काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा ३ सय ९६ संक्रमित
भदौ २३, काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा ३ सय ९६ संक्रमित फेला परेका छन् ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा दिइएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ३ सय ९६ संक्रमित थपिएका हुन् । जसमध्ये काठमाडौंमा मात्र ३ सय...
