April 21, 2026, Tuesday
२०८३ बैशाख ९, बुधबार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv

Slider

चीनले नयाँ अन्तरिक्ष स्टेशनमा बस्ने गरी तीन अन्तरिक्ष यात्री पठायो

चीनले नयाँ अन्तरिक्ष स्टेशनमा बस्ने गरी तीन अन्तरिक्ष यात्री पठायो

काठमाडौँ – चीनले आफ्नो नयाँ अन्तरिक्ष स्टेशनमा बस्ने गरी तीन जना अन्तरिक्ष यात्रीलाई पठाएको छ । चिनियाँ लङ मार्च टूएफ रकेटको टुप्पोमा रहेको सेन्झाउ–१२ नामको यात्रुवाहक यानमार्फत् उनीहरू अन्तरिक्षमा प्रस्थान गरेका हुन् । बेइजिङकाे समयअनुसार बिहान गोबी मरुभूमिमा रहेका भूउपग्रह प्रक्षेपण केन्द्रबाट रकेट प्रक्षेपण गरिएको बीबीसीले जनाएको छ । चीनले पठाएको तीन अन्तरिक्ष यात्री निह हाइसङ,…

अर्जुन बहादुर थापाद्वारा राष्ट्रिय आविस्कार केन्द्रलाई १ लाख सहयोग

अर्जुन बहादुर थापाद्वारा राष्ट्रिय आविस्कार केन्द्रलाई १ लाख सहयोग

लण्डन – अन्तर्राष्ट्रिय नेपाली शेफ सोसाइटीका अध्यक्ष अर्जुन बहादुर थापाले राष्ट्रिय आविस्कार केन्द्रलाई १ लाख रुपैयाँ सहयोग गरेका छन् । थापाले केन्द्रको खातामा सो रकम सहयोग स्वरुप जम्मा गरेका हुन् । थापासँग तीन दशक लामो नेपाली, भारतीय लगायत अन्य मुलुकको परिकार बनाउने अनुभव रहेको छ । साथै उनी दुबई, जापान र बेलायतमा समेत लामो समय…

  • एनआरएनए एनसीसी स्पेनको उपाध्यक्षमा सुन्दरी लामाको उम्मेदवारी

    लण्डन । गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद (एनअरएनए एनसीसी) स्पेनको उपाध्यक्ष पदका लागि ललितपुरकी सुन्दरी लामाले उम्मेदवार दिने भएकी छन् । लामाले सन् २०२१-२०२३ सम्मकाे कार्यकालको एनआरएनए एनसीसी स्पेनको उपाध्यक्षमा पदमा उम्मेदवारी दिने भएकी हुन् । नेपाल पर्यटन व्यवसाय...

  • काठमाण्डौ महानगरमा ६० र ६१ वर्षकालाई कोरोनाविरुद्धको खोप लगाइँदै

    काठमाण्डौ महानगरमा ६० र ६१ वर्षकालाई कोरोनाविरुद्धको खोप लगाइँदै

    काठमाण्डौ - काठमाण्डौ महानगरपालिकामा रोकिएको कोरोनाविरुद्धको खोप कार्यक्रम आजदेखि फेरि सुरु हुँदैछ । यसअघि गएको २५ र २६ गते ६२, ६३ र ६४ वर्षका नागरिकलाई  खोप लगाएपछि अभाव भएको भन्दै महानगरपालिकाले रोकेको थियो । तर स्वास्थ्य मन्त्रालयले खोप उपलब्ध गराएकाले...

  • भूम्या पर्व मनाउन रुकुम पूर्वको भूमेमा दुई दिन बिदा

    भूम्या पर्व मनाउन रुकुम पूर्वको भूमेमा दुई दिन बिदा

    रुकुम पूर्व - मगर समुदायको मुख्य पर्व भूम्या मनाउन रुकुम पूर्वको भूमे गाउँपालिकाले दुई दिन स्थानीय बिदा दिएको छ । आज र भोलि स्थानीय बिदा दिइएको गाउँपालिकाले सूचना निकालेर जनाएको छ । गाउँ कार्यपालिकाको निर्णय अनुसार स्थानीय पर्वको अवसरमा बिदा दिइएको...

  • सोलुखुम्बुको साल्मे–सिस्नेरी पहिरोको दीगो व्यवस्थापन हुने

    सोलुखुम्बुको साल्मे–सिस्नेरी पहिरोको दीगो व्यवस्थापन हुने

    सोलुखुम्बु - सिद्धिचरण राजमार्ग अन्तर्गत पर्ने साल्मे-सिस्नेरी पहिरोको दीगो व्यवस्थापन गरिने भएको छ । सोलुखुम्बुको सदरमुकाम सल्लेरीलाई जोड्ने एक मात्र सडकखण्डमा पर्ने साल्मे-सिस्नेरीमा पहिरो व्यवस्थापनका लागि फाइल अघि बढिसकेको सडक डिभिजन कार्यालय हर्कपुर ओखलढुङ्गाले जनाएको छ । झण्डै एक दशकदेखि...

  • निषेधाज्ञाकै बीचमा आकर्षण बन्यो रूखमाथि बनेको घर

    निषेधाज्ञाकै बीचमा आकर्षण बन्यो रूखमाथि बनेको घर

    तनहुँ - कोरोना भाइरस न्यूनीकरणका लागि तनहुँमा गत वैशाख २२ गतेदेखि निषेधाज्ञा छ। चारपटक थप भएको निषेधाज्ञा यही जेठ ३१ गतेसम्म जारी छ। निषेधाज्ञाका कारण जिल्लाका पर्यटकीयस्थल यतिबेला सुनसान छ। भिडभाड रहने पर्यटकीयस्थलमा यतिबेला पर्यटक छैनन्।  म्याग्दे गाउँपालिका–२ स्थित ज्यानटाङ सामुदायिक...

  • गरिब देशलाई सहयोग गर्ने जी-सेभेन राष्ट्रका नेताहरुको प्रतिबद्धता

    गरिब देशलाई सहयोग गर्ने जी-सेभेन राष्ट्रका नेताहरुको प्रतिबद्धता

    काठमाडौँ - विश्वका धनी तथा औद्योगिक राष्ट्रहरुको समूह जी-सेभेन राष्ट्रका नेताहरुले गरिब तथा विपन्न देशलाई सहयोग गर्ने प्रतिबद्धता जनाएका छन् । विश्वमा चीनको बढ्दो प्रभाव रोक्न गरिब तथा अल्पविकसित देशलाई पूर्वाधार विस्तारमा सघाउने योजना जी-सेभेनले पास गरेको बीबीसीले जनाएको छ...

  • चार जिल्लामा आजदेखि र ६१ जिल्लामा भोलिदेखि निषेधाज्ञा सकिँदै

    चार जिल्लामा आजदेखि र ६१ जिल्लामा भोलिदेखि निषेधाज्ञा सकिँदै

    काठमाडौँ - ६१ जिल्लामा भोलिदेखि र चारवटा जिल्लामा आजदेखि निषेधाज्ञा सकिँदैछ । यी जिल्लामा  निषेधाज्ञा थप्ने तयारी छ ।  यसअघि निषेधाज्ञाको अवधि सकिएका ९ जिल्लाले निषेधाज्ञा थपिसकेका छन् । सप्तरीमा भने अर्को निर्णय नभएसम्मका लागि आंशिक निषेधाज्ञा लगाइएको छ ।...