May 2, 2024, Thursday
२०८१ बैशाख २०, बिहीबार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv

राजनीति

नेपाली समाज यूकेको अध्यक्षमा राई निर्वाचित

नेपाली समाज यूकेको अध्यक्षमा राई निर्वाचित

अल्डरसट । जनता समाजवादी पार्टी ,नेपालको प्रवास अङ्ग नेपाली समाज यूकेको अध्यक्षमा कमल प्रसाद राई निर्विरोध रूपमा निर्वाचित भएका छन् । समाजको पार्टी समायोजनपछि शनिबार भएको पहिलो महाधिवेशनले राई अध्यक्षमा निर्वाचित गरेको हो । अल्डरटको एम्पायर हलमा सम्पन्न भएको महाधिवेशनले राईको अध्यक्षतामा ३५ सदस्यीय कार्य समिति निर्वाचित भएको निर्वाचन समितिले घोषणा गरेको थियो । उनी…

‘लिम्बुवान, किरात जनान्दोलनको जनादेश हो’ – राजनीतिक विश्लेषक बराल

‘लिम्बुवान, किरात जनान्दोलनको जनादेश हो’ – राजनीतिक विश्लेषक बराल

विजयपुर । प्रदेश नम्बर एकको नामाकरण गर्दा जनान्दोलनको जनादेशलाई ख्याल राख्दै ‘लिम्बुवान, किरात’ नाम राखेर अघि बढ्नुपर्ने राजनीतिक विश्लेषक एवम् वरिष्ठ पत्रकार भवानी बरालले बताएका छन् । उनले लामो राजनीतिक आन्दोलन भएका कारण पनि पूर्वको प्रदेश बनाउँदा लिम्बुवान र किरातलाई सँगसँगै समेटेर जानुपर्ने जनाए । जसपा, लिम्बुवान राष्ट्रिय समितिले आयोजना गरेको लिम्बुवान भर्चुअल संवादको ३४…

  • प्रदेश एकको मन्त्रिमण्डल विस्तार, अब १३ मन्त्रालयहरू हुने

    प्रदेश एकको मन्त्रिमण्डल विस्तार, अब १३ मन्त्रालयहरू हुने

    विराटनगर । प्रदेश नम्बर एकले आफ्नो मन्त्रिमण्डलमा हेरफेर गर्दै मन्त्रिपरिषद विस्तार गरेको छ । सातवटा मन्त्रालय रहेको मन्त्रिमण्डल अब १३ पुगेको छ । आइतबार बसेको मन्त्रिपरिषदको बैठकका निर्णय सुनाउँदै आर्थिक मामिला तथा योजना मन्त्री इन्द्र आङ्वो ‘मौसम’ ले थप ६...

  • ‘राजनीतिक उपलब्धी जोगाउन गठबन्धन चुनावसम्म लानुपर्छ’ – जसपा नेता चेम्जोङ

    ‘राजनीतिक उपलब्धी जोगाउन गठबन्धन चुनावसम्म लानुपर्छ’ – जसपा नेता चेम्जोङ

    विजयपुर । जनता समाजवादी पार्टीका केन्द्रीयकारिणी समिति सदस्य रकम चेम्जोङले राजनीतिक मुद्दाहरू जोगाउन पाँच दलीय गठबन्धन आगामी चुनावसम्म लैजानुपर्ने विचार दोहोर्याएका छन् । उनले प्रतिगामी शक्तिहरूलाई परास्त गर्न भएपनि गठबन्धन तीन तहको निर्वाचनसम्म कायम रहनुपर्ने बताएका हुन् । जसपा, लिम्बुवान...

  • राष्ट्रिय सभा निर्वाचन सम्पन्न, १८ सिटमा गठबन्धन र एकमा एमाले विजयी

    राष्ट्रिय सभा निर्वाचन सम्पन्न, १८ सिटमा गठबन्धन र एकमा एमाले विजयी

    काठमाडौँ । राष्ट्रिय सभाका १९ पदका लागि बुधबार भएको निर्वाचनमा १८ पदमा पाँच दलीय गठबन्धनका उम्मेदवार विजयी भएका छन् । यो निर्वाचनमा कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी, जसपा र जनमोर्चाले गठबन्धन गरेर साझा उम्मेदवारी दिएका थिए । तर, प्रदेश १ मा गठबन्धनबाट...

  • इराकका राष्ट्रपतिसमक्ष राजदूत भण्डारीद्वारा ओहोदाको प्रमाणपत्र पेश

    इराकका राष्ट्रपतिसमक्ष राजदूत भण्डारीद्वारा ओहोदाको प्रमाणपत्र पेश

    कुवेत । इराकका लागि गैरआवासीय नेपाली राजदूत दुर्गाप्रसाद भण्डारीले त्यहाँका राष्ट्रपति बर्हम सलीसमक्ष आफ्नो ओहोदाको प्रमाणपत्र पेस गरेका छन्। कुवेतका लागि नेपाली राजदूत रहेका भण्डारीको कार्यक्षेत्रभित्र इराक पनि पर्न हुनले ओहोदाको प्रमाणपत्र बुझाएका हुन् । इराकको राजधानी बग्दादस्थित राष्ट्रपति भवनमा...

  • ‘मधेश प्रदेश स्थापना पहिचानविरोधीहरुलाई प्रहार हो’ – जसपा नेता सुमन

    ‘मधेश प्रदेश स्थापना पहिचानविरोधीहरुलाई प्रहार हो’ – जसपा नेता सुमन

    विजयपुर । प्रदेश नम्बर दुईलाई मधेश प्रदेश नामकरण गरेर पहिचानविरोधीहरूलाई गतिलो प्रहार गरेको जनता समाजवादी पार्टीका नेता मनिष सुमनले बताएका छन् । पार्टीका कार्यकारिणी नेता सुमनले अब अन्य प्रदेशहरूले पनि पहिचानका आधारामा नाम राख्न संघर्ष चर्काउनुपर्ने धारणा राखेका छन् ।...