गोंगबु घटनाको अभियुक्तलाई जन्मकैदको सजाय माग
भाद्र १३, केही साताअघि गोंगबुमा भएको विभत्स हत्याकाण्डमा प्रहरीको अनुसन्धान पूरा भएको छ । प्रहरीले गोंगबु हत्या प्रकरणको छानबिन तथा अनुसन्धान गरी अभियुक्तविरुद्ध जन्मकैदको सजाय माग दाबी गर्दै अनुसन्धान प्रतिवेदन सरकारी वकिलकाे कार्यालयमा पठाएको छ । प्रतिवेदनमा रोल्पा रुन्तीगढीका ४५ वर्षीय...
