April 19, 2024, Friday
२०८१ बैशाख ८, शनिबार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv

विशेष समाचार

‘लिम्बुवान, किरात’ नामकरण गर्न प्रदेश एकका सभामुख र मन्त्रीलाई ज्ञापनपत्र

‘लिम्बुवान, किरात’ नामकरण गर्न प्रदेश एकका सभामुख र मन्त्रीलाई ज्ञापनपत्र

विजयपुर । प्रदेश नम्बर एकको नाम लिम्बुवान, किरात राख्न माग गर्दै ‘लिम्बुवान, किरात संयुक्त संघर्ष समिति’ले प्रदेश एकका सभामुख, उपसभामुख र मन्त्रीलाई ज्ञापनपत्र बुझाएकाे छ । समितिले शुक्रबार प्रतिनिधिमण्डलमार्फत् ज्ञापनपत्र बुझाएको समन्वयकर्ता संस्था किरात याक्थुङ चुम्लुङ, लिम्बुवान प्रदेश समितिका अध्यक्ष मधुराज केरुङले बताए । समितिले साताैँ हजारकाे सङ्ख्यामा बिहीबार प्रादेशिक राजधानीमा विराटनगरमा बृहत् जनप्रदर्शन गरेकाे…

बेलायतमा हज्जारौँको सहभागितामा सिसेक्पा तङ्नाम सम्पन्न

बेलायतमा हज्जारौँको सहभागितामा सिसेक्पा तङ्नाम सम्पन्न

मेडस्टोन(केन्ट) । याक्थुङ लिम्बु समुदायको महान् पर्वमध्ये एक सिसेक्पा तङ्नाम(साउने संक्रान्ति)लाई बेलायतमा भव्य रूपमा मनाइएको छ । करिब तीन वर्षपछि भएको सिसेक्पा तङ्नाममा हज्जारौँको सहभागिता रहेको भन्दै आयोजक किरात याक्थुङ चुम्लुङ यूकेले जनाएको छ । मेडस्टोनको याल्डिङमा रहेको चुम्लुङ देन(जग्गा)मा सम्पन्न सन् २०२२ को सिसेक्पा तङ्नाम कार्यक्रममा करिब ३५०० बढीको सहभागिता रहेको कियाचु यूके अध्यक्ष…

  • प्रदेश एकका १९ जना कला, साहित्य र संस्कृतिकर्मी सम्मानित

    प्रदेश एकका १९ जना कला, साहित्य र संस्कृतिकर्मी सम्मानित

    माेरङ । प्रदेश नम्बर एक सरकारको पर्यटन तथा संस्कृति मन्त्रालयले प्रदेशका १९ जना कला, साहित्य र संस्कृतिकर्मीलाई मंगलबार सम्मान गरेको छ । बालकृष्ण पोख्रेल भाषा, साहित्य, कला र संस्कृति स्रष्टा सम्मानबाट प्रा.डागोविन्द तुम्बाहाङ (सुनसरी) र प्रा.डा. केआर खम्बु (झापा(लाई सम्मानित...

  • ‘लिम्बुवान, किरात’ नामाकरण गर्न भन्दै दलका मुख्य नेताहरूलाई ज्ञापनपत्र

    ‘लिम्बुवान, किरात’ नामाकरण गर्न भन्दै दलका मुख्य नेताहरूलाई ज्ञापनपत्र

    विजयपुर । प्रदेश नम्बर एकको नाम लिम्बुवान, किरात राख्न माग गर्दै 'लिम्बुवान, किरात संयुक्त संघर्ष समिति'ले प्रदेश एकका प्रमुख, मुख्यमन्त्री र संसदीय दलका नेताहरूलाई भेटेर ज्ञापनपत्र बुझाएका छन् । समितिले साेमबार प्रतिनिधिमण्डलमार्फत् ज्ञापनपत्र बुझाएको समन्वयकर्ता संस्था किरात याक्थुङ चुम्लुङ, लिम्बुवान...

  • विश्वस्तरीय लघुकथा प्रतियोगिताका विजयीहरू घोषणा

    विश्वस्तरीय लघुकथा प्रतियोगिताका विजयीहरू घोषणा

    इजरायल । विश्व नेपाली साहित्य महासङ्घ, विश्व केन्द्रीय समितिले आयोजना गरेको विश्वस्तरीय लघुकथा प्रतियोगिताको नतिजा सार्वजनिक गरेको छ । सोमबार एक कार्यक्रमबीच प्रतियोगिताका विजेताहरू घोषणा गरेको हो । भर्चुअल रूपमा आयोजना गरिएको कार्यक्रममा विश्व नेपाली साहित्य महासङ्घका केन्द्रीय अध्यक्ष सुरेन्द्र...

  • नेपाल पत्रकार महासङ्घ यूकेकाे दसौं वार्षिकोत्सव सम्पन्न

    नेपाल पत्रकार महासङ्घ यूकेकाे दसौं वार्षिकोत्सव सम्पन्न

    लन्डन । नेपाल पत्रकार महासंघ बेलायतले १० औं वार्षिकोत्सव मनाएको छ । लन्डनमा आइतबार आयोजित समारोहमा पत्रकारिता पुरस्कार वितरण, संरक्षक, सल्लाहकार सम्मान, मिडिया सम्मानलगायत कार्यक्रम गरी पत्रकार महासंघ बेलायतले वार्षिकोत्सव मनाएको हो । महासंघ बेलायतका अध्यक्ष ध्रुवराज अर्यालको अध्यक्षमा भएको...

  • लिम्बुवान, किरात प्रदेशका लागि आन्दोलन घाेषणा

    लिम्बुवान, किरात प्रदेशका लागि आन्दोलन घाेषणा

    इटहरी । एक नम्बर प्रदेशको नामाकरण “लिम्बुवान, किरात प्रदेश” घोषणा गर्न गठित लिम्बुवान, किरात संयुक्त संघर्ष समितिले आन्दोलन घोषणा गरेको छ । आइतबार सुनसरीको इटहरीमा पत्रकार सम्मेलन गर्दै प्रदेश नम्बर १ को नाम पहिचानको आधारमा “लिम्बुवान, किरात” राख्न माग गर्दै...

  • केरुङकाे सुनाैली रुपाैली कृतिकाे लाेकार्पण

    केरुङकाे सुनाैली रुपाैली कृतिकाे लाेकार्पण

    काठमाडौँ । याक्थुङ लिम्बु संस्कारकृत सुनौली रुपौलीको विषयमा लेखिएको नाट्यकृति 'सुनौली रुपौली'को आइतबार विमोचन भएको छ । रङ्गकर्मी तथा चलचित्रकर्मी सागर केरुङ्द्वारा लिखित नाटक विमोचन गरिएको हो । ललितपुर चुम्लुङहिममा भएको विमोचन कार्यक्रम किरात याक्थुङ चुम्लुङ लिसाप केन्द्रीय कार्यसमितिको आयोजना...