April 25, 2026, Saturday
२०८३ बैशाख १२, शनिबार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv

समाचार

डा. खतिवडालाई पुनः मन्त्री बन्न संविधान बाधक

डा. खतिवडालाई पुनः मन्त्री बन्न संविधान बाधक

भदाै १७, डा. युवराज खतिवडाको मन्त्री कार्यकाल सकिएपछि संविधानबमोजिम उहाँलाई पुनः सोही पदमा ल्याउन संविधान बाधक हुने भएको छ । संसद्को दुवै सदनको सदस्य नभएको व्यक्ति नेपालको संविधानको धारा ७८ (१) बमोजिम राष्ट्रपतिले प्रधानमन्त्रीको सिफारिसमा मन्त्री पदमा नियुक्त गर्न सक्ने प्रावधान छ । तर, त्यसरी मन्त्री भएको व्यक्तिले पदलाई निरन्तरता राख्न ६ महिनाभित्र कुनै सदनको सदस्य…

चैत देखि बन्द नियमित अन्तर्राष्ट्रिय उडान सुरु

चैत देखि बन्द नियमित अन्तर्राष्ट्रिय उडान सुरु

भदौ १७, कोभिड–१९ सङ्क्रमण नियन्त्रण स्वरूप गत चैत ४ देखि बन्द नियमित अन्तर्राष्ट्रिय उडान सुरु भएको छ । मङ्गलबार राति १ः०० बजे नेपाल वायु सेवा निगमको वाइडबडी जहाज जापानको नारिता उडेसँगै रोकिएको नियमित उडान सुरु भएको हो । सरकारले भदौ १६ देखि सीमित सङ्ख्यामा नियमित अन्तर्राष्ट्रिय उडान सञ्चालन गर्ने निर्णय गरेसँगै संस्कृति पर्यटन तथा नागरिक…

  • नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या २३९ पुग्यो

    नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या २३९ पुग्यो

    काठमाडौं- नेपालमा मंगलबार थप ११ जनाको कोरोना भाइरसको संक्रमणका कारण मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ । योसँगै नेपालमा कोरोनाले ज्यान गुमाउनेको संख्या २३९पुगेको छ । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले नियमित लाइभ अपडेटमा उक्त जानकारी दिएका...

  • कोरोनाबाट ४ बर्षीया बालिकासहित एकै दिन ११ को मृत्यु

    कोरोनाबाट ४ बर्षीया बालिकासहित एकै दिन ११ को मृत्यु

    भदौ १६, पछिल्लो २४ घण्टामा देशभर थप ११ जना कोरोना संक्रमितको मृत्यु भएको छ । योसंगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या २ सय ३९ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार चितवनमा मात्र एक संक्रमितको मृत्यु भएको छ...

  • काठमाडौँ उपत्यकामा आज थपिए ४८१ जना कोरोना संक्रमित

    काठमाडौँ उपत्यकामा आज थपिए ४८१ जना कोरोना संक्रमित

    काठमाडौं- काठमाडौं उपत्यकामा आज थप ४८१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा ३९३, ललितपुरमा ५८ र भक्तपुरमा ३० जना गरी जम्मा ४८१ जना संक्रमित थपिएका छन् । यसअघि आइतबार (हिजो) काठमाडौंमा १९०, ललितपुरमा ६७...

  • नेपालमा आज थप ७६८ कोरोना संक्रमणमुक्त

    नेपालमा आज थप ७६८ कोरोना संक्रमणमुक्त

    काठमाडौं- पछिल्लो २४ घण्टामा थप ७६८  जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमण भएर निको हुनेको संख्या हालसम्म २२ हजार १७८ पुगेको छ । उनीहरू देशका विभिन्न स्थानका अस्पतालबाट संक्रमणमुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको हो।...

  • रोगप्रतिरोधी क्षमताले जित्यो एचआइभीलाई

    रोगप्रतिरोधी क्षमताले जित्यो एचआइभीलाई

    भाद्र १६, काठमाडाैं । केहि दुर्लभ व्यक्तिहरू स्वयं नै एचआईभी संक्रमणको उपचार गर्न सक्षम हुन सक्छन्। इतिहासमा नै पहिलो पटक मानव शरीरको प्रतिरोधी क्षमताले एचआइभी संग जितेको छन् । मानव शरीरको रोग प्रतिरोधी क्षमताले एचआइभी भाइरसलाई पूर्ण रुपमा जितेको छ...

  • परदेशमा रहेका पासाङ फेरि झुल्किए संगीतको बगैचामा

    परदेशमा रहेका पासाङ फेरि झुल्किए संगीतको बगैचामा

    भाद्र १६, काठमाडाैं । अमेरिकाको न्युयोर्क निवासी गीतकार पासाङ शेर्पाको नयाँ गीत ‘सयौं डाँडा काट्दै आएँ’ सार्वजनिक भएको छ । परदेशिएकाहरुको व्यथा समेटिएको गीतमा ९ महिनासम्म विभिन्न मुलुक हिड्दै अमेरिकाजस्ता मुलुकहरुमा आउनेहरुको पीडालाई देखाउन खोजिएको छ । बिक्रम बरालको स्वरमा...

  • हवाई संचालकहरूले सरकारबिरुद्ध आन्दोलन गर्ने

    हवाई संचालकहरूले सरकारबिरुद्ध आन्दोलन गर्ने

    भाद्र १६, काठमाडाैं । हवाई संचालकहरुले सरकारबिरुद्ध आन्दोलन गर्ने घोषणा गरेका छन् । पटक -पटक हवाई उडान खोल्ने निर्णय गर्दै सरकारले सार्दै आएको भन्दै उनीहरुले क्रमबद्ध आन्दोलन गर्ने भएका हुन् । कोरोना भाइरसको संक्रमण नेपालमा पनि फैलिएसँगै करिब ५ महिनाबाट...