April 22, 2026, Wednesday
२०८३ बैशाख ९, बुधबार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv

Slider

विश्वासको मत प्राप्त गर्नु अगावै पूर्ण बजेट ल्याउनु अनैतिक: पूर्वअर्थमन्त्री रामशरण महत

विश्वासको मत प्राप्त गर्नु अगावै पूर्ण बजेट ल्याउनु अनैतिक: पूर्वअर्थमन्त्री रामशरण महत

नेपाली कांग्रेसका नेता एवं पूर्वअर्थमन्त्री डा. रामशरण महतले वर्तमान सरकारले विश्वासको मत प्राप्त नगरिसकेकाले पूर्ण बजेट ल्याउन नमिल्ने बताएका छन्। उनले वार्षिक बजेट ल्याउनको लागि सरकारले विश्वासको मत प्राप्त गरेको हुनुपर्ने बताए।उनले भने, ‘फुल फेज वार्षिक बजेटको लागि विश्वासको मत प्राप्त गरेको सरकारले ल्याउनुपर्छ। वर्तमान सरकार नै अनिश्चित छ। ३० दिनभित्र विश्वासको मत प्राप्त गर्नु…

दुई बालकको घाँटी रेटेर हत्या,घटनाको अनुसन्धान हुदै

दुई बालकको घाँटी रेटेर हत्या,घटनाको अनुसन्धान हुदै

बाराको सदरमुकाम कलैयामा दुईजना बालकको हत्या गरिएको छ । कलैया उपमहानगरपालिका–७ रंगपुरमा निर्माणाधीन मदरसामा दुई बालकको शव फेला परेको प्रहरीले जनाएको छ। स्थानीय गफार मियाँका छोरा ९ वर्षीय छोरा उसमान अन्सारी र ७ वर्षीय अमिन अन्सारीको शव फेला परेको हो ।धारिलो हतियारले घाँटी रेटेर हत्या भएको अवस्थामा उसमान र अमिनको शव फेला परेको जिल्ला प्रहरी…

  • धोका दिनेलाई सम्झँदै गीत गाए शिवकुमारले

    धोका दिनेलाई सम्झँदै गीत गाए शिवकुमारले

    विजयपुर / कोरोना महामारी र त्यसले निम्त्याएको लकडाउनको आफ्नै पीडा छ । यसको प्रभावबाट कोही अछुतो रहन सकेका छैनन् । यस्तो विषम परिस्थितिमा पनि कला, साहित्य र सङगीतमा रहनेहरूले आफ्नो सक्रियता जारी राखेका छन् । उदयीमान गायक शिवकमार सम्बाहाम्फे पनि...

  • चुम्लुङ ग्रेटर लन्डनमा आङबुहाङ निर्वाचित

    चुम्लुङ ग्रेटर लन्डनमा आङबुहाङ निर्वाचित

    १७ मे, लन्डन / किरात याक्थुङ चुम्लुङ यूकेको ग्रेटर लन्डन शाखा अध्यक्षमा पुराना चुम्लुङकर्मी देव आङबुहाङ निर्वाचित भएका छन् । शाखाको तेस्रो अधिवेशनबाट आङबुहाङ अध्यक्षमा सर्वसम्मत चयन भएका हुन् । चुम्लुङ यूकेको सबैभन्दा पुराना शाखाहरूमध्ये एक मानिने ग्रेटर लन्डनको आइतबार...

  • बम राख्दै गरेका तालिबानी लडाकूको विस्फोटमा मृत्यु

    बम राख्दै गरेका तालिबानी लडाकूको विस्फोटमा मृत्यु

    काठमाडौँ - सोमबार बिहान अफगानिस्तानको पश्चिमी प्रान्त हेरातको एक सडकमा बम राख्दै गरेका तालिवानी लडाकूको सोही बम विस्फोटमा परेर मृत्यु भएको छ । उक्त प्रान्तका सुरक्षा अधिकारीले सो जानकारी दिएका छन् । उनका अनुसार सो सडकको छेउमा तीन जना तालिबानी...

  • इजरेल-प्यालेस्टाइन लडाइँमा आइतवार सबैभन्दा ‘घातक दिन’ 

    इजरेल-प्यालेस्टाइन लडाइँमा आइतवार सबैभन्दा ‘घातक दिन’ 

    काठमाडौँ - गाजास्थित् प्यालेस्टिनी अधिकारीहरूले भनेका छन्, एक साताअगाडि इजरेलसँग लडाइँ सुरु भएयता आइतवार सबैभन्दा घातक दिन रह्यो।इजरेली हवाई हमलामा ४० जनाभन्दा धेरैको ज्यान गएको छ।इजरेली सेनाका अनुसार प्यालेस्टिनी विद्रोहीहरूले गत एक सातामा तीन हजारभन्दा धेरै रकेट प्रहार गरेका छन्।...

  • सभापति देउवाद्वारा रिजालको निधनप्रति दुःख व्यक्त

    सभापति देउवाद्वारा रिजालको निधनप्रति दुःख व्यक्त

    काठमाडौँ - नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीका ज्येष्ठ राजनीतिज्ञ सभाका सदस्य रामचन्द्र रिजालको निधनप्रति दुःख व्यक्त गरेका छन् । तत्कालीन कांग्रेस गुल्मी क्षेत्र नं ३ का पूर्वसभापति रिजालको यही जेठ १ गते भैरहवामा उपचारका क्रममा ८२ वर्षका उमेरमा निधन...