May 4, 2024, Saturday
२०८१ बैशाख २२, शनिबार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv

राजनीति

निषेधज्ञाको बेवास्ता गर्दै पार्टी प्रवेश गराउन बृहत् भेला तथा अधिवेशन

निषेधज्ञाको बेवास्ता गर्दै पार्टी प्रवेश गराउन बृहत् भेला तथा अधिवेशन

भाद्र १०, धादिङ कोरोना संक्रमणसँगै मृत्युदर बढ्दो छ। सरकारले संक्रमण समुदायस्तरमा फैलिन नदिन तीन महिनासम्म सिंगो देशलाई नै लकडाउनमा राख्यो। लकडाउनलाई केही खुकुलो गर्दा संक्रमण झनै बढ्न थालेपछि अहिले स्थानीयस्तरमै लकडाउन गरिन थालेको छ। संक्रमणलाई थप फैलिन नदिन २५ जनाभन्दा बढी भेला हुन नपाउने, धार्मिक कार्यक्रम, भेला, जमघट, बैठकजस्ता काममा कडाइ गरिरहेका बेला धादिङका जिम्मेवार राजनीतिक…

नेकपा सचिवालय बैठक शनिबार बस्‍ने

नेकपा सचिवालय बैठक शनिबार बस्‍ने

काठमाडौं – सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी नेकपाको सचिवालय बैठक शनिबार बस्‍ने भएको छ। प्रधानमन्त्री केपी शर्मा ओली र अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच मंगलबार भएको छलफलले शनिबार सचिवालय राख्‍ने निर्णय गरेको हो। भदौ १३ गते शनिबार बिहान ११ बजे सचिवालय बस्‍ने निर्णय गरेको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए। पार्टीभित्रको विवाद उत्कर्षमा पुगेपछि प्रधानमन्त्री ओली…

  • रसियाका राजदूत नोभिकोभ र मन्त्री नेम्वाङबीच भेटवार्ता

    रसियाका राजदूत नोभिकोभ र मन्त्री नेम्वाङबीच भेटवार्ता

    काठमाडौं - भौतिक पूर्वाधार तथा यातायात एवम् शहरी विकास मन्त्री वसन्तकुमार नेम्वाङसँग नेपालका लागि रसियाका राजदूत एलेक्सी नोभिकोभले भेटवार्ता गरेका छन। सिंहदरबारस्थित भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा मंगलबार दुई जनाबीच भेटवार्ता भएको हो।  भेटवार्तामा मन्त्री नेम्वाङले विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना...

  • मन्त्रिमण्डल हेरफेरमा नेकपा नेताको चासो र लविङ सुरु

    मन्त्रिमण्डल हेरफेरमा नेकपा नेताको चासो र लविङ सुरु

    भाद्र ९, काठमाडाैं । पार्टीको आन्तरिक विवाद समाधानउन्मुख भएपछि मन्त्रिमण्डल हेरफेरमा नेकपा नेताको चासो र लविङ सुरु भएको छ । महासचिव विष्णु पौडेल नेतृत्वको कार्यदलले शनिबार पार्टीका दुई अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाललाई बुझाएको प्रतिवेदनमा काम प्रभावकारी बनाउन संघीय...

  • कार्यदलको प्रतिवेदनमाथि ओली–प्रचण्डबीच छलफल

    कार्यदलको प्रतिवेदनमाथि ओली–प्रचण्डबीच छलफल

    काठमाडौं - सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी नेकपा विवाद समाधान कार्यदलले बुझाएको प्रतिवेदनमाथि प्रधानमन्त्री केपी शर्मा ओली र अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच छलफल जारी छ।  प्रधानमन्त्री निवास बालुवाटारमा केही बेर अघिबाट छलफल सुरु भएको अध्यक्ष दाहालका प्रेस संयोजक बिष्णु सापकोटाले जानकारी दिए।...