स्वाब परीक्षण गरेको भाँडो आफैले लगेका व्यक्तिको रिपोर्ट नेगेटिभ,कोरोना परीक्षणको विषयमा उठ्याे प्रश्न
भदौ १३, स्वाब परीक्षण गरेको भाँडो आफैले लगेका एक व्यक्तिको रिपोर्ट नेगेटिभ आएपछि पर्सामा भइरहेको कोरोना परीक्षणको विषयलाई प्रश्न उठन पुगेको छ । स्वाब संकलनका लागि खटिएका स्वाथ्यकर्मी र नारायणी अस्पतालको पीसीआर ल्याबका स्वास्थ्यकर्मी तथा कर्मचारीको चरम लापरवाहीको कारण नै...
