आदिवासी जनजाति महासङ्घ साउदी पुनर्गठन, अध्यक्षमा खेम तमु
दमाम (साउदी अरब) । आदिवासी जनजाति महासङ्घ, राष्ट्रिय समन्वय समिति साउदी अरब पुनर्गठन भएको छ । २७ अगस्ट शुक्रबारका दिन साउदिको अल-खोबर स्थित क्लासिक रेस्टुरेन्टमा सम्पन्न भएको थियो । उक्त पुनर्गठन भेलाले खेम तमुको नेतृत्वमा २७ सदस्यीय कार्यसमिति चयन गरेको...
