April 17, 2026, Friday
२०८३ बैशाख ५, शनिबार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv

मुख्य खबर

बाइडेनले अन्तरिमकालको प्रशासन चलाउन सक्छन्- ट्रम्प

बाइडेनले अन्तरिमकालको प्रशासन चलाउन सक्छन्- ट्रम्प

एजेन्सी–चुनावको नतिजा अस्वीकार गर्दै आएका अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अन्ततः राष्ट्रपतिमा निर्वाचित जो बाइडेनले अन्तरिमकालको प्रशासन औपचारिक रुपमा सञ्चालन गर्न सक्ने बताएका छन् । नोभेम्बर ३ मा भएको चुनावमा पूर्वउपराष्ट्रपति समेत रहेका जो बाइडेन विजयी भएका छन् । तर प्रमाण बिना नै ट्रम्पले धाँधली भएको र आफूबाट नतिजा खोसिएको आरोप लगाउँदै आएका थिए। राष्ट्रपतिमा निर्वाचित…

महामारीमा पनि आइरहेका छन् नेपालमा विदेशी कामदार

महामारीमा पनि आइरहेका छन् नेपालमा विदेशी कामदार

काठमाडौं– कोरोना महामारीका बीच पनि नेपालमा विदेशी श्रमिकहरु आउने क्रम रोकिएको छैन। सामान्य अवस्थाको तुलनामा नेपालमा काम गर्न आउने विदेशी श्रमिकहरुको संख्या भने केही कमी आएको श्रम तथा व्यवसायजन्य सुरक्षा विभागका निर्देशक एंव प्रवक्ता मणिनाथ गोपले बताए।  ‘विदेशी श्रमिकहरु नेपालमा आइराख्नु भएको छ। कुनै पनि देशबाट नेपालमा श्रम गर्न आउन हामीले रोक लगाएका छैनौं तर सामान्य…

  • अप्ठ्यारोमा परेपछि ओलीको ‘स्टन्ट’ : देउवा भेटेर प्रचण्ड-नेपाल तर्साउने

    अप्ठ्यारोमा परेपछि ओलीको ‘स्टन्ट’ : देउवा भेटेर प्रचण्ड-नेपाल तर्साउने

    काठमाडौं- सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)मा संकट जारी रहेकै बेला प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीले प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई भेटेको विषयले राजनीतिक वातावरण तातिएको छ। दुई नेताबीच भएको यथार्थ विषय सार्वजनिक नभए पनि ओलीले देउवालाई...

  • आइपिएलबाट कति कमायो बिसिसिआईले ?

    आइपिएलबाट कति कमायो बिसिसिआईले ?

    काठमाडाैं : इन्डियन प्रिमियर लिग (आइपिएल) को यो १३औं संस्करण दुबईमा केही समयअघि सम्पन्न भयो। कोरोना कहरबीच भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बिसिसिआई) ले देशबाहिर आयोजना गरेको यो प्रतियोगिता उसका लागि फाइदाजनक रह्यो।  बोर्डका कोषाध्यक्ष अरुण धुमलले १३ औं सिजनमा बोर्डले करिब ४...

  • विप्लवका लमजुङ जिल्ला इन्चार्जसँगै ६ जना विष्फोटक पदार्थसहित पक्राउ

    विप्लवका लमजुङ जिल्ला इन्चार्जसँगै ६ जना विष्फोटक पदार्थसहित पक्राउ

    लमजुङ : प्रहरीले नेत्र विक्रम चन्द्र (विप्लव) समूहका लमजुङ इन्चार्जसहित ६ जनालाई विष्फोटक पदार्थसहित पक्राउ गरेको छ।  प्रहरीले लमजुङको दोर्दी गाउँपालिका–८ खिन्चोक पाँचस्वाराबाट रोल्पाको गंगादेव गाउँपालिका–२ घर भएका विप्लव समूहका लमजुङ जिल्ला ईन्चार्ज ४२ वर्षीय जंगबहादुर भण्डारी (आक्रोश), लमजुङको दोर्दी गाउँपालिका–७ घर...

  • कोरोना अपडेट : १९ सय ८० थपिए, तीन हजार ४३ मुक्त

    कोरोना अपडेट : १९ सय ८० थपिए, तीन हजार ४३ मुक्त

    काठमाडौं  :  पछिल्लो २४ घण्टामा देशका विभिन्‍न ल्याबहरूमा गरिएको पिसिआर परीक्षणमा थप १९ सय ८० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांक जानकारीअनुसार आज देशभर तीन हजार ४३ जना संक्रमित कोरोनामुक्त भएका छन्। त्यसैगरी, विभिन्‍न आइसोलेसन...

  • बाग्लुङमा जीप दुर्घटना, दुईजनाको मृत्यु, एक घाइते

    बाग्लुङमा जीप दुर्घटना, दुईजनाको मृत्यु, एक घाइते

    बाग्लुङ : जिल्लाको बडिगाड गाउँपालिका–६ मा जीप दुर्घटना हुँदा डेढ वर्षीया बालिकासहित दुई जनाको मृत्यु भएको छ।  दुर्घटनामा जीपमा सवार बडिगाड गाउँपालिका–६ की अन्दाजी २३ वर्षीया टेकमायाँ श्रीष र नाम नखुलेकी उनकी डेढ वर्षीया छोरीको मृत्यु भएको वडा अध्यक्ष मौसम काजी...

  • ढुक्क भएर परीक्षामा सहभागी हुन सरकारको आग्रह

    ढुक्क भएर परीक्षामा सहभागी हुन सरकारको आग्रह

    काठमाण्डाै - भोलि मंगलबारदेखि सुरु हुने कक्षा १२ को परीक्षामा ढुक्क भएर सहभागी हुन सरकारले सम्बन्धित विद्यार्थीसँग आग्रह गरेको छ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले परीक्षा केन्द्रमा सबै स्वास्थ्य मापदण्ड पालना हुने भएकाले ढुक्क हुन आग्रह गर्नुभएको हो...

  • थारू बस्तीमा खल्लो तिहार : न मादल बज्यो, न सखिया नाचियो

    थारू बस्तीमा खल्लो तिहार : न मादल बज्यो, न सखिया नाचियो

    बर्दिया : विगतका वर्षहरूमा तिहार आउनु झण्डै १५ दिन अघि समुदायमा उत्साह र उमङ्‌ग छाउँथ्यो। दशैँको रौनक सकिन नपाउँदै स्थानीयवासी तिहारको रमझममा जुट्थे। तर, यस वर्ष भने त्यसो हुन सकेन। कारण हो : जारी कोरोना महामारी।  पछिल्लो समय विश्वव्यापी रूपमा फैलिरहेको कोरोनाका...