May 2, 2024, Thursday
२०८१ बैशाख २०, बिहीबार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv

समाज

पत्रकार पक्राउप्रति प्रेश काउन्सिलले जारी गर्यो बिज्ञप्ती

पत्रकार पक्राउप्रति प्रेश काउन्सिलले जारी गर्यो बिज्ञप्ती

काठमाडौँ – समाचारको विषयलाई लिएर पत्रकार पक्राउ भएकोप्रति प्रेस काउन्सिल नेपालले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । आज एक विज्ञप्ति जारी गर्दै काउन्सिलले समाचार सम्प्रेषण भएकै आधारमा उज्यालो नेटवर्क डटकम पत्रकारलाई सञ्चारमाध्यमको कार्यालयबाट प्रकाउ गरिएको र सञ्चारगृहमा छापा मारेको खबरप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको हो । काउन्सिलका उपप्रशासकीय अधिकृत (सूचना अधिकारी) रामशरण बोहराले जारी गरेको…

त्रिशूलीमा पुलबाट खसेर दुई जना मजदुर बेपत्ता, तीनको उद्धार

त्रिशूलीमा पुलबाट खसेर दुई जना मजदुर बेपत्ता, तीनको उद्धार

चितवन – भरतपुर महानगरपालिका–१ ठिमुरामा देवघाट जोड्ने पुलको काम गर्दै गरेका मजदुर त्रिशूलीमा खस्दा दुई बेपत्ता भएका छन् । तीन जनाको उद्धार गरिएको छ । जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी उपरीक्षक ओमप्रसाद अधिकारीका अनुसार आज बिहान ९ बजेतिर पुलमा काम गर्दै गर्दा फलामसहित मजदुर खसेका थिए । दुई जना त्रिशूलीमा बेपत्ता भएको र फलामले…

  • प्रहरी निरीक्षक थापा बागमती प्रदेशको सर्वोत्कृष्ट प्रहरी घोषित

    प्रहरी निरीक्षक थापा बागमती प्रदेशको सर्वोत्कृष्ट प्रहरी घोषित

    काठमाडौँ - बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडामा कार्यरत प्रहरी निरीक्षक (इन्स्पेक्टर) रोशन थापा बागमती प्रदेशको सर्वोत्कृष्ट प्रहरी घोषित भएका छन् ।प्रदेश प्रहरी कार्यालयले आफ्नो कार्यालय मातहत कार्यरत प्रहरी कर्मचारीको कार्यसम्पादनको आधारमा इन्स्पेक्टर थापालाई चैत महिनाको सर्वोत्कृष्ट प्रहरी घोषणा गरेको हो...

  • बन्दुकको गोली लागेर एक शिकारी घाइते

    बन्दुकको गोली लागेर एक शिकारी घाइते

    काठमाडौँ - कैलालीको बन्दुकको गोली लागेर शिकार खेल्न गएका एक व्यक्ति घाइते भएका छन्। जिल्लाको गौरीगंगा नगरपालिकास्थित शिवशकंर सामुदायिक वनमा भरुवा बन्दुक पड्केर सोही नगरपालिकाको वडा नम्बर ९ का ईन्द्रबहादुर बिक घाइते भएका हुन। उनको माया मेट्रो अस्पतालमा उपचार भइरहेको...

  • ग्यास सिलिण्डर पड्किँदा ६५ वर्षीय पर्सु नारायणकाे ज्यान गयो

    ग्यास सिलिण्डर पड्किँदा ६५ वर्षीय पर्सु नारायणकाे ज्यान गयो

    दाङ - दाङमा ग्यास सिलिण्डर पड्किएर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा राप्ती गाउँपालिका-३ खुरखुरियाका ६५ वर्षीय पर्सु नारायण चौधरी रहेका छन् । आइतबार दिउँसो राप्ती नदीको झोलुङ्गे पुल निर्माण गर्ने कर्मचारी र मिस्त्री बस्ने क्याम्पमा खाना पकाउने...

  • भारतबाट फर्केका आठ जनामा कोरोना पुष्टि

    भारतबाट फर्केका आठ जनामा कोरोना पुष्टि

    बैतडी – बैतडीमा भारतबाट फर्केका आठ जनामा कोरोना पुष्टि भएको छ । भारतका विभिन्न ठाउँबाट फर्केका ३९ नागरिकको झुलाघाट नाकामा एन्टिजेन विधिबाट कोरोना परीक्षण गर्दा आठ जनामा कोरोना पुष्टि भएको हो । पुष्टि भएका आठमध्ये सात दशरथचन्द नगरपालिकाका छन् भने...

  • डेण्टल एशोसिएसनको अध्यक्षमा डा मास्के निर्वाचित

    डेण्टल एशोसिएसनको अध्यक्षमा डा मास्के निर्वाचित

    काठमाण्डु – नेपाल डेण्टल एशोसिएसनको अध्यक्षमा डा सुभित मास्के निर्वाचित भएका छन् । नयाँ नेतृत्व चयनका लागि २१ गते र हिजो शनिबार भएको निर्वाचनमा ६०६ मत ल्याएर डा मास्के निर्वाचित भएका हुन् । निर्वाचनमा खसेको ९१० मतमध्ये डा मास्केले ६०६...

  • पत्रकारहरुको निर्वाचन : पोखरेल नेतृत्वको उम्मेदवार घोषणा

    पत्रकारहरुको निर्वाचन : पोखरेल नेतृत्वको उम्मेदवार घोषणा

    काठमाडौँ- नेपाल पत्रकार महासङ्घको २६औँ महाधिवेशनका लागि नेपाल प्रेस युनियन, प्रेस चौतारी नेपाल, प्रेस सङ्गठन नेपाललगायत पत्रकारहरूको संस्थाले संयुक्तरूपमा उम्मेदवार घोषणा गरेका छन् । शनिबार आयोजित कार्यक्रममा विपुल पोखरेल नेतृत्वको महासङ्घ केन्द्रीय समितिको लोकतान्त्रिक, व्यावसायिक, श्रमजीवी पत्रकारको संयुक्त प्यानल घोषणा...

  • महाधिवेशनका लागि केन्द्रीय प्रतिनिधि तोकियो

    महाधिवेशनका लागि केन्द्रीय प्रतिनिधि तोकियो

    काठमाडौँ- नेपाल पत्रकार महासङ्घले यही चैत २५ गते हुने महाधिवेशनलाई स्वस्थ, मर्यादित र व्यवस्थित बनाउन केन्द्रीय प्रतिनिधि खटाएको छ । त्यसदिन केन्द्र, प्रदेश र शाखा कार्य समितिको निर्वाचन हुने जनाइएको छ । निर्वाचनलाई सफल बनाउन आमपत्रकारलाई आग्रह गर्दै महासङ्घले केन्द्रीय...