April 25, 2026, Saturday
२०८३ बैशाख १२, शनिबार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv

समाचार

नेपालमा आज थप ८९९ जनामा कोरोना पुष्टि

नेपालमा आज थप ८९९ जनामा कोरोना पुष्टि

काठमाडौं- नेपालमा सोमबार थप ८९९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । यो सँगै कोरोना संक्रमितको संख्या ३९ हजार ४६० पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले सोमबार नियमित लाइभ अपडेटमा उक्त जानकारी दिएका हुन् । यसअघि आइतबारको तथ्यांकअनुसार नेपालमा कोरोना संक्रमितको संख्या ३८ हजार ५६१ थियो । पछिल्लो २४…

आज काठमाडौँ उपत्यकामा थप २९८ जनामा कोरोना पुष्टि

आज काठमाडौँ उपत्यकामा थप २९८ जनामा कोरोना पुष्टि

काठमाडौं- काठमाडौं उपत्यकामा आज थप २९८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा १९०, ललितपुरमा ६७ र भक्तपुरमा ४१, जना गरी जम्मा २९८ जना संक्रमित थपिएका छन् । यसअघि आइतबार (हिजो) काठमाडौंमा ३७२, ललितपुरमा १२ र भक्तपुरमा ४५ जना गरी जम्मा ४२९ जना संक्रमित थपिएका थिए ।

  • वडाकै कर्मचारीले मृतकको नाममा भत्ता खाए

    वडाकै कर्मचारीले मृतकको नाममा भत्ता खाए

    भदाै १५, दार्चुलाको लेकम गाउँपालिका वडा नम्बर ५ रिठाचौपातामा वडाकै कर्मचारीले मृतकको नाममा सामाजिक सुरक्षा भत्ता बुझेर खाँएकाे खुलासा भएकाे छ । लेकम गाउँपालिका–५ मैखोली गैरका स्वर्गीय कमलापति जोशी र विर्मादेवी जोशीका छोरा हरिदत्त जोशीको नाममा मृत्यु दर्ता भइसकेपछि एक...

  • व्यवसाय धराशायी बनेको भन्दै निषेधाज्ञा हटाउन निजी क्षेत्रकाे माग

    व्यवसाय धराशायी बनेको भन्दै निषेधाज्ञा हटाउन निजी क्षेत्रकाे माग

    भदाै १५, तेस्रो साता चलिरहेको निषेधाज्ञा हटाउन निजी क्षेत्रले माग गरेको छ । व्यापार व्यवसाय धराशायी बनेको भन्दै उद्योगी व्यवसायीले निषेधाज्ञा हटाउन माग गरेका हुन् । जिल्लामा विभिन्न व्यवसायमा आबद्ध निजी क्षेत्रका सङ्घ संस्थाले आइतबार चितवनका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टराईलाई...

  • विश्व बजारमा मनाङको स्याउ

    विश्व बजारमा मनाङको स्याउ

    मनाङ - मनाङको स्याउ अहिले विश्व बजारमा पुग्न थालेको छ ।  हिउँ परेपछि मनाङको जनजीवन कष्टकर हुन्छ । आम मानिसलाई लोभ्याउने हिउँले मनाङेहरुलाई घरभित्र थन्क्याउँछ, बेँसी झर्न बाध्य बनाउँछ । तीन हजार पाँच सय १९ मिटरको उचाइमा रहेको मनाङ सीमित...

  • नियमित हवाई चार्टर उडानभन्दा झन्डै दुइ गुणा महङ्गो

    नियमित हवाई चार्टर उडानभन्दा झन्डै दुइ गुणा महङ्गो

    भदाै १५, नियमित हवाई भाडादर चार्टर उडानभन्दा झन्डै दोब्बर निर्धारण भएको छ। यो भडादर बुधबारदेखि लागू हुनेछ। नियमित उडानको नयाँ भाडा लकडाउन (चैत) अघिको तुलनामा भने झन्डै सात गुणासम्म महँगिएको छ। नियमिततर्फको यो नयाँ भाडादर आइकाओले निर्धारण गर्ने वाई क्लासको रहेको...

  • कतारले तोक्यो श्रमिकको न्यूनतम पारिश्रमिक

    कतारले तोक्यो श्रमिकको न्यूनतम पारिश्रमिक

    काठमाडौं -   कतारले श्रमिकहरुका लागि मासिक न्यूनतम एक हजार कतारी रियाल तोकेको छ। यसले नेपाली श्रमिकहरुलाई फाइदा हुने छ। कतारमा हाल झण्डै चार लाख श्रमिक कार्यरत छन्।    हालको श्रम कानूनमा संशोधन गरेर कतारले नयाँ व्यवस्था लागू गरेको हो। नयाँ...

  • शीर्ष नेताहरू नै असन्तुष्ट भएपछी जसपाभित्र विवाद चर्किँदै

    शीर्ष नेताहरू नै असन्तुष्ट भएपछी जसपाभित्र विवाद चर्किँदै

    भदाै १५, जनता समाजवादी पार्टी (जसपा)भित्र पदाधिकारी विवाद चर्किँदै गएको छ । तत्कालीन राष्ट्रिय जनता पार्टी (राजपा) नेपालको अध्यक्षमण्डलमा रहेका नेताहरूले वरिष्ठ नेताको जिम्मेवारी पाउनुपर्ने अडान नछाडेकाले पदाधिकारी चयनमै समस्या खडा भएको छ । तत्कालीन राजपा नेपाल अध्यक्षमण्डलका अध्यक्षहरू शरतसिंह भण्डारी,...