April 21, 2026, Tuesday
२०८३ बैशाख ८, मंगलवार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv

मुख्य खबर

सरकारविरुद्ध व्यापारीहरुको विरोध प्रदर्शन

सरकारविरुद्ध व्यापारीहरुको विरोध प्रदर्शन

भाद्र ११, जनकपुरधाम । तीनै तहको सरकारले लकडाउनको नाममा व्यापारीहरुलाई धरासायी गर्ने काम गरिरहेको भन्दै धनुषा चेम्बर अफ कमर्सले विहीबार दिउँसो जनकपुरमा विरोध प्रदर्शन गरेको छ । उद्योगी व्यापारीहरुले तिरेका ट्याक्सको पैसाले सरकारदेखि सम्पूर्ण निकायका कर्मचारीहरुले तलब भत्ता लिइरहेका समयमा व्यापारीहरु मारमा परेको भन्दै जनकपुरको जनकचोकमा व्यापारीहरुले प्रदर्शन गरेका हुन् । विरोध प्रदर्शनमा बोल्दै धनुषा…

८४ केजी गाँजासहित दुई जना प्रहरीको नियन्त्रणमा

८४ केजी गाँजासहित दुई जना प्रहरीको नियन्त्रणमा

भाद्र ११, उदयपुर । उदयपुर प्रहरीको विशेष टोलीले उदयपुरको उदयपुरगढी गाउँपालिका–७ बाट ८४ केजी प्रतिबन्धित गाँजासहित दुई जनालाई नियन्त्रणमा लिएको छ । जिल्ला प्रहरी कार्यालय उदयपुर र शसस्त्र प्रहरीको संयुक्त विशेष टोलीले विशेष सूचनाको आधारमा उनीहरुलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रहरी उपरीक्षक भीम बहादुर दाहालले जानकारी दिए । उदयपुर ताप्ली गाउँपालिका–१ ओख्लेका पुष्पबहादुर…

  • कास्कीमा भूकम्पको धक्का महसुस

    कास्कीमा भूकम्पको धक्का महसुस

    भाद्र ११, कास्की । कास्कीमा आज भूकम्पको धक्का महसुस भएको छ।राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार कास्कीको हेम्जा केन्द्रबिन्दु बनाएर साँझ ५ बजेर २७ मिनेटमा भूकम्प गएको छ। ३.१ रेक्टरको भूकम्प गएको जनाइएको छ हिजो मात्रै काठमाडौंको कालिमाटी केन्द्र भएर भूकम्प...

  • प्रहरीको यातनाले युवकको मृत्यु  : निषेधाज्ञा तोडेर विरोध प्रदर्शन

    प्रहरीको यातनाले युवकको मृत्यु : निषेधाज्ञा तोडेर विरोध प्रदर्शन

    भाद्र ११, राैतहट । प्रहरीले हिरासतमा यातना दिएको कारण एक युवकको मृत्यु भएको भन्दै रौतहटमा प्रहरीविरुद्ध विरोध प्रदर्शन गरिएको छ । हत्याको आरोपमा पक्राउ परेका विजय महराको उपचारको क्रममा आज बिहान १ बजे मृत्यु भएपनि स्थानीयले विरोध प्रदर्शन गरेका हुन्...

  • नेपालमा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या १८३ पुग्यो

    नेपालमा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या १८३ पुग्यो

    काठमाडौं- नेपालमा विहीबार थप ८ जनाको कोरोना भाइरसको संक्रमणका कारण मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ । योसँगै नेपालमा कोरोनाले ज्यान गुमाउनेको संख्या १८३ पुगेको छ । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले नियमित लाइभ अपडेटमा सो जानकारी...

  • आज थप १,१११ जनामा कोरोना पुष्टि

    आज थप १,१११ जनामा कोरोना पुष्टि

    काठमाडौं- नेपालमा विहीबार थप १ हजार १११ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । यो सँगै कोरोना संक्रमितको संख्या ३५ हजार ५२९ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले विहीबार नियमित लाइभ अपडेटमा उक्त जानकारी दिएका...

  • पछिल्लो २४ घण्टायता उपत्यकामा थपिए ३७७ संक्रमित

    पछिल्लो २४ घण्टायता उपत्यकामा थपिए ३७७ संक्रमित

    काठमाडौं - देशभर बिहीबार  १ हजार १ सय ११  संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित मिडिया ब्रिफिङमा प्रवक्ता जागेश्गर गौतमले दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा देशभरबाट   संक्रमित डिस्चार्ज पनि भएका छन्।  आज काठमाडौंमा २ सय ७० भक्तपुरमा...

  • २४ घण्टामा नौ कोरोना सङ्क्रमितको मृत्यु

    २४ घण्टामा नौ कोरोना सङ्क्रमितको मृत्यु

    ललितपुर – ललितपुरको पाटन अस्पतालमा एक जना कोरोना सङ्क्रमितको ज्यान गएको छ । गएकाे मङ्गलबारदेखि उपचार गराइरहेकी ललितपुरकी ६५ वर्षीया महिलाको बिहीबार बिहान ज्यान गएको अस्पतालले जनाएको छ । योसँगै नेपालमा २४ घण्टामा कोरोना सङ्क्रमणका कारण ज्यान गुमाउनेको सङ्ख्या नाै पुगेको छ ।...