एक खर्बभन्दा बढी रकम बेरुजु
काठमाडौं । महालेखापरीक्षकको कार्यालयले १ खर्ब रुपैयाँभन्दा बढी रकम बेरुजु भएको देखाएको छ । महालेखाको ५८औं वार्षिक प्रतिवेदनले १ खर्ब ४ अर्ब ३९ करोड रुपैयाँ बेरुजु भएको देखाएको हो । महालेखाले यसवर्ष गरेको संघीय र प्रदेश, सरकारी कार्यालय, स्थानीय तह, संगठित...
