May 13, 2026, Wednesday
२०८३ बैशाख ३०, बुधबार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv

Slider

२२ गतेपछि जसपा सरकारमा सामेल हुन्छ : उपेन्द्र यादव

२२ गतेपछि जसपा सरकारमा सामेल हुन्छ : उपेन्द्र यादव

धनुषा । जनता समाजवादी पार्टी नेपाल (जसपा) का अध्यक्ष उपेन्द्र यादवले २२ गतेपछि पार्टी सरकारमा सहभागी हुने बताएका छन् । ‘कठिन परिस्थितिमा सरकार गठन भएको हो,’ यादवले भने, ‘कठिन अवस्थामा बनेको सरकार २२ गते पछि पूर्णता पाउँछ । सरकार पूर्णता पाएपछि सहजताका साथ अगाडि बढ्ने छ । अहिले गठबन्धन दलबीच भएको सहमतिअनुसार नै सरकार सञ्चालन…

एनआरएनए यूकेको सेप्टेम्बर १९ र अक्टोबर २ मा दुई छुट्टा छुट्टै कार्यक्रमहरु हुँदै

एनआरएनए यूकेको सेप्टेम्बर १९ र अक्टोबर २ मा दुई छुट्टा छुट्टै कार्यक्रमहरु हुँदै

लन्डन । गैरआवासीय नेपाली स‍ंघ (एनआरएनए) यूकेले सेप्टेम्बर १९ को साँझ एक च्यारिटी डिनर कार्यक्रम गर्ने भएको छ । संघका अध्यक्ष प्रेम गाहा मगरको अध्यक्षतामा सोमबार बसेको भर्चुअल बैठकले आगामी सेप्टेम्बर १९ मा हुने ग्लोबल हेल्थ कन्फरेन्स कार्यक्रमपश्चात सोही स्थानमा एक च्यारिटी डिनर कार्यक्रम गर्ने निर्णय गरेको हो । सो कार्यक्रम च्यारिटी विभागको आयोजनामा हुने…

  • गीत

    गीत

    हिंड्दा हिंड्दै गाउँ जाने बाटो भूलें मैले आफै जन्मी हुर्किएको माटो भूलें मैले !! के गर्नु जिन्दगीले यस्तै बनायो आफू हिंड्ने बाटो पनि अलग खनायो हिंड्दा हिंड्दै गाउँ जाने बाटो भूलें मैले आफै जन्मी हुर्किएको माटो भूलें मैले !! कति...

  • नेपाली मेलामा एनआरएनए इङ्ग्ल्याण्डको भव्य सहभागिता

    नेपाली मेलामा एनआरएनए इङ्ग्ल्याण्डको भव्य सहभागिता

    अगष्ट, लन्डन । आइतबार २०२१ मा तमुधी यूके को आयोजनामा सम्म्पन्न "नेपाली मेला" बेलायतमा बसोबास गर्दै आएका सबै जसो नेपालिहरुको प्रतिनिधित्व गर्ने परम्पराको रुपमा मानिदै आएको मेला हो ।  यो मेलामा नेपालको झल्को दिने खालको मात्र नभई  हिमाल, तराइ, पाहडका...

  • एनआरएनएमा प्रतिनिधि चयनबारे विवाद

    एनआरएनएमा प्रतिनिधि चयनबारे विवाद

    गैरआवासीय नेपाली संघ (एनआरएनए) को दशौं विश्व सम्मेलन र निर्वाचनको मिति नजिकिँदै गर्दा महाधिवेशन प्रतिनिधि (डेलिगेट्स) चयन बारे विवाद उत्पन्न भएको छ । विशेषगरी संस्थापन इतर पक्षको बाहुल्यता देखिएका राष्ट्रिय समन्वय परिषद्हरु अमेरिका, बेलायत र अष्ट्रेलियाका प्रतिनिधिहरुको सूची बदल्न वा...

  • निर्देशक सागर केरूङ सम्मानित

    निर्देशक सागर केरूङ सम्मानित

    ललितपुर । चलचित्र निर्देशक सागर केरूङलाई सम्मान गरिएको छ । ललितपुरस्थीत रेष्टुरेन्ट कुखुरी काँमा याक्थुङ मुन्चइत चोक सयङले केरुङलाई सम्मान गरेको हो । नेपाल आदिवासी जनजाति महासंघ (फिप्ना)ले आयोजना गरेको नेपाल आदिवासी जनजाति चलचित्र महोत्सव (निफ) मा केरुङको चलचित्र ‘के’...

  • हुक्पा चोङवाङ कल्याण संघ युकेको चौथो अधिवेशन सम्पन्न

    हुक्पा चोङवाङ कल्याण संघ युकेको चौथो अधिवेशन सम्पन्न

    युकेवासी हुक्पा चोङबाङ परिवारको छाता संस्था हुक्पा चोङबाङ कल्याण संघ युकेको चौंथो अधिवेशन सम्पन्न भएको छ । चौथो कार्य समितिको कार्यकालमा निधन भएका १४ जना दिवंगतहरुको सामूहिक तस्वीरमा सभामा उपस्थित ज्येष्ठ सदस्य श्री सेर हुक्पा चोङबाङ द्वारा माल्यार्पण एवम् सल्लाहकार...