April 22, 2026, Wednesday
२०८३ बैशाख ९, बुधबार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv

मुख्य खबर

शुक्रबारदेखि अनलाइनबाट परीक्षा लिँदै मध्यपश्चिमाञ्चल विश्व विद्यालय

काठमाडौँ – मध्यपश्चिमाञ्चल विश्वविद्यालयले स्नातक तथा स्नातकोत्तर तहमा सञ्चालित सेमेष्टरहरुको मध्यावधि (मिडटर्म) परीक्षा अनलाइन माध्यमबाटै लिने भएको छ । विश्वविद्यालयले शुक्रबारदेखि दुवै तहअन्तर्गत विभिन्न सेमेष्टरमा अध्ययनरत परीक्षार्थीको मध्यवाधि परीक्षा अनलाइनबाट लिने भएको हो । कोभिड–१९ का कारण भर्चुअल कक्षा सञ्चालन भएको र सोहीअनुरुप अनलाइनबाट परीक्षा लिन थालिएको विश्वविद्यालयका उपकुलपति प्रा डा नन्दबहादुर सिंहले जानकारी दिए…

उपत्यकाभित्र तीन स्थानमा ‘फ्लाइओभर’ निर्माण गरिने

उपत्यकाभित्र तीन स्थानमा ‘फ्लाइओभर’ निर्माण गरिने

काठमाडौं– सरकारले काठमाडौं उपत्यकाभित्र तीन स्थानमा ‘फ्लाइओभर’ निर्माण गर्ने भएको छ। काठमाडौं चक्रपथअन्तर्गत ग्वार्को, सातदोबाटो र एकान्तकुनामा फ्लाइओभर निर्माण गर्ने भएको हो। चालू आर्थिक वर्षमा नै यसको निर्माण शुरु हुने सडक विभागका महानिर्देशक केशवकुमार शर्माले बताए। उनका अनुसार ती स्थानमा फ्लाइओभर निर्माणका लागि अध्ययन भइरहेको छ। यसको विस्तृत आयोजना प्रतिवेदन तयार पार्न परामर्शदाता कम्पनी हायर गरिने…

  • झोलुङ्गे पुल हेर्न सिक्री बेचेर सय किलोमिटरको यात्रा

    झोलुङ्गे पुल हेर्न सिक्री बेचेर सय किलोमिटरको यात्रा

    बाग्लुङ – मानिसको सोच, इच्छा पनि अनेक हुन्छ । र, त्यो इच्छाशक्ति दृढ भए जर्बजस्त पनि पुरा गर्ने चाह हुन्छ । त्यही हुटहुटीमा थिए निसीखोला गाउँपालिका–३ धाराखर्कका तीन किशोरी र एक किशोर । तर, हरितालिका तिजको दिन घर छोडेका उनीहरु हराएको...

  • सिन्धुपाल्चाेकका ६२ घर पहिरोले  जोखिममा

    सिन्धुपाल्चाेकका ६२ घर पहिरोले जोखिममा

    सिन्धुपाल्चाेक-सिन्धुपाल्चाेककाे सुनकोसी गाउँपालिका-६ मा गएको पहिरोले ६२ घर जोखिममा परेका छन्। सुन्दर डाँडा, धुसेनी र पाखरदोभानका घरहरु थप पहिरोको जोखिममा परेका हुन्। सुन्दरडाँडा बस्ती पहिरोभन्दा माथि परेकाे छ। झण्डै २ सय मिटर लामो पहिरो अझै निरन्तर झरिरहेकाले सुन्दरडाँडा बस्ती जोखिममा...

  • पोखरामा उपचारका क्रममा ३२ वर्षीया कोरोना संक्रमित महिलाको मृत्यु

    पोखरामा उपचारका क्रममा ३२ वर्षीया कोरोना संक्रमित महिलाको मृत्यु

    काठमाडौं-पोखरामा उपचारका क्रममा थप एक कोरोना संक्रमितको मृत्यु भएको छ। पोखरा स्वास्थ्य  विज्ञान प्रतिष्ठान अन्तर्गतको कोभिड-१९ उपचार केन्द्रमा एक जना संक्रमितको मृत्यु भएको हो। प्रतिष्ठानका अस्पताल निर्देशक डा अर्जुन आचार्यका अनुसार पोखरा महानगरपालिका-११ निवासी  ३२ वर्षीया महिलाको आज बिहान ८...

  • एक सातापछि उठ्यो भरतपुरको फोहोर

    एक सातापछि उठ्यो भरतपुरको फोहोर

    भाद्र ११, भरतपुर । स्थानीयको अवरोधका कारण एक सातादेखि उठ्न नसकेको भरतपुर महानगरको फोहोर उठ्न शुरु भएको छ । फोहोर व्यवस्थितरुपमा बिसर्जन गर्ने विषयमा स्थानीय टोल सुधार समितिसँग सहमती गरी फोहोर उठाउन थालिएको हो । हाल महानगरले भरतपुर महानगरपालिका वडा...

  • निषेधाज्ञामा समस्यामा नपरून् भन्दै भैरवामा फुड बैंक शुरु

    निषेधाज्ञामा समस्यामा नपरून् भन्दै भैरवामा फुड बैंक शुरु

    भाद्र ११, भैरवा । निषेधाज्ञाको कारण कसैको पनि चुलो ननिभोस् भन्ने उद्देश्यका साथ भैरवामा फुड बैंकको बुधबारदेखि शुरु गरेको छ । फुड बैंकमा चामल, दाल, नुन, तेल, मसयौरा, आलु, प्याज, तरकारी मसला तथा पिठो आवश्यकता अनुसार निषेधाज्ञा अवधिभर वितरण गर्ने...

  • २ किलोमा सुखा पहिरो,मुग्लिन-नारायणगढ सडक अवरुद्ध

    २ किलोमा सुखा पहिरो,मुग्लिन-नारायणगढ सडक अवरुद्ध

    भाद्र ११, चितवन । बिहानै सुख्खा पहिरो खस्दा मुग्लिन-नारायणगढ सडक अवरुद्ध भएको छ। इच्छाकामना गाउँपालिका-६ स्थित मुग्लिन नजिकै २ किलोमा आज बिहान करिब ६ बजेतिर सुख्खा पहिरो खस्दा मुग्लिन-नारायणगढ सडक अवरुद्ध भएको हो। पहिरोका कारण सडक दुइतर्फी अवरुद्ध भएको छ।...