April 18, 2026, Saturday
२०८३ बैशाख ५, शनिबार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv

मुख्य खबर

कोरोना संक्रमणबाट मृत्यु हुनेको दर निरन्तर बढ्दो,

कोरोना संक्रमणबाट मृत्यु हुनेको दर निरन्तर बढ्दो,

काठमाडौँ -नेपालमा पहिलो पटक जेठ ३ गते कोरोना भाइरसको संक्रमणबाट एक महिलाले ज्यान गुमाइन् । संक्रमितको संख्या २ सय ८१ हुँदा भएको पहिलो मृत्युको घटनाले लगभग नेपालमा संक्रमण कसरी फैलिरहेको छ भन्ने प्रष्ट हुन्थ्यो । जुन समयमा सरकारले स्वास्थ्य मापदण्ड मात्र नभई अस्पतालमा उपचारको क्षेत्रमा समेत केही गर्न नसकिरहँदा भएको मृत्युको संख्या अहिले १ हजार…

दोस्रो तहका नेताले चिन्ता गर्दा जोगिएला नेकपा ?

दोस्रो तहका नेताले चिन्ता गर्दा जोगिएला नेकपा ?

काठमाडाैं – सत्ताको एकलाैटी बागडोर सम्हालिरहेको नेपाल कम्युनिष्ट पार्टी(नेकपा) केही दिनयता आफैं तरंगित छ। कोरोना महामारीबाट जनता आकुल-व्याकुल भएका बेला दुई अध्यक्षबीचको मतभेद र केही प्रदेशमा देखिएको लफडाले पार्टी त बदनाम हुँदैछ नै, सरकार निर्लज्ज प्रस्तुत भइरहेको छ। यसैबीच आइतबार अपराह्न नेकपामा अर्को ‘तरंग’ उत्पन्न भयो। लामो समयदेखिको ‘तुष’ प्रचण्डले आइतबार पोखे। स्थायी कमिटीको निर्णयविपरीत प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीले आफूखुसी गरेको भन्दै प्रचण्डले…

  • सबै पर्यटन क्षेत्र खोल्ने सरकारको तयारी

    सबै पर्यटन क्षेत्र खोल्ने सरकारको तयारी

    काठमाडौं- सरकारले स्वास्थ्य मापदण्ड पालना गर्दै पर्यटनका सबै क्षेत्र खोल्ने तयारी गरेको छ। कोभिड-१९ महामारीकै बीच पर्यटनका सबै क्षेत्र खुला गर्ने तयारी भइरहेको जनाइएको छ। संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराईले नेपाल पर्वतारोहण संघ (एनएमए) को ४७ औं वार्षिकोत्सवका अवसरमा...

  • फिलिपिन्समा शक्तिशाली आँधीबाट १० को मृत्यु, हजारौँ विस्थापित

    फिलिपिन्समा शक्तिशाली आँधीबाट १० को मृत्यु, हजारौँ विस्थापित

    एजेन्सी– फिलिपिन्समा यस वर्षकै सबैभन्दा शक्तिशाली आँधी ‘गोनी’का कारण कम्तीमा दश जनाको मृत्यु भएको छ । कयौँ घाइते भएका छन् भने हजारौं मानिस विस्थापित भएका छन् । आँधीका कारण मृत्यु हुनेको संख्या बढ्नसक्ने जनाइएको छ । बीबीसीका अनुसार आँधीका कारण कैयौं...

  • विश्वभर कोरोनाबाट १२ लाखको मृत्यु

    विश्वभर कोरोनाबाट १२ लाखको मृत्यु

    काठमाडौँ-  कोरोना भाइरसको संक्रमणले विश्वभर मृत्यु हुनेको संख्या १२ लाख नाघेको छ । पछिल्लो २४ घण्टामा मात्रै ५ हजार ३०० को मृत्यु भएसँगै ज्यान गुमाउनेको संख्या १२ लाख ५ हजार ४६ को मृत्यु भएको छ । मृतकमध्ये पछिल्लो २४ घण्टामा...

  • दुर्घटनाको दिशामा ‘दुई पाइलट’ले हाँकेको नेकपा

    दुर्घटनाको दिशामा ‘दुई पाइलट’ले हाँकेको नेकपा

    काठमाडौं - सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)भित्रको विवाद उत्कर्षमा पुगेको छ। स्थायी कमिटीको निर्णयविपरीत प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीले आफूखुसी गरेको भन्दै नेकपा असन्तुष्टि चुलिएको छ। राजदूत नियुक्ति, मन्त्री हेरफेर र कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीविरुद्ध अविश्वासको प्रस्तावसहितलाई लिएर नेकपा...

  • प्रधानमन्त्री र स्वास्थ्यमन्त्रीविरुद्ध अवहेलना निवेदन दर्ता

    प्रधानमन्त्री र स्वास्थ्यमन्त्रीविरुद्ध अवहेलना निवेदन दर्ता

    काठमाडौं -  प्रधानमन्त्री केपी शर्मा ओली र स्वास्थ्यमन्त्री भानुभक्त ढकालविरुद्ध सर्वोच्च अदालतमा ‘अदालतको अवहेलना’ निवेदन दर्ता भएको छ । सर्वोच्च अदालतले कोभिड–१९ को शंकामा परीक्षण र संक्रमण भएमा उपचार निःशुल्क हुनुपर्ने भनी गरेको फैसला उल्लंघन गरेको आरोपमा प्रधानमन्त्री र स्वास्थ्यमन्त्रीविरुद्ध...

  • मिर्गौला रोगबाट कक्षा ८ मा अध्ययनरत विद्यार्थीको मृत्यु

    मिर्गौला रोगबाट कक्षा ८ मा अध्ययनरत विद्यार्थीको मृत्यु

    झापा- झापाको मेचीनगर नगरपालिका–९ की १७ वर्षीया विद्यार्थी अरिस्ता परियारको मिर्गौला रोगका कारण मृत्यु भएको छ । परिवारको आर्थिक अवस्था कमजोर भएका कारण मिर्गौला प्रत्यारोपणमा सघाउन स्थानीय वडाध्यक्षको संयोजकत्वमा बचाउ समिति गठन गरी सहयोग सङ्कलन भइरहेका बेला उनको आज बिहान...