April 21, 2026, Tuesday
२०८३ बैशाख ९, बुधबार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv

Slider

बहराइनका राजकुमार लिन विशेष जहाज काठमाण्डौ आउँदै

बहराइनका राजकुमार लिन विशेष जहाज काठमाण्डौ आउँदै

काठमाडौँ – सगरमाथा आरोहणको लागि नेपाल आएका बहराइनका राजकुमारसहितको टोलीलाई लिन विशेष जहाज काठमाण्डौ आउँदैछ । बहराइनका राजकुमार मोहम्मद हमाद मोहम्मद अल खालिफासहितका सदस्यलाई लिन विशेष जहाज आज बेलुकी साढे पाँच बजे काठमाण्डौ आउने तालिका रहेको छ । टोलीलाई लिएर जहाज भोलि मात्रै फर्कनेछ । सगरमाथा आरोहणको लागि राजकुमारसहित १० जनाको टोली गएको चैत २…

ब्राजिलमा कोरोनाबाट मृत्यु हुनेको संख्यामा आएन कमी

ब्राजिलमा कोरोनाबाट मृत्यु हुनेको संख्यामा आएन कमी

काठमाडौँ – ब्राजिलमा कोभिड १९ को प्रकोपबाट हुने मृत्युमा कमी नआएको पाइएको बताइएको छ । त्यहाँका स्वास्थ्य क्षेत्रका अधिकारीहरुले दिएको जानकारीअनुसार यहाँ आइतबार मात्र पनि ८७४ जनाको यो भाइरसका कारण ज्यान गएको छ । योसँगै ब्राजिलमा कोरोनाका कारण करिब ४ लाख ६२ हजार जनाको ज्यान गएको छ । त्यहाँ यो संक्रमणबाट ४ लाख ६१ हजार…

  • खोप उपलब्ध गराउन आग्रह गर्दै बेलायती महारानीलाई राष्ट्रपति भण्डारीको पत्र

    खोप उपलब्ध गराउन आग्रह गर्दै बेलायती महारानीलाई राष्ट्रपति भण्डारीको पत्र

    काठमाडौं–राष्ट्रपति विद्यादेवी भण्डारीले कोभिड–१९ विरुद्धको खोप उपलब्ध गराउन बेलायती महारानी एलिजावेथ द्वितीयलाई पत्र पठाएकी छिन्। राष्ट्रपति भण्डारीले बेलायती महारानीलाई पत्र पठाएको बेलायतस्थित नेपाली राजदूतावासले जनाएको छ। राष्ट्रपति भण्डारीले महारानी एलिजावेथलाई लेखेको पत्र संयुक्त अधिराज्यको विदेश मन्त्रालयमार्फत ३० मेमा पठाइएको नेपाली...

  • धरान उपमहानगरपालिकाले दुई लाख मात्रा खोप खरीद गर्ने

    धरान उपमहानगरपालिकाले दुई लाख मात्रा खोप खरीद गर्ने

    धरान– धरान उपमहानगरपालिकाले आफ्ना नागरिकका लागि आफैँ खोप खरीद गर्न पहल शुरु गरेको छ। धरान उपमहानगरपालिकाभित्र बसोबास गर्ने नागरिकको स्वास्थ्य सुरक्षालाई दृष्टिगत गर्दै खोप खरीदका लागि स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयलाई पत्राचार गरेको छ। उपमहानगरपालिका प्रमुख तिलक राईका अनुसार पत्रमा प्रधानमन्त्री तथा...

  • सुकेटारलाई रविन्द्र अधिकारी विमानस्थल बनाएकोमा विरोध

    सुकेटारलाई रविन्द्र अधिकारी विमानस्थल बनाएकोमा विरोध

    ताप्लेजुङ । अर्थमन्त्री विष्णु पौडेलले आर्थिक वर्ष २०७८/७९ को बजेट पेश गर्ने क्रममा पूर्वी लिम्बुवानको ताप्लेजुङ जिल्लाको सुकेटार विमानस्थललाई रबिन्द्र अधिकारी नाम उल्लेख गरेपछि सर्वत्र आलोचना सुरु भएको छ । हेलिकप्टर दुर्घटनामा निधन भएका तत्कालीन नागरिक उड्डयन तथा पर्यटन मन्त्री...

  • बजेट : कुन–कुन शीर्षकमा भयो कर छुट ?

    बजेट : कुन–कुन शीर्षकमा भयो कर छुट ?

    काठमाडौं - गतवर्षदेखि महामारीका रूपमा फैलिएको कोभिड–१९ का कारण शिथिल अर्थतन्त्रलाई उकास्न सरकारले आगामी आर्थिक वर्षको वार्षिक बजेटमा अधिकांश करमा छूटको व्यवस्था गरेको छ । सरकारले वार्षिक २० लाखसम्म कारोबार भएका करदातालाई आयकरमा ९० प्रतिशत छूट दिने भएको छ । चालू...

  • प्रतिगमनलाई साथ दिने नेताहरूलाई कार्वाही गर्छौँ – जसपा अध्यक्ष यादव

    प्रतिगमनलाई साथ दिने नेताहरूलाई कार्वाही गर्छौँ – जसपा अध्यक्ष यादव

    जसपा अध्यक्ष उपेन्द्र यादव लन्डन । पार्टीमा विग्रह ल्याउने गरी गतिविधि गर्ने नेताहरूलाई कार्वाही गर्ने जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले बताएका छन् । पार्टीले अर्का अध्यक्ष महन्थ ठाकुर र वरिष्ठ नेता राजेन्द्र महतो समूहलाई स्पष्टीकरण सोधिसकिएको भन्दै उचित जवाफ...