April 22, 2024, Monday
२०८१ बैशाख १०, सोमबार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv

राजनीति

जनप्रगतिशील मञ्चले मनायाे मजदुर दिवस

जनप्रगतिशील मञ्चले मनायाे मजदुर दिवस

लन्डन । नेकपा माओवादी केन्द्रनिकट जनप्रगतिशील मञ्च यूकेले समसामयिक राजनीतिक अवस्थाबारे आफ्नो धारणा राख्दै अन्तर्राष्ट्रिय मजदुर दिवस मनाएकाे छ । मे दिवसका अवसर पारेर मञ्चले आइतबार कार्यक्रम गर्दै दिवस मनाएको हाे । भर्चुअल रूपमा जुममा आयाेजित कार्यक्रम पार्टीका विदेश विभाग सह-इञ्चार्ज लक्ष्मण पन्तकाे प्रमुख आतिथ्यमा सम्पन्न भएको थियाे । शुभकामना आदानप्रदान कार्यक्रमलाई सम्बाेधन गर्दै उनले…

नेपाली समाज बेलायतमा जिम्मेवारीहरू तोकियो

नेपाली समाज बेलायतमा जिम्मेवारीहरू तोकियो

लन्डन । नेपाली समाज बेलायतले संगठनमा थप जिम्मेवारीहरू ताेकेको छ । समाजको पहिलो विस्तारित बैठकले विभागीय जिम्मेवारीहरू ताेकेकाे हाे । शनिबार रिडिङस्थित एभरेष्ट तन्दुरी हलमा अध्यक्ष कमल प्रसाद राईको अध्यक्षतामा भएको बैठकमा निवर्तमान कार्य समितिबाट सम्पूर्ण स्वामित्व ग्रहण गर्नुको साथै विभिन्न विभाग र राष्ट्रिय समाज प्रमुखहरु मनोनयन गरिएको छ । गत १३ फेब्रुवरी २०२२ आइतवार…

  • राष्ट्रिय निर्वाचन पर्यवेक्षण समिति पुनर्गठन

    राष्ट्रिय निर्वाचन पर्यवेक्षण समिति पुनर्गठन

    धरान । धरानस्थित मुकुमलुङ होटलमा डा. कमल तिगेला लिम्बूको अध्यक्षतामा २१ सदस्यीय राष्ट्रिय निर्वाचन पर्यवेक्षण समिति (नियोक)को पुनर्गठन भएको छ । चैत १७ गते पुनर्गठन भएको समितिमा अध्यक्ष डा.कमल प्रसाद लिम्बु (डा. कमल तिगेला)सुनसरी, उपाध्याक्ष डा. रुपक खनाल झापा, महासचिव...

  • जसपा उर्लाबारी २ न. वडा अध्यक्षमा मात्रिका धिमालको उम्मेदवारी घोषणा

    जसपा उर्लाबारी २ न. वडा अध्यक्षमा मात्रिका धिमालको उम्मेदवारी घोषणा

    उर्लाबारी । जनता समाजवादी पार्टी, नेपालका उर्लाबारी नगर अध्यक्ष मात्रिका धिमालले आगामी स्थानीय निर्वाचनका लागि वडा अध्यक्ष पदमा उठ्ने घाेषणा गरेका छन् । पार्टीको उर्लाबारी नगर कार्य समितिको आयोजनामा भएको जसपा उर्लाबारी- २ न. वडा समितिको कार्यालय उद्घाटन कार्यक्रम मार्फत...

  • ‘पार्टी फुट्ने हल्ला निराधार र मिडिया फन्डा हो’ – जसपा नेता खतिवडा

    ‘पार्टी फुट्ने हल्ला निराधार र मिडिया फन्डा हो’ – जसपा नेता खतिवडा

    विजयपुर । जनता समाजवादी पार्टी फुटको संघारमा रहेको कुरा निराधार र हल्ला मात्रै भएको पार्टीका केन्द्रीय डम्बर खतिवडाले बताएका छन् । उनले संगठन फुट्ने कुरा ‘मिडियाको फन्डा’ मात्रै भन्दै पार्टीका नेता कार्यकर्ताहरूलाई एक ढिक्का हुन आग्रह गरेका छन् । जसपा,...

  • जसपाको सुनसरी क्षेत्रीय समिति गठन, चुनावी अभियान सुरु

    जसपाको सुनसरी क्षेत्रीय समिति गठन, चुनावी अभियान सुरु

    धरान । आगामी बैशाख महिनामा हुन लागिरहेको चुनावलाई लक्षित गर्दै जनता समाजवादी पार्टीले चुनावी तयारी सुरु गरेको छ । पार्टीले सुनसरीमा बलियो क्षेत्र मानिएको एक नम्बर क्षेत्रमा समिति समेत गठन गरेको छ । मंगलबार धरानमा आयोजित कार्यक्रममा पार्टीका वरिष्ठ नेता...

  • नेपाली समाज यूकेका नवननिर्वाचित अध्यक्ष राईको सन्देश

    नेपाली समाज यूकेका नवननिर्वाचित अध्यक्ष राईको सन्देश

    लन्डन । जनता समाजवादी पार्टीनिकट नेपाली समाज यूकेको पहिलो महाधिवेशन आइतबार अल्डरसटमा सम्पन्न भएको छ । महाधिवशेनले कमल प्रसाद थुलुङ राईको अध्यक्षतामा नयाँ कार्य समिति चयन पनि गरेको छ । बेलायतमा पहिचानको राजनीति गर्ने संगठनमध्ये नेपाली समाजलाई महत्वपूण शक्ति मानिन्छ...

  • जनप्रगतिशील मञ्च यूरोपले मनायो २७ औँ जनयुद्ध दिवस

    जनप्रगतिशील मञ्च यूरोपले मनायो २७ औँ जनयुद्ध दिवस

    लन्डन । जनप्रगतिशील मञ्च(एनपीपीएफ) यूरोपले २७ ओैँ जनयुद्ध दिवस कार्यक्रम भव्य रूपमा मनाएको छ । नेकपा माओवादी केन्द्रको प्रवास संगठनले मञ्चले यूरोपम रहेका नेता कार्यकताहरूबीच शुभकामना आदानप्रदान कार्यक्रम गर्दै जनयुद्ध दिवस मनाएको हो । आइतबार भर्चुअल जुमबाट कार्यक्रम गरेर जनयुद्ध...