April 19, 2026, Sunday
२०८३ बैशाख ७, सोमबार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv

मुख्य खबर

मौसमः केही ठाउँमा भने ठूलो पानी पर्ने सम्भावना

मौसमः केही ठाउँमा भने ठूलो पानी पर्ने सम्भावना

काठमाण्डाै – आजदेखि पानी कम पर्दै जाने मौसमविद्ले बताएका छन् । हिजो र अस्ति देशभरि नै झरी पारेको प्रणाली कमजोर हुँदै गएकाले आजदेखि पानी कम पर्दै जाने मौसम पूर्वानुमान महाशाखाका मौसमविद् वरुण पौडेलले बताउनुभयो । तर केही ठाउँमा भने आज पनि ठूलो पानी पर्ने संभावना रहेको उहाँले जानकारी दिनुभयो । उहाँकाअनुसार प्रदेश १ र २ का…

सम्पत्ति विवरण नबुझाएका १७ हजार नेता तथा कर्मचारी कार्वाहीमा

सम्पत्ति विवरण नबुझाएका १७ हजार नेता तथा कर्मचारी कार्वाहीमा

आश्विन ९, काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सम्पत्ति विवरण नबुझाउने राजनीतिक नियुक्ति पाएका नेता तथा कर्मचारीलाई जनही पाँच हजार रुपियाँ जरिवाना गर्ने निर्णय गरेको छ । कानुनको पालना नगर्ने १७ हजार १८५ जना नेता तथा कर्मचारीले पाँच हजार जरिवाना तिर्नुपर्ने भएको छ । कानुनलाई चुनौती दिँदै सम्पत्ति विवरण नबुझाउनेमा सबैभन्दा बढी शिक्षक छन् ।…

  • कञ्चनपुरमा बलेरो जीपबाट काठ तस्करीमा संलग्न दुई तस्कर पक्राउ

    कञ्चनपुरमा बलेरो जीपबाट काठ तस्करीमा संलग्न दुई तस्कर पक्राउ

    आश्विन ९, कञ्चनपुर । वसन्तपुरबाट प्रहरीले बिहीबार म१च ३०१ नंको बलेरो जीपबाट काठ तस्करीमा संलग्न दुई जनालाई पक्राउ गरेको छ । जीपमा फल्स बटम बनाई (लुकाइछिपाइ) अवैध काठ तस्करी भइरहेको गोप्य सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट खटिएको प्रहरीले जीपमा...

  • छुटेका कैदी पुन: पक्राउ

    छुटेका कैदी पुन: पक्राउ

    आश्विन ९, पर्सा । लागूऔषध मुद्दामा कैद सजाय काटिरहेका एक कैदीको दुई वर्ष ७ महिना सजाय मिनाहा गरेको पर्सा अदालतले उक्त निर्णय भूलवश भएको भन्दै पुनः ती कैदीलाई पक्राउ गर्न लगाई वीरगन्ज कारागार पठाएको छ । गत भदौ २५ मा...

  • जर्मन च्याम्पियन बायर्न म्युनिखले जिते यूईएफए सुपर कपको उपाधि

    जर्मन च्याम्पियन बायर्न म्युनिखले जिते यूईएफए सुपर कपको उपाधि

    आश्विन ९, एजेन्सी । जर्मन च्याम्पियन बायर्न म्युनिखले यूईएफए सुपर कपको उपाधि जितेको छ । बिहीबार राति भएको खेलमा स्पेनिस क्लब सेभियालाई २-१ गोल अन्तरले पराजति गर्दै बायर्नले सुपर कपको उपाधि जितेको हो । बायर्नलाई च्याम्पियन बनाउन लियोन गोरेट्जका र...

  • देशका केही स्थानमा भारी वर्षाको सम्भावन, सतर्क रहन आग्रह

    देशका केही स्थानमा भारी वर्षाको सम्भावन, सतर्क रहन आग्रह

    आश्विन ९, काठमाडौं । उत्तर पूर्व सर्दै गरेको न्युन चापिय क्षेत्रका हाल देशभर सामान्य देखि पूर्ण बदली रही धेरै स्थानहरूमा हल्का देखि मध्यम वर्षा भइरहेको छ । हाल भारतको मध्य प्रदेशको पुर्वी भागमा रहेको न्युन चापीय क्षेत्र केही दिनमा उत्तर...

  • एकै परिवारका ९ जनाको सामूहिक दाहसंस्कार

    एकै परिवारका ९ जनाको सामूहिक दाहसंस्कार

    आश्विन ९, काठमाडौं । पहिरोमा पुरिएर ज्यान गुमाएका नौ जनाको रामनदी धाम (राम्दी) मा बिहीबार साँझ सामूहिक दाहसंस्कार गरिएको छ ।स्याङ्जा र पाल्पाको संगमस्थल रामनदीधामस्थित कालीगण्डकी नदीमा सामूहिक दाहसंस्कार गरिएको हो। नौ जनालाई आठ वटा छुट्टाछुट्टै चिता बनाइएको थियो ।...

  • रसुवागढी–केरुङ नाका खुल्यो, तर मौसम प्रतिकुलताका कारण भन्सारमा सामान आएन

    रसुवागढी–केरुङ नाका खुल्यो, तर मौसम प्रतिकुलताका कारण भन्सारमा सामान आएन

    काठमाडौं- गत भदौ १५ गतेदेखि पूर्ण रुपमा बन्द रहेका रसुवागढी–केरुङ नाका बुधबारबाट एकतर्फी रुपमा संचालनमा आएपनि मौसमको प्रतिकुलताका कन्टेनरहरु भन्सार जाँचपासका लागि नआएको रसुवागढी भन्सार कार्यालयले जनाएको छ। भन्सार कार्यालय प्रमुख पुण्यबिक्रम खड्काकाअनुसार पछिल्लो तीन सातादेखि बन्द नाकाबाट बुधबार एउटा कन्टेनर...