April 25, 2026, Saturday
२०८३ बैशाख १२, शनिबार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv

समाचार

चितवनमा थपिए १० महिनाको शिशुसहित २१ कोरोना संक्रमित

चितवनमा थपिए १० महिनाको शिशुसहित २१ कोरोना संक्रमित

चितवन-  १० महिने शिशुसहित चितवनको भरतपुर अस्पताल कोभिड–१९ प्रयोगशालामा गरिएको परीक्षणमा थप २१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । भरतपुरमा आइतबार राति गरिएको परीक्षणमा चितवनका १८ जना, गोरखा, रुपन्देही र पूर्वी नवलपरासीका एक/एक जनामा कोरोना संक्रमण पुष्टि भएको प्रयोगशालाकी प्रमुख डा.नितु अधिकारीले जानकारी दिइन्। चितवनका संक्रमण पुष्टि हुनेमा सबैभन्दा धेरै भरतपुर महानगरपालिकाका छन्।…

विश्वभर कोरोनाः एकैदिन ४१ सयभन्दा बढीको मृत्यु, २ लाख २० हजार संक्रमित

विश्वभर कोरोनाः एकैदिन ४१ सयभन्दा बढीको मृत्यु, २ लाख २० हजार संक्रमित

काठमाडौं –  विश्वभर एकै दिन २ लाख २० हजारभन्दा बढीलाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा २ लाख २० हजार ६४१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएसँगै सोमबार यो समाचार तयार पार्दासम्म कोरोना संक्रमितको संख्या २ करोड ५३ लाख ८२ हजार ४९७ पुगेको छ । संक्रमितमध्ये ६९.७४ प्रतिशत अर्थात १ करोड…

  • रौतहटमा शृङ्खलाबद्ध हत्याः फेरि महिलाको शव भेटियो

    रौतहटमा शृङ्खलाबद्ध हत्याः फेरि महिलाको शव भेटियो

    रौतहट - बितेका १५ दिनयता शृङ्खलाबद्ध हत्याका घटना भइरहेको रौतहटमा फेरि एक महिलाको शव भेटिएको छ। आइतबार साँझ गढीमाई नगरपालिका वडा नम्बर ३ लक्ष्मीपुर गाउँको उखुबारीमा हत्या गरेर फालिएको अवस्थामा अन्दाजी ४० वर्षीया मिन्त्रा देवीको शव भेटिएको हो। यसअघि साउन...

  • कालीकोटमा पिहराे,१० काे मृत्यु २ जना बेपत्ता

    कालीकोटमा पिहराे,१० काे मृत्यु २ जना बेपत्ता

    भदाै १५, कालीकोट तिलागुफा–१, नाग्म बजारमा खसेकाे पहिराेमा चार घर भत्किँदा मृत्यु हुनेकाे संख्या १० पुगेकाे छ । पहिराेमा पुरिएर एकै परिवारका ४ जनासहित १० जनाको मृत्यु भएको हाे । २ जना भने अझै पहिराेमा हराइरहेका छन् । नाग्म बजारको पछाडिपट्टिको भिरालो...

  • एसईई रिजल्टमा नम्बर कम दिएको भन्दै शिक्षक कुटपिट

    एसईई रिजल्टमा नम्बर कम दिएको भन्दै शिक्षक कुटपिट

    भाद्र १४, सिन्धुलीको सुनकोसी गाउँपालिका ७ मझुवा स्थित गणेश माविका प्रद्यानध्यापक र शिक्षकलाई विद्यार्थीले कुटपिट गरेका छन्। एसईई रिजल्टमा नम्बर कम दिएको भन्दै आइतबार उक्त सामुदायिक विद्यालयका प्रद्यानाध्यापक नेत्रबहादुर सुनुवार र अंग्रेजी शिक्षक चित्रबहादुर भण्डारीलाई कुटपिट गरेका हुन्। एसईईमा शिक्षकले कम...

  • उपत्यकामा आज थप ४२९ जनामा कोरोना  पुष्टि

    उपत्यकामा आज थप ४२९ जनामा कोरोना पुष्टि

    काठमाडौं- काठमाडौं उपत्यकामा आज थप ४२९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा ३७२, ललितपुरमा १२ र भक्तपुरमा ४५ जना गरी जम्मा ४२९ जना संक्रमित थपिएका छन् । यसअघि शनिबार (हिजो) काठमाडौंमा १५५, ललितपुरमा १९...

  • नेपालमा आज थप १,२२१ मा कोरोना पुष्टि

    नेपालमा आज थप १,२२१ मा कोरोना पुष्टि

    काठमाडौं- नेपालमा आइतबार थप १ हजार २२१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । यो सँगै कोरोना संक्रमितको संख्या ३८ हजार ५६१ पुगेको छ । आज थपिएका मध्ये ३४८ महिला र ८७३ पुरुष रहेका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका...

  • कोरोनाबाट आज थप १४ जनाको मृत्यु

    कोरोनाबाट आज थप १४ जनाको मृत्यु

    काठमाडौं- नेपालमा आइतबार थप १४ जनाको कोरोना भाइरसको संक्रमणका कारण मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ । योसँगै नेपालमा कोरोनाले ज्यान गुमाउनेको संख्या २२१ पुगेको छ । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले नियमित लाइभ अपडेटमा उक्त...

  • पार्टी सुधारकालागि पौडेलका दस एजेन्डा

    पार्टी सुधारकालागि पौडेलका दस एजेन्डा

    काठमाडौं - नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले पार्टी सुधारका दस एजेन्डा सार्वजनिक गरेका छन्।  नेता पौडेलले सुशासन लागू गराउनेदेखि कम्युनिस्ट शब्दजालबाट जनतालाई मुक्त गराउनेसम्मका प्रतिवद्धता जनाएका छन्।   पौडेलले सार्वजनिक गरेका १० बुँदे एजेन्डा  -नेपालको वर्तमान संविधान लागू गर्ने, -कांग्रेसको विधान...