April 20, 2026, Monday
२०८३ बैशाख ७, सोमबार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv

मुख्य खबर

जङ्गली हात्तीले आक्रमण गर्दा चितवनमा एक जनाको मृत्यु

जङ्गली हात्तीले आक्रमण गर्दा चितवनमा एक जनाको मृत्यु

चितवन : चितवन राष्ट्रिय निकुञ्जमा जङ्गली हात्तीको आक्रमणबाट एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा राप्ती नगरपालिका–१ बस्ने ५० वर्षीय आइतबहादुर चेपाङ रहेका छन्। जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार आइतबार निकुञ्जभित्र घाँस काट्ने जाने क्रममा निजलाई हात्तीले आक्रमण गरेको हो। ४० वर्षीया श्रीमती विष्णुमाया चेपाङसहित निकुञ्जको पूर्वी सेक्टरअन्तर्गत दोभान नजिक घाँस काट्न गएका उनलाई हात्तीले आक्रमण…

जी-२० सम्मेलन : व्यापार सौदाबाजीको छायाँमा मानवअधिकार

जी-२० सम्मेलन : व्यापार सौदाबाजीको छायाँमा मानवअधिकार

एजेन्सी – विश्वमा ठूला २० वटा अर्थव्यवस्था रहेका देशहरूको संगठन जी–२० को विशेष सम्मेलन यसपटक साउदी अरबले गर्दैछ। भर्चुअल सम्मेलन आयोजक साउदीले यो अवसरलाई राष्ट्रिय सम्मानको रूपमा लिएको छ।  साउदी अरब विश्वका ठूला अर्थव्यवस्था मध्येको एक अवश्य हो। तर, साउदीले अर्थतन्त्र र विकासमा जसरी छलाङ मारिरहेको छ : मानवअधिकार र अभिव्यक्ति स्वतन्त्रता एवम् इतर विचारमाथि…

  • शुक्रबार थपिए १९४५ जना कोरोना संक्रमित,५३६४ जना डिस्चार्ज

    शुक्रबार थपिए १९४५ जना कोरोना संक्रमित,५३६४ जना डिस्चार्ज

    काठमाडौँ : नेपालमा पछिल्लो २४ घण्टामा थप  १९४५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार कुल संक्रमितको संख्या २ लाख १६ हजार ९६५ पुगेका छन् । उनीहरुमध्ये १२९८ जनाको मृत्यु भएको छ भने १ लाख ९१...

  • थप २२ को मृत्यु, १९ सय ४५ मा संक्रमण पुष्टि

    थप २२ को मृत्यु, १९ सय ४५ मा संक्रमण पुष्टि

    काठमाडौं  :  पछिल्लो २४ घण्टामा देशका विभिन्‍न आइसोलेसन र कोभिड अस्पतालहरूमा गरी  थप २२ जना कोरोना संक्रमितको मृत्यु भएको छ। यससँगै नेपालमा हालसम्म कोरोनाबाट मृत्यु हुनेको कुल संख्या १२ सय ९८ पुगेको छ। त्यस्तै, आज शुक्रबार थप १९ सय ४५ जनामा कोरोना...

  • छठका अवसरमा प्रदेश २ मा सार्वजनिक बिदा

    छठका अवसरमा प्रदेश २ मा सार्वजनिक बिदा

    धनुषा- छठ पर्वको अवसरमा प्रदेश २ सरकारले आज र भोलि (मंसिर ५ र ६ गते) सार्वजनिक बिदा दिएको छ । मुख्यमन्त्री लालबहादुर राउतले छठ पर्वको अवसरमा शुभकामना सन्देश दिँदै शुक्रबार र शनिबार प्रदेश-२ मा सार्वजनिक बिदा दिइएको जानकारी दिएका छन्।...

  • सेती अस्पतालमा उपचाररत कैलालिकी थप एक संक्रमितको मृत्यु

    सेती अस्पतालमा उपचाररत कैलालिकी थप एक संक्रमितको मृत्यु

    धनगढी - सेती प्रादेशिक अस्पतालमा उपचाररत कैलालीकी थप एक कोरोना संक्रमितको मृत्यु भएको छ। श्वासप्रश्वासमा समस्या देखिएपछि कार्तिक २९ गते अस्पताल भर्ना भएकी गौरीगंगा नगरपालिका–७ की ७५ वर्षीय महिलाको आज शुक्रबार बिहान उपचारकै क्रममा मृत्यु भएको हो। किड्नीको बिरामी रहेकी...

  • बैतडीमा खानेपानीको मुहाननजिकै ११ वटा गाई मरेका भेटिए

    बैतडीमा खानेपानीको मुहाननजिकै ११ वटा गाई मरेका भेटिए

    बैतडी - बैतडीमा ११ गाई मरेको अवस्थामा फेला परेका छन्। पुर्चौंडी नगरपालिकाको वडा नं ६ स्थित खानेपानीको मुहानमा मरेका ११ वटा गाई फेला परेका हुन्। सिगास सामुदायिक वनको हाताभित्र रहेको भेरीखोला मुहानमा गाई मृत अवस्थामा भेटिएका छन्। खानेपानीको मुहानमा मरेका गाई...

  • कोरोना संक्रमणका कारण वडाध्यक्षको निधन

    कोरोना संक्रमणका कारण वडाध्यक्षको निधन

    काठमाडौं - कैलालीमा कोरोना संक्रमणबाट जनप्रतिनिधिको मृत्यु भएको छ।  सेती प्रादेशिक अस्पतालको कोरोना अस्थायी अस्पतालमा उपचाररत गौरीगंगा नगरपालिका वडा नम्बर ३ का  वडाध्यक्ष नरेन्द्रबहादुर शाहको आज बिहान मृत्यु भएको हो। कैलालीको गौरीगंगा नगरपालिकाका वडा नम्बर ३ का वडा अध्यक्ष तथा नगरपालिकाका...