April 16, 2026, Thursday
२०८३ बैशाख ३, बिहीबार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv

Slider

भूपू गोर्खासँग बेलायत सरकार वार्ता गर्न तयार

भूपू गोर्खासँग बेलायत सरकार वार्ता गर्न तयार

लन्डन । गैरआवासीय नेपालीसँग युकेको पहलमा बेलायत सरकारलाई गोर्खा सैनिकका समस्याबारे लेखेको पत्रको जवाफ प्राप्त भएको छ । गत अप्रिल ६ तारिखमा गैरआवासीय नेपाली सङ्घ युकेको गोर्खासम्बन्धी गतिविधि हेर्ने विभागका संयोजक तथा सङ्घका उपाध्यक्ष प्रेम गाहा मगरको पहलमा गोर्खासम्बद्ध पाँच संस्थाले संयुक्त पत्र तयार गरी यहाँको रक्षा मन्त्रालयमा पठाइएको थियो । बेलायत सरकारले प्रतिउत्तरमा पठाएको…

जनजाति महासंघ यूकेको महाधिवेशन जून १९ मा हुँदै, निर्वाचन समिति गठन

जनजाति महासंघ यूकेको महाधिवेशन जून १९ मा हुँदै, निर्वाचन समिति गठन

लण्डन । नेपाल आदिवासी जनजाति महासंघ (नेफिन) यूकेको चौथो रााष्ट्रिय अधिवेशन आगामी जून १९ मा हुने भएको छ । महासंघको कायसमितिको मंगलबार बसेको बैठकले उक्त निर्णय गरेको हो । कोभिड–१९ र जारी देशव्यापी लकडाउनका कारण महाधिवेशन भर्चुअल रूपमै सम्पन्न हुने भएको छ । अध्यक्ष जंग सुनुवारको अध्यक्षतामा बसेको बैठकले चौथो महाधिवेशनको वन्द सत्र सञ्चालन/निर्वाचन गर्नका…

  • शिवजी श्रेष्ठद्वारा जन्मथलोको गुठीलाइ मेडिकल सामग्री प्रदान

    शिवजी श्रेष्ठद्वारा जन्मथलोको गुठीलाइ मेडिकल सामग्री प्रदान

    काठमाडौँ । अहिले नेपालमा बढ्दो कोरोनाको महामारीमा अक्सिजन लगायत अन्य मेडिकल सामग्रीको माग बढ्दै गएको छ । देशको राजधानी काठमाडौँका अस्पतालमा नै यस्ता मेडिकल सामग्रीको अभाव देखिइरहेको अवस्थामा अन्य दुर्गम जिल्लाहरुको अवस्था स्वतः अनुमान गर्न सकिन्छ । सोही कुरालाई ध्यानमा...

  • ठाकुर–महतोसहित चार नेतालाई स्पष्टीकरण माग्दै जसपा

    ठाकुर–महतोसहित चार नेतालाई स्पष्टीकरण माग्दै जसपा

    काठमाडौँ । केपी शर्मा ओलीको नेतृत्वको सरकार गठनमा सहभागी भएको भन्दै जनता समाजवादी पार्टीले अध्यक्ष महन्थ ठाकुर र वरिष्ठ नेता राजेन्द्र महतोलाई स्पष्टीकरण सोधेको छ । उनीहरूसँगै अन्य दुई जना केन्द्रीय नेताहरूलाई पनि पार्टीले लिखित रूपमा स्पष्टीकरण बुझाउन भनेको छ...

  • ओलीको कदम सैवैधानिक ‘कू’ – नेपाली समाज

    ओलीको कदम सैवैधानिक ‘कू’ – नेपाली समाज

    लन्डन । जनता समाजवादी पार्टीनिकट प्रवास विशेष प्रदेश समितिले प्रधानमन्त्री केपी शर्मा ओलीको पछिल्लो कदमलाई संवैधानिक ‘कू’ को संज्ञा दिएको छ । गत जेठ ८ गते राष्ट्रपति विद्यादेवी भण्डारीमार्फत् सत्ता कू गरेको समितिले आरोप लगाएको छ । मंगलबार २० मुलुकमा...

  • झ्याम्म–झ्याम्म झ्याम्टा बजाउँदै

    झ्याम्म–झ्याम्म झ्याम्टा बजाउँदै

    बैशाखे पूर्णिमा उभौली पर्वमा ष्याँदर पिदार गर्ने चन्दिको थानमा दुमा र ग्यूमा ढोलको ताल फेर्दै झ्याम्म–झ्याम्म झ्याम्टा बजाउँदै इन्द्रधनुष पहिरनमा ब्लुकुम्सला गर्दै सबै दुःख थकान भुलेर ष्याँदर सीलमा रम्दा भरिन्छ जोस र उर्जा हा हा हासल हासल, हा हा हासल...

  • कोरोनाका कारण विदेशमा थप ४१ नेपालीको मृत्यु

    कोरोनाका कारण विदेशमा थप ४१ नेपालीको मृत्यु

    काठमाडौँ - गएको दुई हप्तामा विदेशमा रहेका थप ४१ जना नेपालीको कोरोना सङ्क्रमणबाट ज्यान गएको छ । गैरआवासीय नेपाली सङ्घ एनआरएनएको स्वास्थ्य समितिका अनुसार भारतमा २९ जना, कतारमा ८ जना, फ्रान्समा १ जना, माल्दिम्समा १ जना, बेल्जियममा १ र प्रोचुगलमा...