May 3, 2024, Friday
२०८१ बैशाख २१, शुक्रबार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv

राजनीति

प्रहरीमाथि हातपात गर्ने राजनीतिक दबाबमा  छुटे

प्रहरीमाथि हातपात गर्ने राजनीतिक दबाबमा छुटे

सोलुखुम्बु – प्रहरीमाथि हातपात गरेको आरोपमा पक्राउ परेका ६ जना धरौटीमा रिहा भएका छन्। गत आइतबार सोलु दूधकुण्ड नगरपालिका-११ रमितेमा ड्युटीमा रहेका प्रहरी टोलीमाथि जाँडरक्सी खाएर हातपात गरेको आरोपमा पक्राउ परेकालाई बिहीबार जनही ५/५ हजार धरौटीमा छाडिएको सोलुखुम्बु प्रहरीले जनाएको छ। उनीहरूविरुद्ध सार्वजनिक शान्तिविरुद्ध (राष्ट्र सेवकलाई कर्तव्‍य पालनामा बाधा पुर्‍याएको) कसुरमा मुद्धा दर्ता गरिएको थियो।…

भोलि बस्‍ने भनिएको नेकपा सचिवालय बैठक  स्थगित

भोलि बस्‍ने भनिएको नेकपा सचिवालय बैठक स्थगित

काठमाडौं – सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी नेकपाको भोलि बस्‍ने भनिएको सचिवालय बैठक स्थगित भएको छ। प्रधानमन्त्री  केपी शर्मा ओली र अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच बालुवाटारमा भएको भेटवार्तापछि भदौ १८ सम्मलाई सचिवालय सारिएको हो। ओली-दाहालबीच आज भएको भेटवार्ताको क्रममा विवाद समाधान कार्यदल बुझाएको प्रतिवेदनमाथि छलफल भएको बताइएको छ। पार्टी भित्रको विवाद समाधान गर्न अध्यक्षद्वयले महासचिव बिष्णु…

  • महासंघकै अगुवाइमा रेल्वे ठेक्कामा मिलेमतो

    महासंघकै अगुवाइमा रेल्वे ठेक्कामा मिलेमतो

    भाद्र १२, नेपाल निर्माण व्यवसायी महासंघ नेतृत्वको सक्रियतामा विवादित रेल्वे ठेक्कामा व्यवसायीलाई लाभ पुग्ने गरी मिलेमतो (कार्टेलिड) गरिएको छ। रेल्वे विभागले पूर्व पश्चिम रेल्वे लाइन निर्माण गर्ने क्रममा गत असारमा इनरुवा–काँकडभिट्टा (एक सय ६ किमि) खण्डको रेल्वे ट्र्याकबेड बनाउन बोलपत्र...

  • सरकारको पहिलो प्राथमिकता नै   जनताको ज्यानको रक्षा

    सरकारको पहिलो प्राथमिकता नै जनताको ज्यानको रक्षा

    भाद्र १२, मुख्यमन्त्री लालबाबु राउतले कोरोना महामारीको यस सङ्कटका घडीमा जनताको ज्यानको रक्षा नै प्रदेश सरकारको पहिलो प्राथमिकता रहेको बताउनुभएको छ । कोरोना महामारीको वर्तमान अवस्था, प्रदेश सरकारले चालेका कदम र आगामी दिनमा प्रदेश सरकारले चाल्नुपर्ने कदमबारे सरोकार पक्षसँग सृुझाव...

  • सिन्धुपाल्चोक लिदीका पहिरो पीडितहरूलाई राप्रपाको सहयोग

    सिन्धुपाल्चोक लिदीका पहिरो पीडितहरूलाई राप्रपाको सहयोग

    भाद्र ११, सिन्धुपाल्चोक । राष्ट्रिय प्रजातन्त्र पार्टीले सिन्धुपाल्चोक, जुगल गाउँपालिका–२, लिदीका पहिरो पीडितहरूलाई विहीबार राहत वितरण गरेको छ । जुगल गाउँपालिका, सेलाङमा सम्पन्न एक समारोहबीच प्राकृतिक प्रकोपको क्रममा मृत्युवरण गरेका १२ परिवारलाई प्रति परिवार १२ हजार रूपैयाँ वितरण गरेको हो...

  • सभामुख सापकोटाले भने सङ्कटका बेलामा नै नेतृत्वको परीक्षण हुन्छ

    सभामुख सापकोटाले भने सङ्कटका बेलामा नै नेतृत्वको परीक्षण हुन्छ

    भाद्र ११, काठमाडाैं । सभामुख अग्निप्रसाद सापकोटाले सङ्कटका बेलामा नै नेतृत्वको परीक्षण हुने बताउनुभएको छ । जुगल गाउँपालिका –२ लिदीका पहिरो विस्थापित १७२ घरधुरी स्थानान्तरण गरिएको सेलाङको बाँसखर्क पुगेर सभामुख सापकोटाले जनतालाई सङ्कट परेका बेलामा नै नेतृत्वको परीक्षण हुने जनाउँदै...