May 2, 2024, Thursday
२०८१ बैशाख २०, बिहीबार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv

विशेष समाचार

‘साेल अफ दी कमाण्डाे’ फिल्मकाे प्रिमियर अगष्टमा

‘साेल अफ दी कमाण्डाे’ फिल्मकाे प्रिमियर अगष्टमा

लन्डन । चर्चित खेलाडी राजकुमार राईद्धारा अभिनीत चलचित्र ‘सोल अफ द कमाण्डो’ को प्रिमियर साे २७ अगष्टमा हुने भएको छ । बेलायतको अल्डसर्टस्थित प्रिसेन्स हलमा फिल्मकाे प्रिमियर शो हुने भएको हो । आइतबार अल्डरसर्टस्थित पत्रकार सम्मेलन गरी फिल्म प्रदर्शनीकाे तयारीबारे निर्माण पक्षले जानकारी दिएका छन् । प्रिमियर शो का लागि आवश्यक तयारी भइसकेको बताएका हुन्…

पत्रकार एवम् लेखक तिगेलालाई मातृशाेक

पत्रकार एवम् लेखक तिगेलालाई मातृशाेक

लन्डन । बेलायतनिवासी पत्रकार, लेखक एवम् राजनीतिज्ञ विश्वासदीप तिगेलालाई मातृशाेक परेको छ । अकस्मात स्वास्थ्यमा खराबी देखापरेपछि अस्पतालमा भर्ना गरिएका तिगेलाकी आमा टिकामाया खापुङ तिगेला लिम्बुकाे ७५ वर्षको उमेरमा निधन भएको हाे । तेह्रथुमको माेराहाङमा १ जून १९४७ मा जन्मिएका टीकामाया खापुङ तिगेलाकाे निधन बुधबार काठमाडौंकाे सिभिल अस्पतालमा भएको माइला छाेरा विश्वासदीपले बताए । उनकाे…

  • डाेकाे बुन्ने प्रतियोगितामा चाैबिसेका खजुम भए उत्कृष्ट

    डाेकाे बुन्ने प्रतियोगितामा चाैबिसेका खजुम भए उत्कृष्ट

    फुङलिङ । घरेलु उद्योग र लाेक सीपलाई प्रबर्द्धन गर्न आयाेजित डाेकाे बुन्ने प्रतियोगितामा धनकुटा चाैबिसेका आइत खजुम 'माक्खक्' उत्कृष्ट भएका छन् । ताप्लेजुङ ओैद्याेगिक तथा पर्यटन मेलामा आयाेजित प्रतियोगितामा खजुमले बुनेकाे डाेकाे सबैभन्दा उत्कृष्ट घाेषित भएको थियोे । गाउँमा डाेकाे...

  • आसफाेर्डमा साकेला उभाैली समापन

    आसफाेर्डमा साकेला उभाैली समापन

    आसफाेर्ड(यूके) । किरात राई समुदायको महान् पर्व साकेला उभा‌ैली बेलायतको दक्षिण पूर्वी क्षेत्रमा पनि सम्पन्न भएको छ । आइतबार एक कार्यक्रमसँगै आसफाेर्डमा साकेला उभाैलीका अवसरमा साँस्कृतिक कार्यक्रमसाथ सम्पन्न भएको हाे । जातीय सामाजिक संस्था किरात राई यायाेक्खा प्रारम्भिक कार्य समिति...

  • साप्सक् नु सामइक् साङ्लामकाे ९० ओैँ श्रङ्खला

    साप्सक् नु सामइक् साङ्लामकाे ९० ओैँ श्रङ्खला

    ललितपुर । याक्थुङ लिम्बु भाषा, कला, साहित्य र सङ्गीतलाई प्रबर्द्धन गर्न नियमित रूपमा आयाेजना हुँदै आएको 'साप्सक् नु सामइक् साङ्लाम' काे ९० ओैँ श्रङ्खला सम्पन्न भएको छ । मङ्गलबार भर्चुअल रूपमा आयाेजना गरिएकाे कार्यक्रम सर्जकहरूकाे सिर्जना प्रस्तुतिसहित सम्पन्न भएको थियोे...

  • लिम्बुवानबारे माबुहाङकाे अर्को पुस्तक विमाेचित

    लिम्बुवानबारे माबुहाङकाे अर्को पुस्तक विमाेचित

    काठमाडौँ । याक्थुङ मुन्धुम र इतिहासका खाेजकरता अर्जुनरबाबु माबुहाङ र लक्ष्मण लाओतीले लेखेको पुस्तक ‘दस लिम्बुवान सत्रथुमको नीति’ सार्वजनिक भएको छ । नेपाल प्रज्ञा प्रतिष्ठानमा आइतबार आयोजित कार्यक्रममा पूर्व प्रधानमन्त्री तथा जनता समाजवादी पार्टीका संघीय परिषदका अध्यक्ष डा. बाबुराम भट्टराई...

  • मुरिङ्लाकाे अन्त्येष्टि सम्पन्न

    मुरिङ्लाकाे अन्त्येष्टि सम्पन्न

    गान्तोक(सिक्किम) । सिक्किमका वरिष्ठ साहित्यकार तथा पद्मश्री पुरस्कारले सम्मानित विर्ख बहादुर (बीबी) मुरिङ्लाकाे अन्त्येष्टि कार्यक्रम सम्पन्न भएको छ । याक्थुङ लिम्बु भाषा र सिरिजङ्गा लिपिका प्रवर्तक बिर्खबहादुर(बीबी) मुरिङ्लाकाे ८० वर्षको उमेरमा बुधबार अपराह्न निधन भएको थियोे । पद्मश्री बी बी...