खगेन्द्र जवेगूको नेतृत्वमा पाँचथर समाज नेपालको ३५–सदस्यीय नयाँ कार्यसमिति
काठमाण्डौं, असोज ६ । पाँचथर समाज नेपालको अध्यक्षमा खगेन्द्र जवेगू लगातार दोस्रो पटक निर्वाचित भएका छन् । जवेगूकाे नेतृत्वमा मंगलबार असोज ६ गते काठमाण्डौंमा सम्पन्न दोस्रो अधिवेशनबाट सर्वसहमत रूपमा ३५–सदस्यीय नयाँ कार्यसमिति चयन हो । नयाँ समितिका बरिस्ठ उपाध्यक्षहरुमा रमेशकुमार...
