April 25, 2024, Thursday
२०८१ बैशाख १३, बिहीबार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv

खेलकुद

राष्ट्रपतिको मेस्सीलाई सन्देश स्वदेश फर्केर आफ्नो करियर अन्त्य गर्नुस

राष्ट्रपतिको मेस्सीलाई सन्देश स्वदेश फर्केर आफ्नो करियर अन्त्य गर्नुस

भदाै १५,  अर्जेन्टिनाका राष्ट्रपति अल्बर्टो फर्नान्डेजले लियोनेल मेस्सीलाई स्वदेश फर्केर निवेल्स ओल्ड ब्वाइजमा आफ्नो करियर अन्त्य गर्न आग्रह गरेका छन् । क्लब छाड्ने इच्छा व्यक्त गर्दै मेस्सीले बार्सिलोनालाई पत्र लेखे यता उनको भविष्यबारे निकै चर्चा भइरहेको छ । ला लिगाले हालै उनको करारमा रहेको ७० करोड युरोको रिलज क्लजभन्दा कम रकममा क्लब छाड्न नसक्ने बताएपछि…

चेन्नाइ सुपर किंग्सका १० जना खेलाडीमा कोरोना संक्रमण

चेन्नाइ सुपर किंग्सका १० जना खेलाडीमा कोरोना संक्रमण

भाद्र १३, एजेन्सी । इन्डियन प्रिमियर लिग (आईपीएल) टी-ट्वान्टी क्रिकेटका लागि दुबई पुगेको चेन्नई सुपर किङ्सका खेलाडीसहित १० जनामा कोरोना भाईरसको संक्रमण देखिएको छ । चेन्नाईको टोलीमा रहेका भारतीय राष्ट्रिय टोलीका केही सदस्यमा पनि कोरोना पोजिटिभ देखिएको इएसपीएन क्रिकइन्फोले जनाएको छ । चेन्नईका खेलाडी र स्टाफ गरी कम्तिमा १० जनामा कोरोना पोजेटिभ देखिएको हो ।…

  • मेसीलाई भित्र्याउन सिटीको सय मिलियन युरो र तीन खेलाडी अफर

    मेसीलाई भित्र्याउन सिटीको सय मिलियन युरो र तीन खेलाडी अफर

    भाद्र १२, प्रिमियर लिग क्लब म्यानचेस्टर सिटीले अर्जेन्टिनी स्टार लियोनेल मेसीलाई भित्र्याउन सय मिलियन युरो र तीन खेलाडी दिने अफर गरेकाे छ । स्पेनिस मिडियाका दाबि अनुसार सिटीले मेसीका लागि सय मिलियन युराे सहित आफ्ना तीन खेलाडी गाब्रियल जिसस, बेर्नार्डो सिल्भा...

  • ‘युईएफए गोल अफ दि सिजन’ अवार्ड  रोनाल्डोलाई

    ‘युईएफए गोल अफ दि सिजन’ अवार्ड रोनाल्डोलाई

    भाद्र १२, इटालियन क्लब युभेन्ट्सका स्ट्राइकर क्रिस्टियानो रोनाल्डोले ‘युईएफए गोल अफ दि सिजन’ अवार्ड जितेका छन् । युरोपियन क्लब फुटबलको सर्वोच्च निकाय युईएफएले बिहीबार ३५ वर्षीय रोनाल्डोको गोललाई टुर्नामेन्टभरिकै बेस्ट गोलका रूपमा घोषणा गरेको हो । च्याम्पियन्स लिगको अन्तिम १६...

  • जमैका तलावाज बार्बाडोससँग पराजित

    जमैका तलावाज बार्बाडोससँग पराजित

    भाद्र ११, एजेन्सी । जमैका तलावाजले क्यारेबियन प्रिमियर लिग (सिपिएल) मा बार्बाडोससँग पराजित भएको छ । बिहीबार बिहान भएको प्रतियोगिताको पाँचौ खेलमा जमैकाले बार्बाडोस ट्राइडेन्टससँग ३६ रनले पराजित भएको हो । जमैकाको यो तेस्रो हार हो । नेपाली स्पिनर सन्दीप...

  • मेस्सी र सिटीका प्रशिक्षक पेपबीच छलफल

    मेस्सी र सिटीका प्रशिक्षक पेपबीच छलफल

    भाद्र ११, एजेन्सी । म्यानचेस्टर सिटीका प्रशिक्षक पेप ग्वार्डिओला र बार्सिलोनाका सुपर स्टार लियोन मेस्सीबीच कुराकानी भएकाे छ । इस्पेन डट कमका अनुसार मेस्सीले क्लब छाड्न चाहेको पत्र पठाएको अघिल्लो दिन मेस्सी र ग्वार्डिओलाबीच छलफल भएको बताइएको छ । ६...

  • ओमनारायण श्रेष्ठले गरे बक्सिङ खेलाडीको कोरोना बीमा

    ओमनारायण श्रेष्ठले गरे बक्सिङ खेलाडीको कोरोना बीमा

    भाद्र १०, काठमाडाैं । गत मंसिरमा सम्पन्न १३औं दक्षिण एसियाली खेलकुद (साग) मा सहभागी १६ जना बक्सिङ खेलाडीको कोरोना बीमा गरिएको छ । पूर्व बक्सर एवं नेपाल बक्सिङ संघका केन्द्रीय सदस्य ओमनारायण श्रेष्ठले १३औं सागमा सहभागी १६ खेलाडी र दुई...

  • बार्सिलोना छाड्ने मेस्सीको निर्णय, ‘सम्झौताबाट रिलिज गरिदिनु’: मेस्सी

    बार्सिलोना छाड्ने मेस्सीको निर्णय, ‘सम्झौताबाट रिलिज गरिदिनु’: मेस्सी

    भाद्र १०, एजेन्सी । अर्जेन्टिनी फरवार्ड तथा क्याटलान क्लब बार्सिलोनाका कप्तान लिओनेल मेस्सीले क्लबसमक्ष आफूले यसै ट्रान्सफर विन्डोमा क्लब छाड्ने निर्णय गरेको बताएका छन् । कप्तानसमेत रहेका मेसीले मंगलबार क्लबका अध्यक्ष जोसेफ मारिया बार्तामेउ समक्ष आफूले क्लब छाड्न चाहेको जानकारी गराएका...

  • सीपीएल: सन्दीपको शानदार बलिङ

    सीपीएल: सन्दीपको शानदार बलिङ

    काठमाडौं – क्यारेवियन प्रिमियर लिग (सीपीएल)मा जमैका तालावाजले दोस्रो जित हात पारेको छ । नेपाली युवा खेलाडी सन्दीप लामिछाने आवद्ध जमैका तालावाजले आज विहान भएको गुयाना अम्याजन वारियर्सविरुद्धको खेलमा पाँच विकेटको जित हासिल गरेको हो । जारी सीपीएल अन्तर्गत सन्दीपले हालसम्म...