April 20, 2026, Monday
२०८३ बैशाख ७, सोमबार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv

मुख्य खबर

नेकपामा पुरानै जुहारी

नेकपामा पुरानै जुहारी

काठमाडौं, १६ कात्तिक । सत्तारूढ नेकपा स्थायी समिति बैठकले भदौ २६ गते पार्टी पुरानो विवादमा नफर्कने घोषणा गरेको थियो। अन्तरविरोधपूर्ण विवाद नहुने सुनिश्चित गर्ने आन्तरिक सर्कुलरसमेत गरेको थियो। तर, त्यसको एक महिना नभई दुई अध्यक्षबीच पुरानै जुहारी सुरु भएको छ। केही दिनयता त्यसले उत्कर्ष रूप लिँदै गएको छ। दुई अध्यक्ष प्रधानमन्त्री केपी शर्मा ओली र पुष्पकमल…

बेलायतमा पनि दोस्रो पटक बन्दाबन्दी घोषणा

बेलायतमा पनि दोस्रो पटक बन्दाबन्दी घोषणा

एजेन्सी, १६ कार्तिक । बेलायतले पनि दोस्रो पटक बन्दीबन्दी (लकडाउन) को घोषणा गरेको छ । शनिबार बेलायतका प्रधानमन्त्री बोरिस जोन्सनले पत्रकार सम्मेलन गरी आगामी बिहीबारदेखि लागु हुने गरी चार हप्ताका लागि बन्दाबन्दीको घोषणा गर्नुभएको छ । यसअघि यही वर्षको मार्च २३ देखि पहिलो पटक बन्दाबन्दी गरेर जुलाईमा खुला गरिएको थियो । युराेपमा काेराेना संक्रमण पुनः तीव्र…

  • काठमाडौं उपत्यकामा थपिए १३५७ कोरोना संक्रमित

    काठमाडौं उपत्यकामा थपिए १३५७ कोरोना संक्रमित

    काठमाडौं- काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा थप १ हजार ३५७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । मन्त्रालयका अनुसार काठमाडौंमा १ हजार ११३, भक्तपुरमा ४९ र ललितपुरमा १९५ जना गरी १ हजार ३५७ जना संक्रमित थपिएका हुन् । यसअघि शुक्रबार (हिजो) काठमाडौंमा...

  • शनिबार थपिए २५०८ कोरोना संक्रमित,२२६४ जना डिस्चार्ज

    शनिबार थपिए २५०८ कोरोना संक्रमित,२२६४ जना डिस्चार्ज

    काठमाडौँ - नेपालमा पछिल्लो २४ घण्टामा थप  २५ सय ८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार नेपालमा कुल संक्रमितको संख्या १ लाख ७० हजार ७ सय ४३ पुगेको छ । निको हुनेको संख्या एक...

  • नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ९३७ पुग्याे

    नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ९३७ पुग्याे

    काठमाडौँ - नेपालमा पछिल्लो २४ घण्टामा थप १७ जना काेराेना संक्रमितकाे मृत्यु भएकाे छ । यससंगै कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ९३७ पुगेको छ। शनिबार देशभर थप २५०८ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार...

  • सप्तरीमा लागुऔषध बिक्री गर्ने औषधि व्यवसायी पक्राउ

    सप्तरीमा लागुऔषध बिक्री गर्ने औषधि व्यवसायी पक्राउ

    सप्तरी - सप्तरीको बोदे बरसाइन नगरपालिका-१० खडकपुरबाट प्रहरीले लागुऔषधसहित एक जना औषधि व्यवसायीलाई पक्राउ गरेको छ । भारतबाट लुकिछिपी नेपालतर्फ ल्याइएको लागुऔषधसहित प्रहरीको टोलीले स्थानीय  ३७ वर्षीय रंजितकुमार यादवलाई पक्राउ गरेको हो । जिल्ला प्रहरी कार्यालय सप्तरी , इलाका प्रहरी...

  • डोटी जिल्ला अस्पतालमा आईसीयू र भेन्टिलेटर बेड जडान गरिने

    डोटी जिल्ला अस्पतालमा आईसीयू र भेन्टिलेटर बेड जडान गरिने

    डोटी - जिल्ला अस्पतालमा आईसीयू र भेन्टिलेटर बेड जडान गरिने भएको छ । सुदूरपश्चिम प्रदेशका पहाडी जिल्लामा आईसीयू र भेन्टिलेटर बेड नभएको गुनासो बढेपछि जडान गर्ने तयारी भएको हो । आईसीयू र भेन्टिलेटर बेड जडानका लागि कर्मचारीहरु खटिनुका साथै काम...

  • आकाशदीप दान र कार्तिक स्नान सुरु

    आकाशदीप दान र कार्तिक स्नान सुरु

    काठमाण्डौ - हरेक वर्ष आश्विन शुक्ल पूर्णिमाका दिन सुरु हुने कार्तिक स्नान, आकाश दीप दान एवं तुलसीको विशेष पूजा आजदेखि सुरु हुँदैछ । आश्विन शुक्ल पूर्णिमादेखि कार्तिक शुक्ल पूर्णिमासम्म कार्तिक स्नानसहित तुलसीको पूजा र आकाश दीप दान गरिन्छ । आकाश दीप...