जनता समाजवादी पार्टीले सुज अभियान सुरु गर्ने
काठमाडौँ । जनता समाजवादी पार्टी, नेपालले राजनीतिक अभियानस्वरुप पार्टी सुदृढीकरण तथा जनजागरण अभियान(सुज) अभियान सुरु गर्ने भएको छ । पार्टीको हालै सम्पन्न बैठकले पार्टी समायोजन, विस्तार र सुदृढीकरणको कामलाई गति दिन अभियान थाल्न लागेको हो । गत भदौ १ र...
