April 16, 2026, Thursday
२०८३ बैशाख ३, बिहीबार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv

Slider

कणेल र थुलुङ भए उत्कृष्ट वातावरण सर्जक

कणेल र थुलुङ भए उत्कृष्ट वातावरण सर्जक

लन्डन । विश्व नेपाली साहित्य महासंघ, साउथ यूकेले छैटौँ वातावरण साहित्य गोष्ठीका उत्कृष्ट सर्जकहरूको नाम सार्वजनिक गरेको छ । गत साता सम्पन्न दुई दिवसीय गोष्ठीमा प्रस्तुत सिर्जनाका आधारमा काठमाडौँकी सीता भण्डारी कणेल र जापानमा रहेकी सयपत्री थुलुङ उत्कृष्ट सर्जक घोषणा भएका हुन् । महासंघले शनिबार एक विज्ञप्ति जारी गर्दै ७९ सर्जकहरूमध्ये भण्डारी र थुलुङ उत्कृष्ट…

एनआरएन यूकेका निर्वाचन आयुक्तको भूमिकाप्रति आपत्ति, निष्पक्ष निर्वाचन हुनेमा उम्मेदवारहरूको आशंका

एनआरएन यूकेका निर्वाचन आयुक्तको भूमिकाप्रति आपत्ति, निष्पक्ष निर्वाचन हुनेमा उम्मेदवारहरूको आशंका

लण्डन । गैरआवासीय नेपाली संघ, यूकेको ३१ जुलाईका लागि तोकिएको निर्वाचन सम्पन्न गर्न नियुक्त गरिएका निर्वाचन आयुक्त महेन्द्र कँडेलको भूमिकाप्रति आशंका उब्जिएको छ । कुनै एक उम्मेदवारको पक्षलाई पक्षपोषण हुने गरी कँडेलले अभिव्यक्ति दिएको भन्दै उनको आलोचना सुरु भएको छ । निर्वाचन आयुक्तले निश्चित आचारसंहिता पालना गर्नुपर्ने भएपनि कँडेलले पक्षधरता देखाएपछि कार्यसमितिभित्रैबाट त्यसमा आपत्ति जनाएका…

  • जनजाति महासङ्घका १४ शाखाले गरे सरकारी बजेटको विरोध

    विजयपुर । ओली सरकारको नयाँ बजेटले साँस्कृतिक अतिक्रमणलाई बढावा दिएको भन्दै प्रदेश नम्बर एकमा रहेका नेपाल आदिवासी जनजाति महासंघका १४ वटा शाखाहरूले विरोध गरेका छन् । बजेटले साँस्कृतिक औपनिवेशवाद लागू गरेको भन्दै प्रदेश एकका योजना फिर्ता लिन समेत माग गरेका...

  • कोभिड सङ्क्रमितलाई भत्ता र मृतकका परिवारलाई आर्थिक सहयोग

    ताप्लेजुङ– ताप्लेजुङको मैवाखोला गाउँपालिकाले कोभिड—१९ सङ्क्रमित प्रत्येक व्यक्ति तीन हजार रुपैयाँका दरले भत्ता प्रदान गर्ने भएको छ । यस्तै गाउँपालिकाले कोभिड सङ्क्रमणबाट मृत्यु हुने परिवारलाई रु २५ हजार उपलब्ध गराउने भएको छ । कोभिड—१९ सङ्क्रमित भएर लामो समयसम्म आइसोलेसनमा बस्ता...

  • एनआरएन यूकेको उपाध्यक्षमा उम्मेदवारी दिदैँ गुल्मीका गोविन्द खरेल

    लण्डन – गैर आवासीय नेपाली संघ, यूकेको आसन्न निर्वाचनमा उपाध्यक्ष पदमा गोविन्द खरेलले उम्मेदवारी दिने भएका छन् । एनआरएनलाई पारदर्शी बनाउने र बेलायतवासी सबै नेपालीहरुको पहुँचमा पुर्याउने योजनासहित खरेलले उपाध्यक्ष पदमा उम्मेदवारी घोषणा गरेका हुन् । विस्तृत योजना भने सदस्यता अभियान...

  • नेपालमा कोभिडको नयाँ प्रकार छैन – विश्व स्वास्थ्य संगठन

    नेपालमा कोभिडको नयाँ प्रकार छैन – विश्व स्वास्थ्य संगठन

    काठमाडौं । विश्व स्वास्थ्य संगठन (डब्लूएचओ)ले समेत नेपालमा कुनै नयाँ भेरियन्ट देखिएको भन्ने कुरा जानकारीमा नआएको बताएको छ । बेलायती अखवार ‘डेली मेल’ले बिहीबार (जुन ३)को संस्करणमा ‘हाम्रो बिदालाई नेपाल भेरियन्टको खतरा’ शीर्षकमा समाचार प्रकाशन गरेपछि डब्लूएचओले यस्तो प्रतिक्रिया जनाएको...

  • जनसम्पर्क समिति बेलायतबाट कोभिड–१९ राहतका साढे छ लाख प्रदान

    जनसम्पर्क समिति बेलायतबाट कोभिड–१९ राहतका साढे छ लाख प्रदान

    लण्डन । नेपाली जनसम्पर्क समिति बेलायत (एनपीसीसी यूके) ले नेपालमा विद्यामान स्वास्थ्य संकटविरूद्ध जुझ्न ६ लाख ५५ हजार रुपैयाँ नेपाल पठाएको छ । केही समयअघि नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिले विदेशस्थित आफ्ना जनसम्पर्क समितिहरुलाई पार्टीको तर्फबाट नेपालमा कोभिडविरूद्ध लड्न कोभिड–१९ राहत...

  • एनआरएन यूकेको उपाध्यक्षमा उम्मेदवारी घोषणा गर्दै आए ब्रुस

    एनआरएन यूकेको उपाध्यक्षमा उम्मेदवारी घोषणा गर्दै आए ब्रुस

    लन्डन । गैर–आवासीय नेपाली संघ(एनआरएनए)यूकेको आसन्न निर्वाचनमा तीर्थकुमार थापा (ब्रुस)ले उपाध्यक्ष पदमा उम्मेदवारी दिने भएका छन् । युवा पुस्ताको साथ र अग्रजहरुके सम्मान गर्न उपाध्यक्ष पदमा उम्मेदवारी घोषणा गरेको थापाले बताए । उनी नेपालमा पुख्र्यौली घर पाल्पाको बर्मु गाँउ भई...

  • ठाकुर र महतोसहित चार नेता जसपाबाट निष्कासित

    ठाकुर र महतोसहित चार नेता जसपाबाट निष्कासित

    काठमाडौँ । पार्टीविरोधी गतिविधिमा संलग्न भएको भन्दै अध्यक्ष महन्थ ठाकुर र वरिष्ठ नेता राजेन्द्र महतोसहित चार नेताहरूलाई जनता समाजवादी पार्टीबाट निष्कासन गरिएको छ । पार्टीको केन्द्रीय कार्यकारिणी समितिले उनीहरूलाई पार्टी सिद्धान्तबाट विचलित भई ओली सरकारतर्फ लागेको भन्दै निष्कासन गरेको जनाएको...