May 7, 2024, Tuesday
२०८१ बैशाख २५, मंगलवार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv

समाज

कञ्चनपुरमा पहिलोपटक व्यावसायिक ड्रागनखेती

कञ्चनपुरमा पहिलोपटक व्यावसायिक ड्रागनखेती

कञ्चनपुर – जिल्लामै पहिलोपटक भीमदत्त नगरपालिका–९ मटैनामा रु दुई करोडको लागतमा व्यावसायिक ड्रागन खेती गरिएको छ ।  पूर्व वन अधिकृत रमेशबहादुर चन्द र सञ्चार उद्यमी ज्ञानेन्द्र महताको संयुक्त साझेदारीमा वेष्टर्नमल्टी एग्रिकल्चर एण्ड रिर्सच सेन्टर प्रालि दर्ता गरी व्यावसायिकरूपमा ड्रागनखेती गरिएको हो । “प्रतिबिघा प्रतिवर्ष रु ३५ हजार तिर्ने सम्झौता गरी १० वर्षका लागि जग्गा भाडामा…

चियाको पहिलो टिपाइ शुरु, उत्पादन बढ्दो

चियाको पहिलो टिपाइ शुरु, उत्पादन बढ्दो

काठमाडौँ – चियाको पहिलो टिपाइ शुरु भएको छ । यस वर्ष हरियोपत्तीको मूल्य बढेको छ । ‘फस्ट फल्स’ भनिने पहिलो सिजनको चिया सबै सिजनकोभन्दा उत्कृष्ट मानिन्छ । सदाभन्दा यस वर्ष चियाको परिमाण बढेको अनुमान रहेको यहाँस्थित देउमाई नगरपालिकाका उद्यमी सोम शर्माले बताउँछन् ।  “पानी नआएकाले चिन्ता थियो । गत साता पानी परेपछि चिन्ता हल भएको…

  • डढेलोले गाउँ उच्च जोखिममा

    डढेलोले गाउँ उच्च जोखिममा

    डोटी - डोटी जिल्लाका कम्तीमा पनि एक दर्जन सामुदायिक वनमा लागेको डढेलो अझै निभाउन सकिएको छैन । सामुदायिक वनमा एक हप्तादेखि लागेको डढेलो निभाउन नसकिँदा यहाँका गाउँ उच्च जोखिममा पर्नुका साथै ती वनमा नयाँ पलाउन लागेका बिरुवा तथा पालुवा जलेर...

  • २६ किलो गाँजासहित एक पक्राउ

    २६ किलो गाँजासहित एक पक्राउ

    काठमाडौं - परेर्वासुनौली गाउँपालिका-२ अखवाका रामेश्वर पञ्जियारलाई प्रहरीले साढे २६ किलो गाँजासहित गरेको छ। घरमा लुकाइछिपाइ राखेको अवस्थामा गाँजा र गाँजा च्याप्ने मेसिनसहित बुधबार अपराह्न उनलाई पक्राउ गरिएको स्रोतले बताएको छ । पक्राउ परेका पञ्जियारलाई हिरासतमा लिई लागुऔषध मुद्दामा अनुसन्धान...

  • मौसममा सुधार आएपछि अन्तर्राष्ट्रिय विमानस्थलको उडान सामान्य

    मौसममा सुधार आएपछि अन्तर्राष्ट्रिय विमानस्थलको उडान सामान्य

    काठमाडौं - प्रतिकूल मौसमका कारण विगत छ दिनदेखि उडान प्रभावित भएको मुलुकको एक मात्र भित्रुवन अन्तरराष्ट्रिय विमानस्थलको उडान सामान्य रहेको छ । मौसम खराबीले भिजिबिलिटी कम हुँदा आन्तरिक तथा अन्तरराष्ट्रिय दुवै उडान प्रभावित भएकामा आजदेखि नियमित रुपमै उडान सञ्चालन भएको विमानस्थलले...

  • होली खेल्ने क्रममा झडप हुदाँ एक जनाको मृत्यु

    होली खेल्ने क्रममा झडप हुदाँ एक जनाको मृत्यु

    बारा – बारामा होली खेल्ने क्रममा साेमवार साँझ विवाद हुँदा झडपका क्रममा एक जनाकाे ज्यान गएको छ । झडपमा अन्य छ जना घाइते भएका छन । कलैया उपमहानगरपालिका २३ की सन्जा देवीको ज्यान गएको प्रहरी नायब उपरीक्षक (डीएसपी) गौतम मिश्रले जानकारी दिनुभयाे...

  • मापसे जाँच गर्न प्रहरीलाई ‘डिजिटल ब्रेथ अल्कोहल टेस्टर’ प्रदान

    मापसे जाँच गर्न प्रहरीलाई ‘डिजिटल ब्रेथ अल्कोहल टेस्टर’ प्रदान

    डोटी - जिल्लामा मादक पदार्थ सेवन गरे-नगरेका बारेमा जाँच गर्नका लागि प्रहरीलाई सजिलो होस् भन्ने उद्देश्यले नौ थान ‘डिजिटल ब्रेथ अल्कोहल टेस्टर’ प्रदान गरिएको छ । जिल्ला स्वास्थ्य कार्यालय डोटीले जिल्ला प्रहरी कार्यालय डोटीलाई उक्त ‘डिजिटल ब्रेथ अल्कोहल टेस्टर’ प्रदान...

  • शङ्खरापुरमा होली खेल्ने क्रममा एसिड छ्याप्दा तीन जना घाइते

    शङ्खरापुरमा होली खेल्ने क्रममा एसिड छ्याप्दा तीन जना घाइते

    काठमाण्डाै - काठमाण्डौको शङ्खरापुरमा होली खेल्ने क्रममा एसिड छ्याप्दा तीन जना घाइते भएका छन् । शङ्खरापुर नगरपालिका-१ मा होली खेल्ने क्रममा एसिड छ्याप्दा १६ वर्षीया किशोरी, ११ र ९ वर्षका बालक घाइते भएका महानगरीय प्रहरी परिसर, काठमाण्डौका एसएसपी अशोक सिंहले...

  • स्थानीयले नदी र तालकाे संरक्षण गर्न थालेपछि जलचरको संख्या बढ्यो

    स्थानीयले नदी र तालकाे संरक्षण गर्न थालेपछि जलचरको संख्या बढ्यो

    दाङ - स्थानीयले नदी तथा तालकाे संरक्षण गर्न थालेपछि दाङकाे देउखुरीमा जलचरको संख्या वृद्धि भएकाे छ। पानीमा पाइने जीव नै लोप हुन थालेपछि स्थानीय नागरिकले तीन वर्षअघिदेखि समूह नै निर्माण गरेर नदी तथा ताल संरक्षणमा जुटेका हुन् । देउखुरीको राप्ती लगायतका नदीहरुमा...