April 13, 2026, Monday
२०८२ चैत्र ३०, सोमबार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv

खेलकुद

मेसी प्रेरित बार्सिलोना अन्तिम आठमा

मेसी प्रेरित बार्सिलोना अन्तिम आठमा

बार्सिलोना — लियोनल मेसीको प्रेरणादायी उत्कृष्ट प्रदर्शनको मद्दतले बार्सिलोनाले शनिबार नेपोलीलाई ३–१ ले हराएर युरोपेली च्याम्पियन्स लिगको अन्तिम आठमा प्रवेश गरेको छ । बार्सिलोना दुई टाइको खेलपछि समग्रमा ४–२ ले अगाडि रह्यो । बार्सिलोना च्याम्पियन्स लिगको क्वाटरफाइनल पुगेको यो लगातार १३ औं सिजन हो । अब सेमिफाइनल प्रवेशका लागि बार्सिलोनाले बायर्न म्युनिकको सामना गर्नेछ । क्याम्प नुमा प्राप्त दोस्रो…

कोरोनाका कारण नाडालले युएस ओपन टेनिस नखेल्ने

कोरोनाका कारण नाडालले युएस ओपन टेनिस नखेल्ने

काठमाडौं – स्पानिस टेनिस स्टार राफेल नाडालले यस वर्षको युएस ओपन ग्राण्डस्लाम नखेल्ने भएका छन् । कोरोना भाइरस महामारीको कारण विश्वभर कठिन अवस्था रहेकाले नाडालले युएस ओपन नखेल्ने बताएका हुन् । नाडालले सामाजिक संजालबाट आफूले युएस ओपनबाट नाम फिर्ता लिएको जनाएका छन् । नाडालले यो निर्णय लिन कठिन भएको तर आफ्नो मनलाई पालना गरेको लेखेका…

  • पाराओलम्पिकको नयाँ मिति सार्वजनिक

    पाराओलम्पिकको नयाँ मिति सार्वजनिक

    साउन २०, जापानको टोकियोमा अर्को वर्ष हुने पाराओलम्पिकको नयाँ मिति सार्वजनिक भएको छ ।  जापानले कोरोना भाइरसको कारण एक वर्ष पछाडि सरेको पाराओलम्पिकको नयाँ मिति सार्वजनिक गरेको हो । अब पाराओलम्पिक सन् २०२१ को अगस्ट २४ तारिखदेखि सेप्टेम्बर ५ सम्म हुनेछ...

  • विश्वकप छनोट खेलका लागि अभ्यास खेल खेल्ने खेलाडीको पीसीआर गरिने

    विश्वकप छनोट खेलका लागि अभ्यास खेल खेल्ने खेलाडीको पीसीआर गरिने

    साउन १९, विश्वकप छनोट खेलका लागि अभ्यास थाल्नुपूर्व अखिल नेपाल फुटबल सङ्घ (एन्फा)ले खेलाडीको पीसीआर परीक्षण गर्ने भएको छ । आउने २३ गते एन्फाले खेलाडीको परीक्षण गर्ने भएको हो । राष्ट्रिय टिमसँग प्रत्यक्ष संलग्न रहने सबैको परीक्षण हुँदैछ । उनीहरुकाे...

  • आईपीएल १९ सेप्टेम्बरदेखि

    आईपीएल १९ सेप्टेम्बरदेखि

    साउन १९, काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) टी–२० को १३ औं संस्करण सेप्टेम्बर १९ देखि सुरु हुने भएको छ । आइतबार बसेको आईपीएल गभर्निङ काउन्सिलको बैठकले भारतीय सरकारबाट प्रतियोगिता आयोजना गर्न ग्रिन सिग्नल पाएको र सेप्टेम्बर १९ देखि युएईमा...

  • चेल्सी २-१ ले पराजित हुंदा एफए कपको उपाधि अर्सनललाई

    साउन १८, आर्सनलले एफए कपको उपाधि कब्जा गरेको छ । गएराति भएको फाइनल खेलमा चेल्सीलाई २-१ ले हराउदै उपाधि कब्जा गरेको हो । निकै प्रतिस्पर्धात्मक बनेको खेलको सुरुवाती अग्रता भने चेल्सीले लिएको थियो । उसले खेलको पाँचौ मिनेटमा नै गोल...

  • सिरी ‘ए’ च्याम्पियन युभेन्टस पराजित

    सिरी ‘ए’ च्याम्पियन युभेन्टस पराजित

    काठमाडौँ - इटालियन सिरी ए को यस सिजनको अन्तिम खेलमा युभेन्टसले लज्जास्पद हार बेहोरेको छ । गएराती सम्पन्न क्रिस्टियानो रोनाल्डो, पाउलो डिबाला लगायतका खेलाडीलाई आराम दिएको खेलमा युभेन्टस एएस रोमासँग ३-१ गोल अन्तरले परजित भएको हो । रोमाको जितमा डिएगो...

  • पहिलो पटक जुम्लामा व्यवसायिक रुपमा र्‍याफ्टिङ सञ्चालनमा

    साउन १७, जुम्ला जिल्लाका तिला नदी र्‍याफ्टिङ परिक्षणमा सफल भएको छ । र्‍याफ्टिङ परिक्षणमा सफल भएसँगै साउन एक गते देखि जुम्लाको तिला नदीमा र्‍याफ्टिङ  सञ्चालन गरिएको छ । पहिलो पटक जुम्लामा व्यवसायिक रुपमा र्‍याफ्टिङ सञ्चालनमा ल्याइएको गो कर्णाली ट्राभल्स एण्ड...

  • पीएसजीले जित्यो फ्रेन्च लिग कपको उपाधि

    पेरिस सेन्ट जर्मेन (पीएसजी) ले फ्रेन्च लिग कपको उपाधि जितेको छ । गएराति भएको फाइनल खेलमा लियोनलाई पराजत गर्दै पीएसजीले उपाधि कब्जा गरेको हो । निर्धारित समय र थप गरिएको समयमा दुवै पक्षबाट गोल हुन नसकेपछि खेल पेनाल्टीबाट निर्णय लिइएको...