्री सिन्जो आबे राजीनामा दिएका छन् । केही दिन अघि मात्रै लगातार लामो समय प्रधानमन्त्री बनेर जापानको इतिहासमा नयाँ रेकर्ड राखेका आबेले स्वास्थ्य अवस्था खराब बन्दै जान थालेपछि राजीनामा दिएका छन् । स्वास्थ्यमा समस्या उत्पन्न भएपछि आबे...

  • अमेरिकामा समुद्री आँधीका कारण ठूलाे क्षति

    अमेरिकामा समुद्री आँधीका कारण ठूलाे क्षति

    अमेरिकामा काेराेना महामारीका बीच आएको एक शक्तिशाली समुद्री आँधीका कारण ठूलाे क्षति पुगेकाे बताइएकाे छ । त्यहाँकाे लुइजियाना राज्यमा कम्तीमा चारजनाको ज्यान गएको छ भने अन्य क्षति आकलन गर्ने काम भइरहेको छ । लरा नामक उक्त सम्रद्री आँधीका कारण लुइजियानाको...

  • सामाजिक सञ्जालमार्फत लाखाैँ पक्राउ

    सामाजिक सञ्जालमार्फत लाखाैँ पक्राउ

    भाद्र १२, सामाजिक सञ्जालको प्रयोग गरी ठगी गर्ने ३ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा तनहुँको भिमाद–५ का ४० वर्षीया राजकुमार थापा मगर, चितवनको खैरहनी–१२ सिसाहनीका २८ वर्षीय शिवराज पाठक र धादिङको धुनीबेसी–२ घर भइ हाल मकवानपुको हेटौंडा...