April 23, 2024, Tuesday
२०८१ बैशाख ११, मंगलवार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv

विशेष समाचार

गाेरखा वकमा हजार बढीको सहभागिता  

गाेरखा वकमा हजार बढीको सहभागिता 

आसफाेर्ड(केन्ट) । गाेरखा पिस फाउन्डेसनले वर्षेनी आयाेजना गर्ने गाेरखा वकमा यस वर्ष पनि उल्लेख्य सहभागिता भएको छ । १३ जना भिक्टोरिया क्रस(भीसी) पदक विजेता गाेरखा सैनिकहरूकाे सम्झनामा स्वास्थ्यबारे जनचेतना फैलाउँदै भीसीहरूकाे सम्मानमा आइतबार २६ जूनमा गाेरखा वक् सम्पन्न भएको छ । केन्टकाे आसफाेर्डस्थित ग्रेट चार्टकाे खेल मैदानमा बिहान ११ बजेबाट दाैड सुरु भएको फाउन्डेसनका अध्यक्ष…

तीन शताब्दी पुरानो बुढासुब्बाको बाँसको प्रजाति संरक्षण गरिदैं

तीन शताब्दी पुरानो बुढासुब्बाको बाँसको प्रजाति संरक्षण गरिदैं

धरान । धरान स्थित बुढासुब्बा मन्दिर परिसरको टुप्पो नहुँने बाँस नष्ट हुने अवस्थामा पुगेकोले संरक्षण कार्य थालिएको छ । मन्दिर अगाडि पश्चिमोत्तर र दक्षिण तर्फ बाँसका चार ठूला झ्याङहरु छन् । बुढासुब्बाको किम्बदन्तीसंगै जोडिएको उक्त बाँसको प्रजाति तीन शताव्दी पुरानो मानिन्छ । दशक यता बाँसमा नयाँ तामा नलाग्दा झ्याङको विच भाग खाली हुँदै आएको छ…

  • भीसीहरूकाे सम्झनामा गाेरखा च्यारिटी दाैड हुँदै

    भीसीहरूकाे सम्झनामा गाेरखा च्यारिटी दाैड हुँदै

    आसफाेर्ड(केन्ट) । १३ जना भिक्टोरिया क्रस(भीसी) पदक विजेताहरूकाे सम्झनामा गाेरखा पिस फाउन्डेसनले यस वर्ष समेत गाेरखा वक् गर्ने भएको छ । स्वास्थ्यबारे जनचेतना फैलाउँदै भीसीहरूकाे सम्मानमा आइतबार २६ जूनमा गाेरखा वक् हुन लागेको हाे । फाउन्डेसनले वार्षिक रूपमा च्यारिटीका लागि...

  • फाेनिज यूकेले समाचार लेखनबारे तालिम दिने

    फाेनिज यूकेले समाचार लेखनबारे तालिम दिने

    लन्डन । आदिवासी जनजाति पत्रकार महासङ्घ(फोनिज) यूकेले समाचार लेखन बारे तालिम आयाेजना गर्ने भएको छ । बेलायतका जनजाति पत्रकारहरुलाई अझ बढी प्रभावकारी रूपमा समाचार लेखन साथै संस्थाका मिडियामा आबद्ध हुनेहरुलाई पनि फोनिज बेलायतले समाचार लेख्न सिकाउने भएको हाे । आइतबार...

  • ‘एनआरएनए जनजातिमैत्री भएन’ – नेफिन यूके

    ‘एनआरएनए जनजातिमैत्री भएन’ – नेफिन यूके

    लन्डन । एनआरएनलाई आदिवासी जनजाती मैत्री नभएकाे भन्दै नेफिन यूकेले आफ्नाे ध्यानाकर्षण भएको जनाएको छ । गत सालको राष्ट्रिय अधिवेशनपश्चात यूके लगायतका अन्य राष्ट्रिय समितिसँग प्रतिनिधि र अन्य विभिन्न कुरामा चुलिँदै गएका विवादका कारण कार्यसमितिको समयावधि थप गरी गैरआवासीय नेपाली...

  • एन्फा अध्यक्षमा नेम्वाङ निर्वाचित

    एन्फा अध्यक्षमा नेम्वाङ निर्वाचित

    काठमाडौं ।  अखिल नेपाल फुटबल संघ (एन्फा)को अध्यक्षमा पंकज बिक्रम नेम्बाङ निर्वाचित भएका छन् । काठमाडौंको बुढानिलकण्ठस्थित पार्क भिलेज रिसोर्टमा सोमबार भएको निर्वाचनबाट नेम्बाङ निर्वाचित भएका हुन् । अध्यक्षका अर्का प्रत्यासी तथा वर्तमान अध्यक्ष कर्माछिरिङ शेर्पालाई ६ मतले पराजित गर्दै नेम्बाङ...

  • अमूर्त साँस्कृतिक सम्पदाबारे अभिमुखीकरण तालिम सुरु

    अमूर्त साँस्कृतिक सम्पदाबारे अभिमुखीकरण तालिम सुरु

    उर्लाबारी । अमूर्त साँस्कृतिक सम्पदा महासन्धि २००३ सम्बन्धि सचेतनामूलक अभिमुखीकरण तालिम पूर्वमा सुरु भएकाे छ । आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानकाे आयाेजना र धिमाल जातिय विकास केन्द्र ,केन्द्रीय समितिकाे व्यवस्थापनमा  तालिम सुरु भएको हाे । प्रतिष्ठानका उपाध्यक्ष गाेकुल प्रसाद घर्ती...

  • गायक राजेशपायल राई एकल साँझ जुलाई २४ मा

    गायक राजेशपायल राई एकल साँझ जुलाई २४ मा

    लन्डन । सुपरस्टार गायक राजेशपायल राईकाे एकल साङ्गीतिक साँझ बेलायतमा हुने भएको छ । किरात राई यायोक्खा बेलायतकाे आयाेजनामा यहीँ आउँदो २४ जुलाईमा एकल साँझ हुन लागेकाे हाे । 'राई इज किङ' उपनामले परिचित गायक राई आफ्नो एकल गायनका लागि...