क्रोसियन मिडफिल्डर राकिटिचले छोडे बार्सिलोना, पूर्वक्लब सेभिया जाँदै
भाद्र १६, एजेन्सी । क्रोसियन मिडफिल्डर इभान राकिटिचले बार्सिलोना छोड्ने भएका छन् । उनी यो सिजनमा बार्सिलोना छाड्ने पहिलो स्टार खेलाडी बनेका हुन् । नयाँ प्रशिक्षक रोनाल्ड कोम्यानले पहिलो रोजाईका राकिटिचसहित अन्य खेलाडी आफ्नो योजनामा नरहेको बताएका थिए । बार्सिलोनाको...
