March 10, 2025, Monday
२०८१ फाल्गुन २६, सोमबार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv

मुख्य खबर

कालापानी-लिम्पियाधुरामा नेपालीलाई प्रवेश नदेऊ –भारत

कालापानी-लिम्पियाधुरामा नेपालीलाई प्रवेश नदेऊ –भारत

१२ साउन, काठमाडौं । भारतले कालापानी, लिम्पियाधुरालगायतका क्षेत्रमा नेपालीहरुको प्रवेश रोक्न जिल्ला प्रशासन कार्यालय दार्चुलालाई आग्रह गरेको छ । गुन्जी, कालापानी, लिम्पियाधुरा भारतीय भूमि रहेको दाबी गर्दै भारतले ती क्षेत्रमा नेपालीहरुको अवैध प्रवेश रोक्न भनेको हो । ‘बिभिन्न नेपाली गुट समूह भारतीय क्षेत्र गुन्जी, कालापानी, लिम्पियाधुरामा अवैध रुपमा लुकिछिपी सीमा पार गरेर आउन चाहन्छन्, जसबाट…

निलम्बित गिरीको ठाउँमा सिटौला बनिन् सांसद

निलम्बित गिरीको ठाउँमा सिटौला बनिन् सांसद

काठमाडौ – लिला सिटौला जनता समाजवादी पार्टीका तर्फबाट सांसद बनेकी छन् । सिटौलालाई  जनता समाजवादी पार्टीले सरिता गिरीको ठाउँमा प्रतिनिधिसभा सदस्य (सांसद) बनाएको हो। निर्वाचन आयोगले सिटौलालाई पार्टीको सिफारिसमा निर्वाचित भएको घोषणा गरेको छ। सर्वोच्च अदालतले गिरीको  पक्षमा अन्तरिम आदेश दिन अस्वीकार गरेपछि सोमबार उनको ठाउँमा सिटौलालाई सांसद चयन भएको घोषणा  निर्वाचन आयोगले गरेको हो…

  • चीन–अमेरिका सम्बन्ध तनावपूर्ण, विज्ञले दिए यस्तो चेतावनी

    चीन–अमेरिका सम्बन्ध तनावपूर्ण, विज्ञले दिए यस्तो चेतावनी

    एजेन्सी – बेइजिङ र वाशिंगटनबीच सम्बन्ध बिग्रिएपछि संयुक्त राज्य अमेरिकाले चीनको चेङ्दूमा रहेको वाणिज्य दूतावास सोमबार बिहान औपचारिक रूपमा बन्द गरेको छ । सोमबार बिहानै उक्त भवनमा रहेको अमेरिकी झण्डा तल झारिएको छ । चिनियाँ सञ्चार माध्यमकाअनुसार दूतावास बन्द भएपछि...

  • ‘विगतका सम्झौता कार्यान्वयन नभए अनसन बस्छु’: डा. केसी

    ‘विगतका सम्झौता कार्यान्वयन नभए अनसन बस्छु’: डा. केसी

    काठमाडौँ- चिकित्सा शिक्षा र चिकित्सा क्षेत्र सुधारका अभियान्ता  डाक्टर गोविन्द केसी जुम्ला पुगेका छन् । हेलिकप्टरमार्फत जुम्ला पुगेका केसीले विगतमा आफूसँग गरिएका सम्झौताहरु तीन हप्तामा पूरा नगरे फेरि अनशन बस्ने चेतावनी दिएका छन् । डाक्टर केसीले कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा...

  • कुलमान घिसिङको चार वर्षे कार्यकाल एक महिनापछि सकिने

    कुलमान घिसिङको चार वर्षे कार्यकाल एक महिनापछि सकिने

    काठमाण्डौ – नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको चार वर्षे कार्यकाल एक महिनापछि सकिने भएको छ । प्रचण्ड नेतृत्वको तत्कालिन सरकारले २०७३ सालको भदौ २९ गते  प्राधिकरणको कार्यकारी निर्देशकमा नियुक्त भएका कुलमानको कार्यकाल आउँदो भदौ २९ गते सकिँदैछ ।...

  • ओली र दाहालबीच बन्‍न लागेको सहमति कसरी भत्कियो ?

    ओली र दाहालबीच बन्‍न लागेको सहमति कसरी भत्कियो ?

    काठमाडौँ । स्थायी कमिटी बैठक साउन ६ गते स्थगित हुनुअघि गत मंसिर ४ मा भएको सहमति कार्यान्वयन गरेर अघि बढ्ने अडानबाट प्रधानमन्त्री केपी शर्मा ओली पछि हट्ने र आलोपालो सरकार चलाउने ०७५ जेठ २ को सहमति मान्नुपर्छ भन्ने अडानबाट अध्यक्ष...