April 22, 2026, Wednesday
२०८३ बैशाख ९, बुधबार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv

समाज

दुई बालकको घाँटी रेटेर हत्या,घटनाको अनुसन्धान हुदै

दुई बालकको घाँटी रेटेर हत्या,घटनाको अनुसन्धान हुदै

बाराको सदरमुकाम कलैयामा दुईजना बालकको हत्या गरिएको छ । कलैया उपमहानगरपालिका–७ रंगपुरमा निर्माणाधीन मदरसामा दुई बालकको शव फेला परेको प्रहरीले जनाएको छ। स्थानीय गफार मियाँका छोरा ९ वर्षीय छोरा उसमान अन्सारी र ७ वर्षीय अमिन अन्सारीको शव फेला परेको हो ।धारिलो हतियारले घाँटी रेटेर हत्या भएको अवस्थामा उसमान र अमिनको शव फेला परेको जिल्ला प्रहरी…

अतिक्रमित भूमि कालापानी क्षेत्रमा सशस्त्र प्रहरीले बढायो नियमित गस्ती

अतिक्रमित भूमि कालापानी क्षेत्रमा सशस्त्र प्रहरीले बढायो नियमित गस्ती

काठमाडौँ – उपल्लो दार्चुलाको अतिक्रमित भूमि कालापानी क्षेत्रमा सशस्त्र प्रहरीले नियमित गस्ती गर्न थालेको छ । चिसो कम भएसँगै सशस्त्रको ५० नम्बर गुल्मले सो क्षेत्रमा गस्ती सुरु गरेको हो ।  ५० नम्बर गुल्म प्रमुख धीरेन्द्र शाहको नेतृत्वमा शनिबारबाट कौवा र कालापानी क्षेत्रमा गस्ती सुरु भएको हो । शनिबार सशस्त्र प्रहरीको टोलीसँगै स्थानीय जनप्रतिनिधिसमेत सहभागी रहेको व्यास गाउँपालिका– १…

  • वीपी र सुवर्ण शम्शेरलाई नन्दप्रसाद सुब्बाको स्वागत भाषण

    वीपी र सुवर्ण शम्शेरलाई नन्दप्रसाद सुब्बाको स्वागत भाषण

    तेहथुम छथरका सुुब्बा नन्दप्रसाद तुम्खेवा लिम्बू यतिखेर यो संसारमा छैनन् । तर उनको सम्झना भने जीवितै छ । उनको सम्झना उनको परिवार र नातागोतामा मात्र सीमित छैन । नेपालको राजनीतिक र सामाजिक आन्दोलनहरुमा पनि उनको सम्झना गर्ने गरिएको छ ।...

  • याक्थुङ लिम्बु भाषामा बाल पुस्तकदेखि कार्टुन चित्रसम्म निस्कँदै

    याक्थुङ लिम्बु भाषामा बाल पुस्तकदेखि कार्टुन चित्रसम्म निस्कँदै

    विजयपुर, १४ मे / समुदायका बालबालिका र किशोरकिशोरीहरूलाई लक्षित गर्दै याक्थुङ (लिम्बु) भाषामा बाल पुस्तकहरू तयार हुने भएको छ । आफ्नो मातृभाषाप्रति जागरुक बनाउन बाल पुस्तकदेखि कार्टुन चित्रसम्म निर्माण गर्ने तयारी भइरहेको हो । एसिया फाउन्डेसनको प्राविधिक सहयोगमा अबको एक...

  • काठमाडौंबाट जनकपुर जान प्रतियात्रु १५ हजार बस भाडा

    काठमाडौंबाट जनकपुर जान प्रतियात्रु १५ हजार बस भाडा

    काठमाडाै - काठमाडौँबाट धनुषाको जनकपुरसम्म जाँदा करिब छ गुणा बढी भाडा लिने सवारी साधनलाई जिल्ला ट्राफिक कार्यालय काभ्रेपलाञ्चोकले कारवाही गरेको छ। काठमाडौँबाट बिहीबार जनकपुर गइरहेको काठमाडौँ पूर्वी–नाका साँगामा १५ जना यात्रु बोकेर आएको उक्त सवारीलाई जाँचका क्रममा बढी भाडा असुलेको...

  • गुल्मीमा चट्याङ लागेर एकजनाको मृत्यु, आठ घाइते

    गुल्मीमा चट्याङ लागेर एकजनाको मृत्यु, आठ घाइते

    गुल्मी - मुसिकोट नगरपालिका–४ दजाकोटमा चट्याङ लागेर एकजनाको मृत्यु भएको छ। आठजना घाइते भएका छन्। शुक्रबार बिहान सवा ८ बजे उजिर गाहा र भीमश्री गाहाको घरमा चट्याङ परेको थियो। चट्याङले लागेर १८ वर्षीया करिश्मा गाहाको मृत्यु भएको हो। उनको तम्घास अस्पतालमा...

  • भारतबाट फर्किनेको लर्को, सीमानाकामै छैन होल्डिङ सेन्टर

    भारतबाट फर्किनेको लर्को, सीमानाकामै छैन होल्डिङ सेन्टर

    झापा – पूर्वी नाका काँकडभिट्टामा दैनिक सयौंको आवतजावत भइरहे पनि कोभिड–१९ का शङ्कास्पद बिरामीलाई राख्ने होल्डिङ सेन्टरको व्यवस्था छैन । प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिम्सिनाको अध्यक्षतामा सोमबार बसेको सङ्कट व्यवस्थापन केन्द्रको बैठकले काँकडभिट्टामा एक हजार क्षमताको होल्डिङ सेन्टर आवश्यक रहेको...

  • नेपालबाट तेस्रो मुलुक जान बन्द

    नेपालबाट तेस्रो मुलुक जान बन्द

    काठमाडौँ - अध्यागमन विभागले नेपालबाट तेस्रो मुलुक जान रोक लगाएको छ । नयाँ भेरिएन्टको कोरोना भाइरसको जोखिमलाई मध्यनजर गर्दै तेस्रो मुलुक जाने उदेश्यले नेपाल आउनेहरुलाइृ रोक लगाइएको अध्यागमन विभागले जनाएको छ । त्यस्तै त्रिभुवन अन्तराष्ट्रिय विमानस्थललाई ट्रान्जिट बनाई अन्य देश...

  • उपत्यकामा दुईसाता निशेधाज्ञा, यी हुन् निशेधाज्ञा जारी गरिएका नौ जिल्ला

    उपत्यकामा दुईसाता निशेधाज्ञा, यी हुन् निशेधाज्ञा जारी गरिएका नौ जिल्ला

    काठमाडौं । नेपालमा कोरोना संक्रमणको जोखिम बढ्दै गएपछि उपत्यका लगायत विभिन्न जिल्लाले निशेधाज्ञा जारी गर्ने भएका छन् । उपत्यकाका तीनवटै प्रमुख जिल्ला अधिकारीहरुको सोमबार बसेको बैठकले बैशाख १६ देखि २२ गतेसम्म एकसाता निशेधाज्ञा जारी गर्ने निर्णय गरे पनि सोमबारै बसेको मन्त्रिपरिषद्को...