April 19, 2026, Sunday
२०८३ बैशाख ७, सोमबार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv

मुख्य खबर

पाटन अस्पतालमा उपचाररत दुई कोरोना संक्रमितको निधन

पाटन अस्पतालमा उपचाररत दुई कोरोना संक्रमितको निधन

काठमाडौं – ललितपुरस्थित पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचाररत दुई जना कोरोना संक्रमितको मृत्यु भएको छ।  मृत्यु हुनेमा काठमाडौं र भक्तपुरका महिला रहेका छन्। प्रतिष्ठानका निर्देशक डा. रवि शाक्यका अनुसार काठमाडौंकी ५१ वर्षीया महिलाको शुक्रबार राति साढे १० बजे र भक्तपुरकी ६२ वर्षीया महिलाको शनिबार बिहान पौने ७ बजे मृत्यु भएको हो।  काठमाडौंकी महिला भदौ ८…

सबै पालिकामा अस्पताल सञ्चालनमा ल्याउने तयारी, चिकित्सक नर्स करारमा लिइने

सबै पालिकामा अस्पताल सञ्चालनमा ल्याउने तयारी, चिकित्सक नर्स करारमा लिइने

भाद्र १३, काठमाडाैं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोभिड–१९ महामारीका बीच देशभरिका सबै पालिकामा अनिवार्य अस्पताल सञ्चालनमा ल्याउने निर्णय गरेको छ । हाल ६४९ स्थानीय तहमा अस्पताल छैन । मन्त्रालयले कम्तीमा एक चिकित्सकसहित पाँच शय्याको अस्पताल सञ्चालनमा ल्याउने निर्णय गरेको हो । शुक्रबार बसेको मन्त्रीस्तरीय बैठकले देशभरिका सबै स्थानीय तहमा एक साताभित्र अनिवार्य अस्पताल सञ्चालनको…

  • शिक्षक नियुक्तिमा त्रिविकाे नयाँ नीति

    शिक्षक नियुक्तिमा त्रिविकाे नयाँ नीति

    भाद्र १३, काठमाडाैं । त्रिभुवन विश्वविद्यालय (त्रिवि)ले सम्बन्धित विषयमा उत्कृष्ट अङ्क प्राप्त गरी स्वर्ण पदक प्राप्त व्यक्तिलाई आंशिक शिक्षक नियुक्त गर्न प्राथमिकता दिने नीति तय गरेको छ । विश्वविद्यालयमा अतिरिक्त कक्षा व्यवस्थापनसम्बन्धी नयाँ निर्देशिका जारी गर्दै विश्वविद्यालयले अब उत्कृष्ट विद्यार्थीलाई...

  • चेन्नाइ सुपर किंग्सका १० जना खेलाडीमा कोरोना संक्रमण

    चेन्नाइ सुपर किंग्सका १० जना खेलाडीमा कोरोना संक्रमण

    भाद्र १३, एजेन्सी । इन्डियन प्रिमियर लिग (आईपीएल) टी-ट्वान्टी क्रिकेटका लागि दुबई पुगेको चेन्नई सुपर किङ्सका खेलाडीसहित १० जनामा कोरोना भाईरसको संक्रमण देखिएको छ । चेन्नाईको टोलीमा रहेका भारतीय राष्ट्रिय टोलीका केही सदस्यमा पनि कोरोना पोजिटिभ देखिएको इएसपीएन क्रिकइन्फोले जनाएको...

  • स्मार्ट सिटी बनाउन ११५ घरका खरको छाना हटाइयो

    स्मार्ट सिटी बनाउन ११५ घरका खरको छाना हटाइयो

    भाद्र १३, स्याङ्जा । स्मार्ट सिटीको अवधारणा अन्तरगत स्याङ्जाको वालिङ नगरपालिकाका ११५ घरका खरको छाना हटाएर जस्तापाता लगाईएको छ । नगरकार्यपालिकाको पाँचौं नगरसभाले नगरभित्रका खरका छाना हटाएर जस्तापाता लगाउने नीति तथा कार्यक्रम पारित गरेसँगै आर्थिक वर्ष २०७६÷०७७ मा ती घरको...

  • ब्रबिमको ‘कोक्मा फाङ्जङ्’ म्यूजिक भिडियो सार्वजनिक

    ब्रबिमको ‘कोक्मा फाङ्जङ्’ म्यूजिक भिडियो सार्वजनिक

    भाद्र १३, काठमाडाैं । गायक तथा संगीतकार ब्रबिम शेर्माको लिम्बू भाषाको म्यूजिक भिडियो ‘कोक्मा फाङ्जङ्’ सार्वजनिक भएको छ । भुपेन्द्र तुम्बाहाङफेको निर्देशन तथा छायांकन रहेको म्यूजिक भिडियो ओरिजिन नेपाल युट्युव च्यानलबाट सार्वजनिक भएको हो । यस गीतमा गायक शेर्मालाई गायिका...

  • बाँकेमा हरेक साता दुई दिन निषेधाज्ञा लागू हुने

    बाँकेमा हरेक साता दुई दिन निषेधाज्ञा लागू हुने

    भाद्र १३, बाँके । बाँकेमा पुनः सातामा दुई दिन निषेधाज्ञा लागु गरिने भएको छ । पछिल्लो समय बाँकेमा कोरोना संक्रमित थपिँदै गएपछि सातामा दुई दिन शुक्रबार र शनिबार निषेधाज्ञा लागु गरिने भएको हो । लकडाउनलाई खुकुलो बनाएसँगै कोरोना संक्रमितहरू थपिँदै...

  • काठमाडौं उपत्यकामा आज थप ४१५ जनामा कोरोना पुष्टि

    काठमाडौं उपत्यकामा आज थप ४१५ जनामा कोरोना पुष्टि

    काठमाडौं- काठमाडौं उपत्यकामा आज थप ४१५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा ३५०, ललितपुरमा ११ र भक्तपुरमा ५४ जना गरी जम्मा ४१५ जना संक्रमित थपिएका छन् । यसअघि विहीबार (हिजो) काठमाडौं उपत्यकामा ३७७...

  • कोरोनाले आज एकै दिन १२ जनाको मृत्यु, ज्यान गुमाउनेको संख्या १९५ पुग्यो

    कोरोनाले आज एकै दिन १२ जनाको मृत्यु, ज्यान गुमाउनेको संख्या १९५ पुग्यो

    काठमाडौं- नेपालमा शुक्रबार थप १२ जनाको कोरोना भाइरसको संक्रमणका कारण मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ । योसँगै नेपालमा कोरोनाले ज्यान गुमाउनेको संख्या १९५ पुगेको छ । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले नियमित लाइभ अपडेटमा सो...