April 18, 2026, Saturday
२०८३ बैशाख ५, शनिबार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv

Slider

नेकपा एकिकृत समाजवादी पार्टीको प्रवासी नेपाली मञ्च यूके पुनर्गठन

नेकपा एकिकृत समाजवादी पार्टीको प्रवासी नेपाली मञ्च यूके पुनर्गठन

लन्डन । प्रवासी नेपाली मञ्च यूकेका सदस्यहरुले आफ्ना नेता माधव कुमार नेपाल नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी एकिकृत समाजवादी प्रति ऐक्यवद्दता जनाउँदै प्रवासी नेपाली मञ्च यूके पुनर्गठन गरेका छन् । गत सेप्टेम्बर १२ मा अल्डरसटमा भएको मञ्चका सदस्यहरु र उपस्थित अन्य शुभेच्छुकहरुको भेलाले पूर्व प्रधानमन्त्री माधव कुमार नेपाल समुहको प्रवासी नेपाली मञ्च यूके विधिवत रुपमा विघटन…

संविधान संशोधनको मूल काम अझै बाँकी : जसपा अध्यक्ष यादव

संविधान संशोधनको मूल काम अझै बाँकी : जसपा अध्यक्ष यादव

विजयपुर । पाँच दलीय गठबन्धनको मुख्य राजनीतिक कार्यमध्ये संविधान संशोधन बाँकी रहेको जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष उपेन्द्र यादवले बताएका छन् । उनले संविधान संशोधनका लागि आफ्नो पार्टीले अडान नछाड्ने समेत प्रष्ट पारेका छन् । पार्टीको लिम्बुवान राष्ट्रिय समितिले आयोजना गरेको लिम्बुवान भर्चुअल संवादको १५ औँ श्रङ्खलामा बोल्दै पूर्व उपप्रधानमन्त्री समेत रहेका अध्यक्ष यादवले पाँच…

  • जल्यो एमसीसी सम्झौतापत्र इलाममा

    जल्यो एमसीसी सम्झौतापत्र इलाममा

    इलाम । नेपाल कम्युनिस्ट पार्टिको घोषिसत कार्यक्रम अनुसार आज देशब्यापी रुपमा राष्ट्रघाती एमसीसी सम्झौतापत्र जलिरहेको छ । यही कार्यक्रम अनुसार आज इलाम नगरपालिका स्थित बिब्ल्याटे बजारमा नेपाल कम्युनिस्ट पार्टिका स्थानीय नेता कार्यकर्ताहरु जम्मा भएर सम्झौता पत्रलाई आगो लगाएका छन ।...

  • लिम्बुवानको जागरणमूलक गीत सार्वजनिक

    लिम्बुवानको जागरणमूलक गीत सार्वजनिक

    काठमाडौ । लिम्बुवानको जागरणमूलक गीत 'लि?हानेर आर्जेको' बोलको गीत अडियो सार्वजनिक भएको छ । आइतबार याक्थुङ फिल्मस युटुब च्यानलबाट सार्वजनिक भएको हो । सागर केरुङ्को शब्द/संगीत, मोनि ताम्लिङ र बबिना राइको स्वर रहेको गीतलाइ मिना केरुङ, देउमान आङ्बो, देवि थेगुवा...

  • फेदापको इतिहास विकृत बनाउने गरी गाउँपालिकाले शालिक बनाएको छ – फेदाप समाज

    फेदापको इतिहास विकृत बनाउने गरी गाउँपालिकाले शालिक बनाएको छ – फेदाप समाज

    पोक्लावाङ (फेदाप) । तेह्रथुम जिल्ला फेदाप गाउपालिकामा निर्माण भैरहेको पुर्खाको स्मारक भनेर प्रचारबाजी गरिएका स्मारकाले इतिहास तथा पहिचान बंग्याएको भन्दै सच्याउन माग गरिएको छ । फेदाप समाज केन्द्रीय सचिव सन्तोष कुरुम्बाङले  प्रेस विज्ञिप्ति जारी गर्दै निर्माणाधीन स्मारकप्रति आपत्ति जनाएको छ...

  • सामाजिक आन्दोलन र लिम्बुवान स्प्रीङ आन्दोलनबारे

    सामाजिक आन्दोलन र लिम्बुवान स्प्रीङ आन्दोलनबारे

    सामाजिक आन्दोलनकाे महत्त्व हामीले, 'ब्ल्याक लाइभस् म्याटर' काे सफलतासँगै आँकलन गर्न थाल्यौं । समग्रमा, देश र समुदायका विकसित रूपहरू सामाजिक आन्दोलनले निर्माण गरेकाे हुन्छ । याक्थुङ् समुदायको विकसित अवस्थाकाे अनुमान, यहाँ चलेका सामाजिक आन्दोलनले निर्धारण गर्छ । आदिवासीहरूकाे अवस्था पनि...

  • एनआरएनए डेलिग्ट्स लिस्टमा भएको अनियमितता तत्काल सच्याउन आईसिसिको माग

    एनआरएनए डेलिग्ट्स लिस्टमा भएको अनियमितता तत्काल सच्याउन आईसिसिको माग

    काठमाडौँ – गैरआवासीय नेपाली संघ केन्द्रीय सचिवालयले प्रकाशन गरेको १० औँ महाधिवेशनमा भाग लिने प्रतिनिधि (डेलिगेट्स) हरुको नामावलीमा व्यापक फेरबदल गरिएका प्रमाणहरु प्राप्त भएका छन । एनआरएनए आईसिसिले गरेको मनोपोलीबिरुद्द अन्यायमा परेको भन्दै एनआरएनएका अभियन्ताहरु पुर्व सचिब जानकी गुरुङ ,...

  • एमसीसी पारित नगर्न भन्दै आदिवासी साहित्यकारहरुको कडा विरोध

    एमसीसी पारित नगर्न भन्दै आदिवासी साहित्यकारहरुको कडा विरोध

    काठमाडौँ । अमेरिकी सहायता परियोजना मिलेनियस च्यालेन्ज कार्पेरेशन (एमसीसी) सम्झौता संसदबाट पारित गर्न सरकारले तयारी गरेको प्रति आदिवासी जनजाति साहित्यकार/लेखक महासंघले आपत्ति जनाएको छ । एमसीसी सम्झौताले मुलुकको सार्वभौम सत्तामाथि हस्तक्षेप गर्ने त्यसैगरी राष्ट्रिय स्वाधीनतालाईनै कमजोर बनाउने सर्तहरु राखेर सम्झौता...

  • क्वालिटी इन्टरटेनमेन्ट अवार्डमा सागर केरुङको युप्पारुङ मनोनीत

    क्वालिटी इन्टरटेनमेन्ट अवार्डमा सागर केरुङको युप्पारुङ मनोनीत

    काठमाडौ, २५ भदौ । क्वालिटी फिल्मस प्रा.लि. द्वारा आयोजना भएको क्वालिटी इन्टरटेनमेन्ट अवार्ड २०७८ को टप फाइभ मनोनयनमा लिम्बु भाषाको म्युजिक भिडियो "युप्पारुङ" परेको छ । युप्पारुङ्का लागि भिडियोका निर्देशक सागर केरुङले मनोनयन पत्र पाएको छ । चन्द्रकला साँवाको निर्माण...