संक्रमित भन्दा निको हुनेको संख्या बढी, देशभर एकै दिन १ हजार ४ सय ५५ संक्रमित निको भए
आश्विन ९, काठमाडौं । कोरोना भाइरस कोभिड १९ को संक्रमणबाट पछिल्लो २४ घण्टामा देशभर १ हजार ४ सय ५५ जना निको भएर घर फर्किएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरबाट १ हजार ४ सय ५५...
