April 20, 2024, Saturday
२०८१ बैशाख ८, शनिबार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv

राजनीति

प्रदेश एक लिम्बुवान, किरात प्रदेश बनाओैँ – सङ्घर्ष समिति

प्रदेश एक लिम्बुवान, किरात प्रदेश बनाओैँ – सङ्घर्ष समिति

काठमाडौं । प्रदेश नम्बर एककाे नामाकरणकाे पुनः चर्चा चलेसँगै लिम्बुवानवादी सङ्गठनहरू पुनः सक्रिय भएका छन् ।१४ जिल्लाको प्रदेश नम्बर एकलाई पहिचानका आधारमा नामाकरण गरिनुपर्ने भन्दै लिम्बुवान किरात सयुक्त सघर्ष समितिले माग गरेको छ । काठमाडौं सङ्घर्ष समितिले आयाेजना गरेको पत्रकार सम्मेलनमा प्रदेश नम्बर एकलाई ‘लिम्बुवान, किरात प्रदेश’ बनाउनुपर्ने माग गरेको छ । नेपाल आदिवासी जनजाति…

चार बुँदे माग राख्दै जसपा धरानले बुझायो उपमहानगरमा ज्ञापनपत्र

चार बुँदे माग राख्दै जसपा धरानले बुझायो उपमहानगरमा ज्ञापनपत्र

विजयपुर । जनता समाजवादी पार्टी धरान उपमहानगर कमिटीले ईलाका प्रशासानमा प्रदान गरिरहेकाे सेवा गरपालिकाकाे मातहतमा सबै वडाबाट सेवा सुविधा प्रदान गर्न माग राख्दै धरान उपमहानगरपालिकाकाे नगर प्रमुख र उपप्रमुखलाई ज्ञापन पत्र बुझाएकाे छ । पार्टीले चार बुँदे मागसहित धरान उपमहानगरपालिकाका मेयर र उपमेयरलाई छुट्टाछुट्टै भेटेर ज्ञापनपत्र बुझाएको हाे । बिहीबार पार्टीको धरान उपमहानगरमा उपलब्ध अध्यक्ष…

  • चौरास्तामा अल्मलिएको लिम्बुवान आन्दोलन

    चौरास्तामा अल्मलिएको लिम्बुवान आन्दोलन

    ✍️ विजय लुम्फुङवा लिम्बु लिम्बुवान आन्दोलन लिम्बुवान क्षेत्रमा भएको उपनिवेशवाद र संस्कृतिकरणविरुद्धको राजनीतिक आन्दोलन हो । ऐतिहासिक रुपबाट हेर्दा यो आन्दोलन गोर्खा राज्यको अतिक्रमण र विस्तारकाविरुद्ध थियो । त्यसपछि यो आन्दोलन नेपालको राज्यसत्तासँग लिम्बुवान क्षेत्रमा प्राप्त भएको राजनीतिक, साँस्कृतिक ,...

  • ‘कांग्रेस र माओवादी गठबन्धनप्रति इमान्दार छैन’ – एकीकृत समाजवादी

    ‘कांग्रेस र माओवादी गठबन्धनप्रति इमान्दार छैन’ – एकीकृत समाजवादी

    काठमाडाैँ । नेकपा(एकीकृत समाजवादी) केन्द्रीय प्रचार विभागको सम्पन्न बैठकले गठबन्धनका मुख्य दलहरु कांग्रेस र माओवादी गठवन्धनप्रति पूर्ण रुपले इमान्दार नरहेको समीक्षा सहितको निष्कर्ष निकालेको छ । बिहीबार सम्पन्न विभागले स्थानीय तहको निर्वाचनमा महानगर उपमहानगर तथा केही स्थानीय तहमा पार्टीको पक्षमा...

  • राप्रपा पान्थरको २२ बुँदे ज्ञापन पत्र

    राप्रपा पान्थरको २२ बुँदे ज्ञापन पत्र

    फेदेन । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले मूल्य वृद्धि, महंगी, भ्रष्टचार र सामाजिक हिंसा विरुद्धमा सरकार समक्ष २२ बुँदे ज्ञापनपत्र बुझाएको छ । प्रमुख जिल्ला अधिकारमार्फत प्रधानमन्त्रीलाई बुझाइएको २२ बुँदे ज्ञापनपत्रमा प्रादेशिक तहको खोरजी माग गर्नुका साथै अभिभावकीय संस्थाको रुपमा...

  • एसपीपीको मस्यौदामा हस्ताक्षर नगर्न अनेरास्ववियूको सरकारलाई अनुरोध

    एसपीपीको मस्यौदामा हस्ताक्षर नगर्न अनेरास्ववियूको सरकारलाई अनुरोध

    काठमाडाैँ । नेकपा (एकीकृत समाजवादी) निकट विद्यार्थी संगठन अनेरास्ववियूले नेपालका लागि प्रस्तावित अमेरिकी स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी) बारे आफ्नो धारणा सार्वजनिक गरेको छ। बुधबार बिहान अनेरास्ववियूले एक विज्ञप्ति जारी गर्दै एसपीपी नेपालको परराष्ट्र नीतिको विरुद्धमा रहेकोले रणनितिक हिसाबले मुलुकका लागि...

  • आठ महिनामा हाम्रो पार्टी देशभर पुग्याे – नेता खनाल

    आठ महिनामा हाम्रो पार्टी देशभर पुग्याे – नेता खनाल

    काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का सम्मानीत नेता तथा पूर्व प्रधानमन्त्री झलनाथ खनालले आठ महिनाभित्रै आफूहरुको पार्टी राष्ट्रव्यापी बन्न सफल भएको बताएका छन् । स्थानीय तह निर्वाचनमा काठमाडौं महानगर वडा नंवर १५ का समाजवादी उमेदवारलाई विजयी गराउन सहयोग गर्ने स्थानीयबासीलाई आभार...