स्याङ्जामा पहिरोः ४ जनाको मृत्यु
स्याङ्जा–स्याङ्जामा अविरल वर्षापछि गएको पहिरोमा परी ४ जनाको मृत्यु भएको छ । स्याङ्जाको वालिङ नगरपालिका वडा नम्बर १४ मा पहिरोले घर पुर्दा ३ जनाको मृत्यु भएको छ । २८ वर्षीया विनिता नेपालीको पहिचान भएपनि दुई जनाको पहिचान हुन बाँकी छ...
