April 19, 2026, Sunday
२०८३ बैशाख ७, सोमबार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv

मुख्य खबर

महासंघकै अगुवाइमा रेल्वे ठेक्कामा मिलेमतो

महासंघकै अगुवाइमा रेल्वे ठेक्कामा मिलेमतो

भाद्र १२, नेपाल निर्माण व्यवसायी महासंघ नेतृत्वको सक्रियतामा विवादित रेल्वे ठेक्कामा व्यवसायीलाई लाभ पुग्ने गरी मिलेमतो (कार्टेलिड) गरिएको छ। रेल्वे विभागले पूर्व पश्चिम रेल्वे लाइन निर्माण गर्ने क्रममा गत असारमा इनरुवा–काँकडभिट्टा (एक सय ६ किमि) खण्डको रेल्वे ट्र्याकबेड बनाउन बोलपत्र आह्वान गरेको थियो। उक्त बोलपत्रमा महासंघ नेतृत्वको अगुवाइमा ‘क’ वर्गका करिब डेढ दर्जन ठेकेदारबीच एकडेढ…

मेसीलाई भित्र्याउन सिटीको सय मिलियन युरो र तीन खेलाडी अफर

मेसीलाई भित्र्याउन सिटीको सय मिलियन युरो र तीन खेलाडी अफर

भाद्र १२, प्रिमियर लिग क्लब म्यानचेस्टर सिटीले अर्जेन्टिनी स्टार लियोनेल मेसीलाई भित्र्याउन सय मिलियन युरो र तीन खेलाडी दिने अफर गरेकाे छ । स्पेनिस मिडियाका दाबि अनुसार सिटीले मेसीका लागि सय मिलियन युराे सहित आफ्ना तीन खेलाडी गाब्रियल जिसस, बेर्नार्डो सिल्भा र एरिक गार्सियालाई दिने प्रस्ताव गरेको छ । गाब्रियल जिससलाई बार्सिलोनाले लुइस स्वरेजको ठाउमा लैजान…

  • चिसोमा कोरोना भाइरसको जोखिम बढ्ने :डब्लुएचओ

    चिसोमा कोरोना भाइरसको जोखिम बढ्ने :डब्लुएचओ

    भाद्र १२, विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले चिसो याममा कोरोना भाइरसको जोखिम बढ्ने चेतावनी दिएको छ । डब्लुएचओले चिसोयाममा युरोपमा कोरोना संक्रमणको खतरा अझ तीव्र हुने चेतावनी दिएको हो। चिसोयाममा भाइरसका कारण अस्पतालमा भर्ना हुनेको संख्या बढ्ने र मृत्यु दरमा अझ...

  • ‘युईएफए गोल अफ दि सिजन’ अवार्ड  रोनाल्डोलाई

    ‘युईएफए गोल अफ दि सिजन’ अवार्ड रोनाल्डोलाई

    भाद्र १२, इटालियन क्लब युभेन्ट्सका स्ट्राइकर क्रिस्टियानो रोनाल्डोले ‘युईएफए गोल अफ दि सिजन’ अवार्ड जितेका छन् । युरोपियन क्लब फुटबलको सर्वोच्च निकाय युईएफएले बिहीबार ३५ वर्षीय रोनाल्डोको गोललाई टुर्नामेन्टभरिकै बेस्ट गोलका रूपमा घोषणा गरेको हो । च्याम्पियन्स लिगको अन्तिम १६...

  • भारतमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ६१ बढी

    भारतमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ६१ बढी

    भाद्र १२, कोरोना भाइरसको संक्रमण फैलने क्रम भारतमा पनि तीब्र बनेको छ । शुक्रबार याे समाचार तयार पार्दा सम्म भारतमा   कोरोनाभाइरस संक्रमणबाट ज्यान गुमाउनेको संख्या ६१ हजार नाघेको छ। बिहीबार एकैदिन संक्रमणबाट १ हजार ६५ जनाको मृत्यु भएसँगै त्यहाँ कोरोनाका...

  • भदौभित्रै नेपालकाे रेल आइपुग्ने

    भदौभित्रै नेपालकाे रेल आइपुग्ने

    भाद्र १२, जनकपुरदेखि जयनगरसम्म सञ्चालनका लागि भारतसँग खरिद गरिएको दुईवटा रेल यही भदौभित्र नेपाल आउँदैछ । नेपाल र भारतबीच जीटूजी प्रक्रियाबाट रेल खरिद गरिएको हो । नेपाल रेल्वे कम्पनीका महाप्रबन्धक गुरु भट्टराईले भदौभित्र रेल नेपाल आइपुग्ने जानकारी दिनुभयो । “कोरोना महामारीको सङ्क्रमण सामान्य...

  • खोपको परीक्षणमा नेपाल पनि सहभागी हुने प्रयासमा : निक्र्योल हुन बाँकी

    खोपको परीक्षणमा नेपाल पनि सहभागी हुने प्रयासमा : निक्र्योल हुन बाँकी

    भाद्र १२, विश्वलाई आतङ्कित बनाइरहेको कोरोना भाइरसको प्रकोप निमिट्यान्न पार्न विभिन्न मुलुकले यसविरुद्ध खोपको परीक्षण गरिरहेका छन् । यसरी विश्वव्यापी जनस्वास्थ्यलाई लिएर निर्माण गरिएको खोपको परीक्षणमा नेपाल पनि सहभागी हुने प्रयासमा छ । यसरी खोपको परीक्षण नेपालमा हुन लागेको पहिलो पटक हो ।...

  • सरकारको पहिलो प्राथमिकता नै   जनताको ज्यानको रक्षा

    सरकारको पहिलो प्राथमिकता नै जनताको ज्यानको रक्षा

    भाद्र १२, मुख्यमन्त्री लालबाबु राउतले कोरोना महामारीको यस सङ्कटका घडीमा जनताको ज्यानको रक्षा नै प्रदेश सरकारको पहिलो प्राथमिकता रहेको बताउनुभएको छ । कोरोना महामारीको वर्तमान अवस्था, प्रदेश सरकारले चालेका कदम र आगामी दिनमा प्रदेश सरकारले चाल्नुपर्ने कदमबारे सरोकार पक्षसँग सृुझाव...

  • सिन्धुपाल्चोक लिदीका पहिरो पीडितहरूलाई राप्रपाको सहयोग

    सिन्धुपाल्चोक लिदीका पहिरो पीडितहरूलाई राप्रपाको सहयोग

    भाद्र ११, सिन्धुपाल्चोक । राष्ट्रिय प्रजातन्त्र पार्टीले सिन्धुपाल्चोक, जुगल गाउँपालिका–२, लिदीका पहिरो पीडितहरूलाई विहीबार राहत वितरण गरेको छ । जुगल गाउँपालिका, सेलाङमा सम्पन्न एक समारोहबीच प्राकृतिक प्रकोपको क्रममा मृत्युवरण गरेका १२ परिवारलाई प्रति परिवार १२ हजार रूपैयाँ वितरण गरेको हो...